शालीनदी, साँखु, १८ पुस । मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको […]
साहित्य
गजल वन्दना
तन्त्र जेसुकै अाअाेस् ,सत्तामा लुटेराहरु छन् जनतासँग केवल गुनासाका सुस्केराहरु छन् चाहे तिमी दिन भन वा रात, के फरक छ र उज्यालोकाे शिकारमा यहाँ चमेराहरु छन् मान्छे बिग्रन्छ अाफू ,दाेष जति समयलाई ईशारामै दुनियाँ नचाउने सपेराहरु छन् पानी किन्न थालेदेखि काकाकुल भाे शहर अचेल गाउँमा पनि सुनसान पँधेराहरु छन् व्यधाकाे स्वादकाे लागि सहिद भाे ढुकुर […]
देशै कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु
जनता भएपछि चैते हुरीले उडाउने पत्करहरु देश कहाँ रहन्छ र संसदमा पुग्छन् जब तस्करहरु छक्क परेर मरिमरि हाँसिरहेछ छेपाराे पनि अाज उसलाई नै माथ दिने देखेछ मान्छेका लस्करहरु दाैलतभन्दा ठूलो चुम्बक अर्को देखाइदेऊ कसैले महलमा पुगेपछि बिर्स्याे उसले जिन्दगीका ठक्करहरु याे त रीति हाे, बदलिरहन्छ समय, ठाउँ र परिस्थिति फेरिएला रुप, उही […]
धेरै पछि एउटा गजल पस्किएँ हजुर
नेताहरु भाेट किनेर देश बेच्ने सुरसारमा छन् देश बनाउने हातहरु भने साउदीकतारमा छन् अाफ्नै मुटु छाम्ने फुर्सद पनि छैन यहाँ कसैलाई कहाँ पुग्नलाई हाे कुन्नि सबैजना हतारमा छन् कति सुन्नु लेख्नु अनि पढ्नु हाेला एकनासे कुरा इन्द्रियहरु मेरा अब बसाइँ सर्ने विचारमा छन् विश्वासको छातिमा जानाजान छुरा धस्ने खुनीहरु रिझाएर ईश्वर छल्न […]
डा सुब्बालाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार
काठमाडौँ, १६ मंसिर । यस वर्षको ‘दि डिन अफ इन्टरनेशनल पिस प्राइज’ प्रा डा शिशिर सुब्बालाई प्रदान गरिएको छ । ‘संवेगात्मक साक्षरता, सांस्कृतिक विविधता, सद्भाव र आदत व्यवस्थापन’ (ग्लोबल पिस थ्रो इमोसनल लिटेरेसी इन इजुकेसन र मनोविज्ञान व्यवस्थापन) सम्बन्धी सातौँ अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । २५ हजार राशिको सो पुरस्कार गोर्खा […]
बुद्ध शान्ति समाजसेवा पुरस्कारबाट सात स्रष्टा पुरस्कृत
काठमाडौँ, १६ मंसिर । बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘श्री बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार’ मेरुदण्डमा समस्या भएका विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको छ । पुरस्कृत हुने खेलाडीहरूमा गायत्री दाहाल, ङवाङ छिरी शेर्पा, सोनिका ढकाल, लक्ष्मी कुँवर र रामबहादुर तामाङ रहेका छन् । पुरस्कृत दाहाल नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघका अध्यक्ष शेर्पा थाङ्का पेन्टर […]
‘तीरको लक्ष्य’ पुस्तक लोकार्पण
काठमाडौँ, १० मंसिर । प्रेम रावतद्वारा लिखित ‘तीरको लक्ष्य’ लोकार्पण गरिएको छ । संस्कृतिविद् शताव्दीपुरुष सत्यमोहन जोशीले सो पुस्तकको शनिबार लोकार्पण गर्दै हरेक व्यक्तिले आफूभित्रको बोधि ज्ञान तत्वको खोजी गर्न सके नै जीवनको सही अर्थ बुझ्न सकिने बताए । उनले सांस्कृतिक विविधताले सम्पन्न नेपालमा रहेका अमूर्त र अभौतिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिँदै […]
अपहरित सपनाहरु
थुन सरकार एउटा बन्द कोठामा थुन अँध्यारो खोपीमा कैद गर र कैदी बनाएकै पनि छौ अाज हामीलाई र हाम्रा सपनाहरुलाई अझै पक्राउ अादेश जारी गर तिम्रो कालो रुपलाई कालो देख्ने साँचो मान्छेहरुलाई बन्द कोठामा राख्न अादेश जारी गर ! तिम्रै हातमा छन् सत्ताहरु छन् बन्दुक र वर्दिवालाहरु पनि सक्छौ हुकुम बक्सिस गर साँचो अर्थको […]
५० हजार राशिको नवीन कलाश्री पुरस्कार घोषणा
पोखरा, २ मंसिर । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले कला साधनामा लागेकाहरूलाई प्रोत्साहन पु¥याउने उद्देश्यका साथ ५० हजार राशिको नवीन कलाश्री पुरस्कार शुक्रबार घोषणा गरेको छ । वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थको ७५ औंँ जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङले कलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जनालाई प्रत्येक दुई वर्षमा पुरस्कृत गरिने जानकारी दिए […]
दर्जन बढी सुरक्षाकर्मीले यसरी पक्राउ गरे साहित्यकार थपलियालाई
काठमाडौं, १ मंसिर । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका प्रहरीले पक्राउ गरेका हुन् । प्रलेसले श्रृंखलाबद्ध रुपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ९ औ […]