रोहितको दुई शतकले दक्षिण अफ्रिकामाथि भारतको जित

काठमाडौं, १९ असोज । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीप अन्तरगत दक्षिण अफ्रिविरुद्धको पहिलो टेस्टमा भारतले विशाल अन्तरको जित हासिल गरेको छ । टेस्टको दुवै इनिङमा भारतीय ओपनर रोहित शर्माले शतक प्रहार गरे । दक्षिण अफ्रिकाले जितका लागि चौंथो इनिङमा ३ सय ९५ रनको लक्ष्य दिएको थियो । तर, भारतीय बलरहरुका अगाडि घुँडा टेकेको अफ्रिकी टोली १ […]

आज महाअष्टमी पर्व दुर्गाको पुजा गरी मनाइदै

काठमाडौँ, १९ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका […]

आज असोज १९ गते आइतबार हेर्नुहोस तपाईंको राशीफल

वि.सं. २०७६ असोज १९ गते आइतबार। इ.स. २०१९ अक्टोबर ६। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। अष्टमी, १४:२२ उप्रान्त नवमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त […]

अशक्त व्यक्तिलाई ह्वीलचियर वितरण

काठमाडौँ, १८ असोज । शारीरिकरुपमा अशक्त व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र, इन्फिनिटी ल्याब र बालाजु स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी कलेजको संयुक्त सहभागितामा निर्माण गरिएको ह्वीलचियर ३० जनालाई वितरण गरिएको हो । रिपब्लिक अफ सान मारिनो सरकारको छ लाख ५० हजार आर्थिक सहयोगमा निर्माण गरिएको उक्त ह्वीलचियर सान मारिनोका पूर्वराष्ट्रप्रमुख […]

आज असोज १८ गते शनिबार, हेर्नुहोस तपाईंको राशीफल

वि.सं. २०७६ असोज १८ गते शनिबार। इ.स. २०१९ अक्टोबर ५ । नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। सप्तमी, १४:०८ उप्रान्त अष्टमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। […]

दुई लघुकथा: स्त्री शक्ति र पद-पैसाको पुरुष राज्य

१) स्त्री शक्ति एकादेशमा एक अति बलिष्ट, बुद्धिमान र सुन्दर युवक थियो। उक्त युवकसँग सबैजना आकर्षित हुन्थे।शक्तिशाली र घरानिया स्त्रीहरु समेत उक्त युवकको निम्ति मरिहत्ते गर्थे। मानै युवक लाखौको सपनाको राजकुमार थियो। एक कान दुई कान मैदान हुँदै उक्त युवकको चर्चा राज दरबारसम्म पनि पुग्यो। उतिखेर उक्त देशकी रानी पनि पूर्ण यौवनले भरिएकी असाध्य सुन्दरी […]

आज असोज १७ गते शुक्रबार, हेर्नुहोस तपाईंको राशीफल

वि.सं. २०७६ असोज १७ गते शुक्रबार। इ.स. २०१९ अक्टोबर ४। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। षष्ठी, १४:२५ उप्रान्त सप्तमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने […]

आज असोज १६ गते बिहीबार, हेर्नुहोस आजको राशीफल

वि.सं. २०७६ असोज १६ गते बिहीबार। इ.स. २०१९ अक्टोबर ३। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। पञ्चमी, १५:१२ उप्रान्त षष्ठी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि […]

एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक हुँदै, परीक्षा नियन्त्रण कार्यालयमा गोप्य बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । भदौ १ गतेदेखि भएको पुरक परीक्षाको नतिजा प्रकाशन गर्न अहिले सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बैठक बसिरहेको छ । केहीबेरमा ननस्टप खबरमा एसईई पुरक परीक्षाको नतिजा हेर्न सकिनेछ । २०७५ चैतमा सञ्चालित […]

आज असोज १५ गते बुधबार, यी राशीहरुका लागि आजको दिन यस्तो छ

वि.सं. २०७६ असोज १५ गते बुधबार। इ.स. २०१९ अक्टोबर २। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। चतुर्थी, १६:२४ उप्रान्त पञ्चमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा […]