कावासोती, २३ असोज । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु ४० लाख मूल्य बराबरको फर्निचर, प्लाइउड, फर्निचर उद्योगका मेशिनरी सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरकाप्रहरी नायब उपरीक्षक […]
Uncategorized
राष्ट्रपति सी को नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने चीन सरकारको घोषणा
काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यो दावी गरेका हुन् । चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि यो पहिलो भ्रमण हुने भएकोले पनि यसको महत्व, प्रभाव र परिणाम सबै ऐतिहासिक हुने चीनले उनको दावी गरेको छ । खासगरी […]
आज असोज २३ गते बिहीबार, हेर्नुहोस आजको राशीफल
वि.सं. २०७६ असोज २३ गते बिहीबार। इ.स. २०१९ अक्टोबर १०। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। द्वादशी, १९:५३ उप्रान्त त्रयोदशी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा […]
राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने नेपालीको विश्वास
काठमाडौँ, २२ असोज । विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् । राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्तिप्रेमी, स्वाभिमानी, स्वाधीन र पूर्ण सार्वभौम राष्ट्रका रूपमा विश्वसामु परिचित निकटको छिमेकी नेपालसँगको […]
आज असोज २२ गते बुधबार, यी तीन राशीले सचेत हुनैपर्ने
वि.सं. २०७६ असोज २२ गते बुधबार । इ.स. २०१९ अक्टोबर ९ । नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। एकादशी, १७:५७ उप्रान्त द्वादशी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग […]
आज असोज २१ गते मंगलबार हेर्नुहोस तपाईको आजको राशीफल
वि.सं. २०७६ असोज २१ गते मंगलबार । इ.स. २०१९ अक्टोबर ८ । नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। दशमी, १६:१९ उप्रान्त एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा […]
चिनियाँ राष्ट्रपतिका लागि यसरी सजाइदैछ राजधानी (फोटो फिचर)
काठमाडौ, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले व्यापक तयारी बढाएको छ । करिव २३ वर्षपछि हुन लागेको राष्ट्रपति तहको भ्रमणलाई नेपालले निकै महत्व दिएको छ । छिमेकी देशका राष्ट्रपतिको यो भ्रमणलाई सफल बनाउन र स्मरण योग्य बनाउन सरकारले सहरमा उच्च सुरक्षा व्यवस्था गर्नुका साथै सहरलाई सुन्दर बनाउन पनि लागेको छ । […]
महरालाई पाँच वर्ष जेल सजाय गराउने भित्री तयारी
काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ पाँच वर्षसम्म जेल सजाय हुन सक्ने देखिएको छ । उनीमाथि लागेको आरोप पुष्टि भएमा मुलुकी फौजदारी संहिता २०७४ अनुसार उक्त सजाय हुनसक्ने व्यवस्था छ । आइतबार साँझ ६ बजे बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका महरालाई अहिले सिंहदरवारस्थित महानगरीय प्रहरी बृतको हिरासतमा राखिएको छ । […]
आज असोज २० गते सोमबार, यी तीन राशीका लागि छ निकै उत्तम
वि.सं. २०७६ असोज २० गते सोमबार। इ.स. २०१९ अक्टोबर ७। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। नवमी, १५:०६ उप्रान्त दशमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला […]
Capital being decorated to welcome Chinese President
Kathmandu, Oct 6: Roads in Kathmandu, the federal capital, look almost deserted in the midst of the Dashain festival holiday. Traffic on the roads, which used to see heavy traffic on other days, is very sparse. Although comparatively a good number of private vehicles can be seen operating, the public vehicles are less in number. […]






