नेपालमा वास्तविक प्रजातन्त्र नै छैन

Prabhat-Chalaune

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्ताे पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था र त्यसलाई सञ्चालन गर्नेहरुका आनीवानी, व्यवहार, शैली र गतिविधिका बारेमा नागरिकले गरेका टिप्पणीलाई मिडियामार्फत सम्प्रेषण गर्न पाउने स्थिति […]

चिनियाँ कम्पनीले सिंहदरबारभित्रै एक मेगावाटको उर्जा उत्पादन गर्न थाल्याे काम

Solar-Plant-Singhdurbar Nepal

काठमाडौ, १४ असार। सात वर्ष अघिदेखि चर्चामा रहेको सिंहदरबारभित्र सौर्य ऊर्जा (सोलार प्लान्ट) जडान गर्ने योजना बल्ल सुरु भएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा सोलार जडान गर्ने २०६७ सालदेखिको सरकारको योजना बल्ल कार्यान्वयन सुरु भएको हो। सोलारबाटै विद्युत् आपूर्ति गरेर सिंहदरबारलाई लोडसेडिङमुक्त बनाउने गरी सरकारले तत्कालीन अवस्थामा तयार गरेको […]

सी जिनपिङ माओ होइनन्

Xi-Jinping-and-Mao

विश्वको ठूलो हिस्सा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई निकै चासोका साथ हेरिरहेको छ । उनले केन्द्रीय सरकारको हातमा शक्ति पुनः केन्द्रीकृत मात्र गरेका छैनन्, धेरै के विश्वास गर्छन् भने उनको आमूल भ्रष्टाचार–विरोधी अभियान राजनीतिक शुद्धीकरणको हतियार हो । चिन्ता के छ भने सी एउटा यस्तो व्यक्तित्व निर्माण गर्दै छन्, जुन कुनै समय माओत्सेतुङले अभ्यास गरेका थिए […]