न्यूजकारखाना, मुम्बई । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा मुख्य भूमिका निर्वाह गर्ने भएकी हुन् । रिपोर्टका अनुसार रनावतले फिल्ममा टायलर पोसे (टिन वुल्फ) र स्कारलेट रोज स्टेलोन ‘टल्सा किंग’ […]
कला/मनोरञ्जन
हेर्नुस् मायाको हाँसो
काठमाडौं । गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र रोमान्सले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ । गीतमा शब्द रचना नेत्र अर्यालले गरेका छन् भने संगीत र एरेन्ज लक्षु प्रकाश मल्लले गरेका छन् । लक्षु प्रकाश मल्ल विश्वकीर्तिमानी संगीतकार हुन […]
विश्वका दश धनी सेलिब्रेटीको सूची यस्तो, अटाए शाहरुख
काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले हलिउडका दिग्गजलाई पछाडी विश्वका धनी अभिनेताको शीर्ष १० मा सामेल हुने कुरा के तपाईंले कहिल्यै सोच्नुभएको थियो ? भर्खरै ‘ एस्क्वायर’ ले एउटा सूची सार्वजनिक गरेको छ, जसमा विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको नाम सार्वजनिक गरिएको छ र चौथो नम्बरमा भारतको नाम चम्केको छ, उनी हुन्- शाहरुख खान। कुनै पासिंग क्रेज होइन। […]
निर्देशक खानमाथि अभिनेत्रीको यस्तो आरोप
न्यूजकारखाना, मुम्बई । बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् । हालै ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्। अभिनेत्रीले साजिदलाई ‘फोहोरी मान्छे’ भनेकी छिन् र उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको बताइन् । बोलेले […]
आमिर खानले एक हजार करोड बढी लागतमा महाभारत बनाउने
न्यूजकारखाना, मुम्बई । अन्ततः बलिउड सुपरस्टार आमिर खानले पौराणिक फिल्म महाभारत बनाउन लागेको जनाएका छन् । लामो समयदेखि महाकाव्य ऐतिहासिक कथा महाभारतलाई ठूलो पर्दामा ल्याउने प्रयासमा उनी लागेको भए पनि थप अपडेट दिएका थिएनन तर वर्षौंको योजनापछि अभिनेताले यसै वर्षदेखि नै यसमा काम सुरु गर्ने योजना बनाएको जनाएका हुन् । हलिउड रिपोर्टर इन्डियासँगको पछिल्लो अन्तर्वार्तामा […]
सय करोड क्लबमा सन्नीको तेस्रो फिल्म
न्यूजकारखाना, मुम्बई । सन्नी देओलको एक्शन ड्रामा जाटले विश्व बक्स अफिसमा १०० करोड क्लबमा प्रवेश गरेको छ । साथै, यो सँगै बक्स अफिसमा यस उपलब्धि हासिल गर्ने अभिनेता देओलको तेस्रो फिल्मसमेत बनेको छ। सुपर डुपर हिट गदरः २ पछि एक सय करोड पार गर्ने सन्नी देओलको यो लगातार दोस्रो चलचित्र हो । गोपीचन्द मल्लिनेनी द्वारा […]
गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित
भक्तपुर । सुप्रसिद्ध गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित भएका छन् । चाेट के हाे व्यथा के हाे, जति चाेट दिन्छ्याै देऊ मायालु, फूल झरे पनि काँडा झर्दैन लगायत दर्जनौं गीतका सर्जक गीतकार ढुङ्गेेललाई गृह जिल्ला भक्तपुरमा सम्मान गरिएको हो । नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको समापन समारोहमा सूर्यविनयक-५ कटुन्जे भक्तपुर घर […]
कति कमजोर रहेछ भाग्य भन्न दीप श्रेष्ठ भक्तपुर आउने
भक्तपुर । दीप श्रेष्ठलाई नसुन्ने मानिस कमै होलान । नेपाली संगीतका सुप्रसिद्ध गायक तथा संगीतकार श्रेष्ठ आफ्ना कालजयी गीत सुनाउन भक्तपुर आउने भएका छन् । बैशाख २० गते शनिबार श्रेष्ठले भक्तपुरमा एकल गायन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको आयोजक भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए । सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने सो कार्यक्रममा वरिष्ठ गायक […]
दुवाकोटमा पहिलोपटक फैटोका गणेशको खटजात्रा, सबै समुदायको सहभागिता
भक्तपुर । भक्तपुरको चाँगुनारायण-२ दुवाकोटमा बिस्काः जात्राको अवसरमा पहिलोपटक गणेशको खट जात्रा गरिएको छ । पहिलोपटक गरिएको भएपनि श्री फैटोका गणेशको खट जात्रा भब्यरुपले सम्पन्न भएको छ । “खटजात्रा” भन्नाले खट अर्थात काठले बनाइएको खटमा देवताको मूर्ति राखेर नगर परिक्रमा गरिने यात्रा हो। यसो गर्दा देवताले रक्षा गर्ने नेवा: समुदायमा जनविश्वास रहीआएको छ । फैटोका […]
पहिलोपटक ललितकला मेला, बैशाख ६ सम्म चल्ने
काठमाडौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु भएको छ । नववर्ष र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको अवसर पारेर मंगलबारवाट मेला शुरु भएको हो । मेला उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने र समाजलाई सही […]