काठमाडौं । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अपराह्न गरिएको अन्त्येष्टिका क्रममा नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । दीक्षितलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी […]
साहित्य
वैदिक साहित्यमा माक्र्सवादी विवेचना भर्ने व्यक्तित्व दीक्षित
काठमाडौँ, ३० साउन । मदनमणि दीक्षित । वैदिक साहित्यलाई माक्र्सवादी विचारका आधारमा विवेचना गर्न सक्ने सीमित लेखकमध्ये अग्रपङ्क्तिमा लिइने नाम हो । रक्षाबन्धनका दिन बिहानै तिनै मूर्धन्य स्रष्टा दीक्षितको निधनको खबरले नेपाली राजनीति, साहित्य, पत्रकारिता र पाठक वर्ग स्तब्ध भएको छ । कृतिगत र समग्र योगदानको स्मरण गर्दै उनको निधनलाई बौद्धिक क्षेत्रमा अपूरणीय क्षतिका रुपमा […]
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । […]
प्यारो पीडित ! हाम्रो अभीष्टलाई धनान्दका पर्खालहरूले कहिल्यै छेक्न सक्तैनन्
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हाल ललितपुरकाे नख्खुस्थित केन्द्रीय कारागारमा छन् । दस वर्षे भीषण जीवन मरणकाे क्रान्तिमा सँगै लडेका केही नेताहरु सरकारमा छन र उनीहरुकै आदेशमा नेता ओली जेलमा हालिएका हुन् । यही परिदृष्यलाइ नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष, फिल्म निर्देशक तथा साहित्यकार केएल पीडितले नेता सुदर्शनका नाममा एउटा […]
साहित्यिक पत्रिकाको पहिलो अङ्क पाँच हजार प्रति !
काठमाडौँ, २५ साउन । साहित्यिक पत्रिकाको वितरण चुनौतीपूर्ण देखिएका बेला नवप्रकाशित ‘शमी’ साहित्यिक मासिक पत्रिका पहिलो अङ्क नै पाँच हजार १०० प्रतिसहित बजारमा आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विमोचित सो पत्रिका ‘शमी साहित्य प्रतिष्ठान’ले बजारमा ल्याएको हो । सातै प्रदेशमा बजार प्रवद्र्धक राखेर विज्ञापन सङ्कलन र बजार […]
प्रचण्डले सार्वजनिक गरेकाे शमी साहित्यिक पत्रिकाको पहिलो अङ्क पाँच हजार
काठमाडौँ, २५ साउन । साहित्यिक पत्रिकाको वितरण चुनौतीपूर्ण देखिएका बेला नवप्रकाशित ‘शमी’ साहित्यिक मासिक पत्रिका पहिलो अङ्क नै पाँच हजार १०० प्रतिसहित बजारमा आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विमोचित सो पत्रिका ‘शमी साहित्य प्रतिष्ठान’ले बजारमा ल्याएको हो । सातै प्रदेशमा बजार प्रवद्र्धक राखेर विज्ञापन सङ्कलन र बजार […]
खडेरीमा अक्षरको खेतीका लागि याङ्जाकोटमा साहित्यकारको ताँती
पोखरा, २१ साउन । नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा र आसपासमा पानी नपरेर खेतहरू बाँझिएका अवस्थामा पोखरेली साहित्यकारको टोली भने शनिबार पर्यटकीय गाउँ याङ्जाकोटमा अक्षरको खेतीमा तल्लिन देखिन्थ्यो । रवि नपुग्ने ठाउँमा कवि पुग्छन् भने जस्तै उनीहरूले कास्कीको मादी गाउँपालिकास्थित याङजाकोटमा लुकेका प्रकृति र संस्कृतिका यावत् पक्षका साथै जीवन जगतका अनेकौ भोगाइलाई आफ्ना सिर्जनामा उतारे […]
सात सहसचिव सचिवमा बढुवा हुँदै
२१ साउन, काठमाडौं । सरकारले ७ सहसचिवलाई सचिवमा बढुवा गर्ने भएको छ । उमेर हद र पदावधिका कारण भदौ २१ सम्ममा ७ जना सचिवले अवकास पाउने भएपछि रिक्त हुन आउने पदमा सहसचिवहरुको बढुवा गर्न सरकारले गृहकार्य सुरु गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार प्रशासन समूहबाट ४ र प्राविधिक समुहबाट ३ सहसचिव […]
स्लिप प्यारालाइसिस
कसर म धेरै सपना देख्ने गर्दछु । परीक्षाको समयमा मेरा सपनाहरु अझ केही विशेष हुने गर्दछन् । स्नातक तह पढ्दा पहिलो वर्ष देखि अन्तिम वर्ष सम्म नै मलाइ यस्तै सपनाहरुले सताउने गर्दथे । भोलि वातावरणीय कानूनको परीक्षा थियो । रातको एघार बजिसकेको थियो । कोठा बाहिरबाट बेला बेलामा झ्याउँकिरी कराएको आवाज आइरहेको थियो बाँकी सबै […]








