अस्पतालमा पदाधिकारी प्रवेश निषेध गर्न भक्तपुरका कर्मचारीको हस्ताक्षर अभियान

भक्तपुर, १६ भदौ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो । अस्पतालमा आज […]

कार्यवाहक प्रधानमन्त्रीद्वारा निधन भएका सेनानीका परिवारलाई भेट

काठमाडौँ, १६ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले तालीमका बेला थाइल्याण्डमा निधन हुन पुगेका नेपाली सेनाका प्रमुख सेनानी निरजप्रताप राणाका परिवारका सदस्यलाई आज भेट गरेका छन । बुढानिलकण्ठस्थित धापासी पुगेर उहाँले निधन हुनुभएका राणाका श्रीमतीसहित परिवारका सदस्यलाई भेटेर श्रद्धाञ्जली व्यक्त गरे । उपप्रधान तथा रक्षामन्त्रकीसमेत रहेका पोखरेलले उनको निधनले मुलुकले कुशल सुरक्षाकर्मी गुमाएको बताए । […]

आज भदौ १६ गते सोमवार, हेर्नुहोस तपाईको आजको राशीफल

वि.सं. २०७६ भदौ १६ गते सोमबार । इ.स. २०१९ सेप्टेम्बर २। नेपाल संवत ११३९ ञलाथ्व । भाद्र शुक्लपक्ष तृतीयाउपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे […]

गोरु काट्नेविरुद्ध मुद्दा

गाईघाट, १५ भदौ । उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी आज जिल्ला अदालतमा मुद्दा चलाइएको छ । अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई र २२ वर्षीय प्रविन राई रहेका […]

सागका लागि महिला भलिबल खेलाडी छनोट

काठमाडौँ, १५ भदौ । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो । प्रारम्भिक […]

आज २०७६ भदौ १५ गते आइतबार, हेर्नुहोस् तपाईंको राशीफल

२०७६ भदौ १५। आइतबार। इ.स. २०१९ सेप्टेम्बर १। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। द्वितीया, ११:२८ उप्रान्त तृतीया।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग […]

आज भदौ १४ गते शनिबार, हेर्नुहोस तपाईको आजको राशीफल

वि.सं. २०७६ भदौ १४ गते शनिबार । इ.स. २०१९ अगस्ट ३१ । नेपाल संवत ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। प्रतिपदा, १३:५४ उप्रान्त द्वितीया।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा […]

अदालतका बारेमा रचनात्मक टिप्पणी कहिले अवहेलनाभित्र पर्दैन भन्दै कुर्लिए सांसदहरु

काठमाडौँ, १३ भदौ । सर्वोच्च अदालतबाट एनसेल लगायतका विषयमा आएको निर्णयले संसदीय समितिमा प्रवेश पाएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले एनसेल प्रकरणमा अदालबाट कर नै निर्धारण गरेको पाइएको हुुँदा यस विषयमा सभापतिको ध्यानाकर्षण होस् भने । उनले भने, “समितिमा यस्ता कुरा उठाउन पाइने हो कि होइन, तर […]

युट्यूवर र सिकारु अनलाईन होसियार, अब यसरी गरिदैछ कडाई

काठमाडौं, १३ भदौ । सामाजिक सञ्जालमा कसैले केही पोस्ट गर्ने बित्तिकै हुर्रिएर फाल हाल्ने र अनेक किसिमका भाइरल सामाग्री बनाउने युट्यूबरहरुलाई अब पत्रकार आचारसंहिताले समात्ने भएको छ । सामाजिक सञ्जालमार्फत समाजलाई गलत सूचना दिने र त्यसबाट सामाजिक सद्भाव समेत खल्बलिने खालको वातावरण तयार पार्नतिर लागेपछि यस्ता ‘अर्ध मिडिया’हरुलाई नियमन गर्ने गरी पत्रकार आचार संहिता संशोधन […]