आफ्नै विद्यार्थी बलात्कार गर्ने ‘हेड मास्टर’माथि नेकपाले यसरी गर्‍यो कारवाही !

काठमाडौं, ७ चैत । आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ । रामेछापको नामाडी बेतालीस्थित  श्री जनजागृती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द खत्रीमाथि नेकपाले कारवाही गरेको हो । सोहि विद्यालयमा ८ मा अध्ययनरत १४ बर्षिया छात्रालाई खत्रीले पटकपटक बलात्कार गरेको भन्दै कालोमोसो दलेको छ भने भौतिक कारवाही समेत गरेको […]

नक्कली सशस्त्र प्रहरी महिला पक्राउ

काठमाडौं, ६ चैत ।  सशस्त्र प्रहरीको फौजी पोसाकमा उभिएका अनेक फोटो देखिन्छन्, मन्जु बुढाथोकीको फेसबुक पेजमा । एउटा फोटोमुनि एक प्रयोगकर्ताले कमेन्ट लेखेका छन्– सेवा नै धर्म हो, सलाम छ । महानगरीय प्रहरी वृत्त, बालाजुले आइतबार तारकेश्वर नगरपालिका १० बाट यिनै बुढाथोकीलाई पक्राउ गर्‍यो । पक्राउपछि पो प्रहरीले थाहा पायो, उनको असली नाम कोपिला बोहोरा […]

बिदाको दिनमा सरकारी गाडी चलाय कारवाहीमा पर्ने

    ५ चैत, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिन सरकारी सवारी साधन अनुमति लिएर मात्र चलाउन पाउने बताएको छ । विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सोमबार सूचना जारि गर्दै सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी […]

निगमलाई १५ दिनमा १५ करोड नाफा ?

काठमाडौं, ५ चैत । नेपाल आयल निगमले १५ दिनको अवधिमा १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । इन्धन विक्रीबाट निगमले नाफा कमाएको हो । निमगले नाफा आर्जन गरेपछि पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य केही बृद्धि भए पनि स्थानीय बजारमा बृद्धि गरेको छैन । ईन्डियन आयल कर्पोरेसन आईओसी ले १६ मार्चमा पठाएो नयाँ […]

अखिल क्रान्तिकारीकाे २१ अाैं राष्ट्रिय सम्मेलनका एेतिहासिक झलकहरु

काठमाडौं, २७ फागुन । अखिल (क्रान्तिकारी) काे २१ अाैं राष्ट्रिय सम्मेलन दाङमा अाइतबारबाट सुरु भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन क्रान्तिकारीले यस सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै शैक्षिक परिवर्तनका लागि सशक्त अान्दाेलन गर्ने खाका तयार गर्ने जनाएकाे छ ।  दाङको घोराहीमा अायाेजित सम्मेलनका उद्घाटन शत्रमा नेकपाका स्थायी समिति सदस्य सन्ताेष बुढा मगरले गरेका […]

बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु

पोखरामा बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु भएको छ । बिजयपुरमा सवारी दुर्घटना हुदा आइतवार राती उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा प्रहरी कार्यलय बैदाममा कार्यरत प्रहरी जवान प्रदीपकुमार यादब र सुशील बाँनिया रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । मोटर साइकलमा सवार उनीहरुलाई ग ४ ख ५७८५ नम्बरको रात्री बसले ग ११ […]

अति भएपछी श्रीमतीले बिष खुवाएर मारिन श्रीमान्

बाके, १८ फागुन । बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै […]

काठमाडौँ महानगर प्रमुख शाक्यसँग नागरिक सुनुवाईमा जनताले राखे प्रश्न र गुनासो

    काठमाडौँ । समुदाय संगै मिलेर शान्ति सुरक्षामा सहकार्य बढाउदै आएको जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको  आयोजनामा मंगलवार काठमाडौँको बसन्तपुरमा ‘शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई’ कार्येक्रम भएको छ । महानगरीय प्रहरी वृत्त, जनसेवाका निवर्तमान प्रमुख प्रहरी नायव उपरीक्षक मोहन कुमार थापालाई बिदाई र वर्तमान प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द ईवा लिम्बूलाई […]

प्रदेशका मन्त्रीहरुको होटेल र रिसोर्टमा बास

काठमाडाैं, ११ फागुन । अहिलेसम्म सातवटै प्रदेश सरकार गठन भइसकेकाे छ । तर, प्रदेश सरकारले अहिलेसम्म पनि कामकाे भेउ भने पाउन सकेकाे देखिदैन । अधिकांश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुकाे वास पनि हाेटेल र रिसाेर्टमा छ । उनीहरु हाेटेल रिसाेर्टमै सुत्ने र अाफ्ना कामकाज गर्ने गरेका छन् । प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक […]

ओली सरकारले जनताका राजनैतिक अधिकार कटौती गर्यो

काठमाडौं, ११ फागुन । सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले देशभर अन्तरक्रिया तथा कोणसभा गरेको छ । राजधानीमा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम र कोणसभा भएका छन् । कार्यक्रममा विभिन्न पार्टीका साथै […]