काठमाडौं । शिक्षक विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भदौ २४ गते हुने भएको छ । आइतवार दुवै तर्फको बहस सकिएको छ । बहस सकिएपनि फैसला लेख्न ढिलाइ भएको र फैसला भदौ २४ गते सुनाइने अदालतले जनाएको हो । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको थियो । बहस सकिएपछि सर्वोच्चका […]
Uncategorized
आज २२ गते आइतबार, हेर्नुहोस् तपाईंको राशीफल
वि.सं. २०७६ भदौ २२ गते आइतबार। इ.स. २०१९ सेप्टेम्बर ८। नेपाल संवत ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। दशमी, २५:१५ उप्रान्त एकादशी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा […]
आज भदौ २१ गते शनिबार, हेर्नुहोस् तपाईंको राशीफल
वि.सं. २०७६ भदौ २१ गते शनिबार। इ.स. २०१९ सेप्टेम्बर ७। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। नवमी, २५:०३ उप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत […]
वैदेशिक रोजगारीमा गएर आउँदासम्म पनि प्रअकै सुविधा लिने शिक्षक अख्तियारमा, प्रहरीलाई घुस दिन खोज्दा पक्राउ
काठमाडौँ, २० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा जुवा तास खेलेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने गङ्गालाल श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिलाई […]
आज भदौ २० गते शुक्रबार, हेर्नुहोस् तपाईको आजको राशीफल
वि.सं. २०७६ भदौ २० गते शुक्रबार । इ.स. २०१९ सेप्टेम्बर ६ । ने.सं. ११३९ ञलाथ्व । भाद्र शुक्लपक्ष । अष्टमी, २५:२२ उप्रान्त नवमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले […]
आयोगले निकाल्यो प्राथमिक तहको सुदूरपश्चिमका ९ वटै जिल्लाको पूरा नतिजा
काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुल्लातर्फ लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । यसैक्रममा सुदूरपश्चिमका ९ वटै जिल्लाको नतिजा सार्वजनिक भएको छ । आयोगले बुधवार र बिहीवार गरी सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटी जिल्लाको नतिजा […]
नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन हुँदै
राँझा, १९ भदौ । भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात […]
फार्मलाई दुई करोड अनुदान
दमौली, १९ भदौ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा दुई करोड ४० लाख अनुदान दिन लागेको हो । प्रत्येक स्थानीय तहमा कृषि, पशुपक्षी तथा मत्स्य […]
कुटपिटमा संलग्न १६ जना पक्राउ
पर्वत, १९ भदौ । कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा–५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा–६ का अभिषेक पौडेल […]
नगरपालिकाले बिरामी शिक्षकलाई पाँच लाख सहयोग गर्ने
इनरुवा, १९ भदौ । यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित छन् । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार […]









