काठमाडौं, १७ भदाै । राजश्व अनुसन्धान विभागले हुण्डी काराेवारी विरुद्ध अहिलेसम्मकै ठूलाे बिगाेदावीसहित मुद्दा दायर गरेकाे छ । विभागले काठमाडाैं जिल्ला अदालतमा ४ अर्ब १४ कराेडकाे बिगाे दावीसहित हुण्डी कारोबारीविरुद्ध मुद्दा दायर गरेको हाे । याे अहिलेसम्मकै ठूलो बिगो रकम दावी गरिएको मुद्दा भएकाे विभागले जनाएकाे छ । विभागले हुण्डी काराेवारमा सम्लग्न भएकाे भन्दै राजेन्द्र […]
Uncategorized
नागरिक प्रहरीसँगै सहकार्य गर्दै राष्ट्रिय पर्व इन्द्रजात्राको तयारी
काठमाडौँ, १५ भदाै । एेतिहासिक राष्ट्रिय पर्व इन्द्रजात्राकाे व्यापक तयारी भइरहेकाे छ । सांस्कृतिक पर्वका रुपमा रहेकाे याे जात्रालार्इ सफल बनाउन प्रहरी र स्थानीयवासीले संयुक्त रुपमा तयारी अगाडि बढाएका छन् । आइतबारबाट प्रारम्भ हुने इन्द्रजात्राको तयारीमा स्थानीय गुठी, जात्रा ब्यबस्थापन समिति, सरोकारवालासँगै स्थानीय प्रहरी प्रशासन सँगसँगै जुटेका हुन् । परम्परागत जात्राका रुपमा रहेकाे इन्द्रजात्रा जति […]
दुर्घटनामा परि ज्यान गुमाएका परिवारले न्यायका निम्ति शनिवार असनमा प्रदर्शन गर्ने
काठमाडौ, १३ भदाै । काठमाडौंको ब्यस्त सडक रत्नपार्ककाे बिद्युत प्राधिकरण अगाडि एउटा मिनिबसकाे ठक्करबाट एक व्यक्तिकाे निधन भएकाे थियाे । भदौ ७ गते साँझ ५ बजे भएकाे उक्त दुर्घटनामा रत्नपार्क–काँडाघारी रुटमा चल्ने फोर्स मिनिबस गाडींले ठक्कर दिँदा काठमाडौँ महानगरपालिका २७ नम्बर वडा असन कमलाछीका गौतम ताम्राकारकाे मृत्यु भएकाे हाे । उनकाे परिवारले उचित न्याय पाउनुपर्ने माग […]
यस्तो छ कञ्चनपुरदेखि रुपन्देहीसम्म पत्रकारहरुको अवस्था
नेपाल पत्रकार महासंघले गत साउन ६ देखि ८ गतेसम्म दुईवटा मिसन सञ्चालन ग¥यो । राजनीतिक, क्षेत्रीय र जातीय मुद्दामा पटक पटक आन्दोलन हुँदा सबैभन्दा ठूलो जोखिम र सुरक्षा चुनौती पत्रकारहरुले नै सामना गर्दै आएको स्थितिमा त्यसलाई कम गर्न महासंघले थुप्रै अभियानहरु सञ्चालन गरेको छ । आन्दोलनहरु उत्कर्षमा रहेका बेला होस् वा आन्दोलनपश्चात् महासंघले पत्रकारहरुको अवस्थाका […]
समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो नेपाल
काठमाडौँ, ७ भदौ । साफ यु–१५ च्याम्पियन्सिपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा भारतका कप्तान विक्रम प्रताप सिंहले २७औँ मिनेटमा गोल गर्दै आफ्नो मुलुकलाई […]
तीज विशेष सांगीतिक कार्यक्रम ‘तीज धमाका’ हुँदै
चन्द्र खनाल, टोकियो । नेपाली नारीहरुको हर्ष र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा नवलपरासी समाज जापानले आयोजना गरेको ‘प्रथम नवलपरासी तीज धमाका २०१७’को सवै तयारी पुरा भएको जनाएको छ । अगस्त २१ तारिक ईकेगामी हल टोकियोमा हुने उक्त कार्यक्रममा साँगितिक धमाका मच्याउनका लागि नेपालबाट लोक तथा दोहोरी गायन क्षेत्रमा अग्रपङ्तीमा रहेकी गायिका पूर्णकला बि.सी.र नेपाली […]
पाथीभरा गोल्डकप उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिड्ने
ताप्लेजुङ, २९ साउन । दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड काठमाडाँै र सगरमाथा युवा क्लब मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको सेमिफाइनल चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा टिम विजयी भयो । सशस्त्रका लागि नवीन लामा र विनोद केसीले गोल गरेका थिए […]
दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि
मायमी । विश्वको पाँचभागको एक भाग जनसंख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त संकट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो । उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको […]
ओम अस्पतालको लापर्वाहीका कारण सामान्य बिरामीको ज्यान गएपछि तनाव
काठमाडौं । पटक पटक विवादमा अाइरहने ओम अस्पतालमा फेरि विवाद आएको छ । लापर्वाहीका कारण बिरामीको ज्यान गएपछि अस्पतालमा विवाद आएको हो । गोरखा आरुघाट स्थायी घर भई चाबहील गणेश स्थान बस्दै आएकी बर्ष ५४ की नन्दकुमारी लामीछानेको चिकित्सकको लापर्वाहीकै कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् । बुधबार दिउँसो १२ बजे पत्थरीको […]
जिल्ला शिक्षा अधिकारी नै रङ्गेहात पक्राउ
सर्लाही । जिल्लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो । विभिन्न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र प्रहरीले गरेको […]






