चर्चित सामाजिक सञ्जाल एप ह्वाट्स एपले दिने सेवा भन्दा राम्रो सेवा दिनका लागि पेटिएमले नयाँ कार्यक्रम घोषणा गरेको छ । पेटिएमले आफ्नो नयाँ सन्देश सेवा आगामी अगस्टमा लञ्ज समेत गरिसक्ने घोषणा गरेको छ । यो सेवा लञ्च भएपछि त्यसले ह्वाट्स एपलाई कडा चुनौती दिने बताइएको छ । ह्वाट्स एपले दिने भन्दा पेटिएमको यो सर्भिस निकै […]
Uncategorized
विश्व शान्तिको कामना गर्दै ललितपुरमा नरसिंह जात्रा
काठमाडौँ, १७ साउन । ललितपुरका राजोपाध्याय समुदाय (ब्राम्हण वर्ग)को उपाकर्म गुठीबाट वर्षेनी सञ्चालन हुँदै आएको नरसिंह जात्रा यसपाली साउन २८ गते शनिबारका दिन आयोजना हुने भएको छ । नरसिंह जात्रा समारोह समितिले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष भाद्र कृष्ण पञ्चमीको दिन मनाइने जात्रा यसपाली साउन २८ गते मनाउने जानकारी दिएकाे हाे । […]
अस्थायी शिक्षकहरुले गुहारे नेपाली सेना
काठमाडौं । सरकार, न्यायालयबाट आफुहरुले न्याय नपाएको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि पूर्वराजा र नेपाली सेना गुहारेका छन् । बुधवार उनीहरुले ‘न्याय पाउँ’ भन्दै सैनिक मुख्यालय जंगी अड्डा र पूर्वराजाको निर्मल निवासमा निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले पनि विपक्षी शिक्षक सेवा आयोगकै गलत पत्रका आधारमा आदेश जारी गरेको तथा शिक्षा मन्त्रालय र विभागले आफुहरुलाई […]
चितवन समाज जापान , कान्तोको पहिलो क्षेत्रीय अधिवेशन सम्पन्न , संयोजकमा दिपेन्द्र पौडेल
जापान , ( टोकियो ) सन्तोष चोखाल – जापानमा बस्दै आएका चितवनेहरु आबद्द रहेको चितवन समाज जापानको कान्तो क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । गत शनिवार टोकियोस्थित टोकियो रोधी क्लवको हलमा सम्पन्न अधिवेशनले दीपेन्द्र पौडेलको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यस्तै, उप-संयोजकमा ईश्वरी कंडेल एवम शम्भु लामिछाने , सचिवमा कृष्ण बहादुर थापा […]
परतन्त्रमुखी भारतीय सञ्चार
हामी सबै जनाजस्तै म पनि दिक्क छु । हाम्रो देशको अवस्थाले मात्र होइन, विश्वव्यापी अवस्थाले दिक्क छु । ट्रम्पको चुनावी यात्रा करिब–करिब त्यसको सुरुआत थियो । हामीले सधैँभरि प्रशंसा गरिरहने आलोचनात्मक सोधखोज अहिले किन गुमाइरहेका छौँ ? हामी सधैँ निर्वाचनमा आश्रित भयौँ । प्रतिनिधित्वमा भर प¥यौँ । जनताको प्रतिनिधित्व र तिनको विचारको प्रतिनिधित्व कसरी गर्ने […]
फेरि बज्यो प्रचण्डपथको बेमौसमी बाजा
नेपालको राज्यसत्ताकै चरित्र फेर्न अगुवाइ गर्ने माओवादी केन्द्रको अनपेक्षित चुनावी परिणामपछिको बैठक जनसरोकारको विषय हो। कुनै पनि वस्तुको विकास वा विनाशको कारण सोही वस्तु वा पार्टीको आन्तरिक पक्ष प्रधान हुन्छ। माओवादीको पनि त्यही भएकाले निदान भित्रै खोजिनुपर्छ। कचिंगलको बारबेर भइरहेको माओवादी समीक्षा बैठक भने फेरि नारायणकाजी भर्सेस गोपाल किरातीका गाँडकोर गरेर छताछुल्ल हुँदै सकियो। प्रचण्डपथको […]
साउनमा उर्लेको भेरी नदीमा फसेका युवकलार्इ प्रहरीले गर्यो उद्धार
डोल्पा, ९ साउन । डोल्पाको सदरमुकाम दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको प्रहरीले सकुशल उद्धार गरेकाे हाे । भेरी नदीले बगाएर ल्याएकाे काठ उतारेर बेच्नका लागि पविन मगर नदीमा पसेका […]
तिवारी प्रकरणमा मेरो कुनै संलग्नता छैन- पत्रकार मल्ल
टोकियो – जापान बस्दै आएका पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा संलग्नता रहेको आरोप खेप्दै आएका पत्रकार तिलक मल्लले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई जबरजस्ती फसाउन खोजिएको स्पष्ट पारेका छन् । फरक सन्दर्भमा तिवारीसंग भएको लेनदेन कारोवार र तिवारीको ठगी धन्दा फरक फरक बिषय एवं प्रसंग भएकोले एउटै घटनाकारुपमा नलिन उनले आग्रह गरे । […]
डा पोखरेलको ‘दिलचोर’ कविता सङ्ग्रह विमोचन
काठमाडौँ, ७ साउन । व्यवस्थापिका–संसद्, महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रन्जुकुमारी झाले सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । सप्तरी जिल्लाका सांसद, अनुभवी चिकित्सक तथा साहित्यमा रुची राख्नुहुने डा सुबोधकुमार पोखरेलले लेख्नुभएको ‘दिलचोर’ कविता सङ्ग्रहको आज यहाँ विमोचन गर्दै उहाँले चिकित्सा क्षेत्रमा सेवा पु¥याएका उनले कविता संग्रहमार्फत साहित्यमा पनि […]
चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन
‘मुुग्लिन पारि तरेर गण्डकी लर्के जोवन दिऊँ कसलाई बन्धकी हातमा चुरा छ, हातमा चुरा छ है, चुरा छ है चुरा छ छिट्टै भेट है माया एउटा कुरा छ’ सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको समथर भूमि, विकसित शहर, सुकुम्वासी […]