शीतलहरले जनजीवन दयनीय, तीन तहको सरकार हुँदाहुँदै दाताको मुख ताक्न बाध्य

sitlahar

ललिता साह, मधेस प्रदेश । पुस लागेसँगै सप्तरीसहित मधेश र लुम्बिनी प्रदेशमा कठ्याङ्ग्रिँदो चिसो बढेको छ। पछिल्ला दुई सातादेखि लगातार चलेको शीतलहरले जनजीवन प्रभावित बनेको छ। गत वर्ष पुस सकिन लाग्दा मात्र जाडो प्रवेश गरेको थियो। तर यो वर्ष पुस लाग्नुअघि नै शीतलहर सुरु भएको छ। अत्यधिक चिसोका कारण विपन्न समुदायका सयौँ बालबालिकाले विद्यालय जान […]

यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार, नामावलीसहित

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ। कांग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो। कांग्रेसका १४ पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे समानुपातिकमा बसेका छन्। यसपालि कांग्रेसले केही जेनजी, ३५ वर्षमुनिका युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार सूची बुझाइएको जनाएको छ। कांग्रेसले […]

ओलीको बोलीमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिमाथि विद्यावारिधी गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयबाट सानुमैयाँ खड्काले विद्यावारिधी गरेकी हुन् । उनले प्रस्तुत गरेको शोधमा ओलीका भाषणलाई पूर्वीय दर्शनको व्यञ्जना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ। शोधले ओलीका अभिव्यक्तिहरू उखान–टुक्कामा मात्र सीमित नभई गहिरो दार्शनिक व्यञ्जनायुक्त रहेको निष्कर्ष निकालेको छ। खड्काका अनुसार ओलीका कथनहरूमा […]

राष्ट्रपति पुत्री र पूर्वराष्ट्रपति पुत्र कांग्रेसका समानुपातिक उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी पुत्री र पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्रलाई समानुपातिकतर्फको बन्दसूचीमा राखेको छ । कांग्रेसले पौडेलपुत्री संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति डा. यादवका पुत्र डा. चन्द्रमोहन यादवलाई उम्मेदवार बनाएको हो । कास्कीकी संज्ञाको नाम ६२ नम्बरमा छ भने धनुषाका डा. चन्द्रमोहनको ७६ नम्बरमा छ ।

आईजीपी कार्कीको दावी : जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेन-जी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् । मंगलबार काेटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनः निर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेन-जी आन्दोलनका क्रममा लुटिएका थोरै हतियार मात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन् । […]

केपी ओलीको कटाक्ष : बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही हुँदैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन् । लोकप्रियता र अलोकप्रियताका सिर्जना गरिएका भाष्यलाई महाधिवेशनले जवाफ दिएको पनि […]

अविलम्ब संसद् विघटनसम्बन्धी मुद्दाको फैसला गर्न केपी ओलीको माग

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको अविलम्ब छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई अप्ठ्यारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने बताएका हुन् । ओलीले समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय […]

अस्थायी मतदाताका लागि निवेदन दिन सकिने

काठमाडौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अस्थायी मतदाता बन्न चाहने व्यक्तिको नाम पुस ११ गते सार्वजनिक गरिएको मतदाताको अन्तिम नामावलीमा अनिवार्य रूपमा समावेश हुनुपर्ने निर्वाचन आयोगले स्पष्ट गरेको छ। निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले जनाए अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ३० अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका कर्मचारी, […]

प्रधानमन्त्रीले दुर्गा प्रसाईंलाई दिइन् बुद्ध चित्र उपहार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान बालुवाटारमा मेडिकल ब्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै भगवान् गौतम बुद्धको चित्र उपहार दिइन्। अब मुलुकले थप अस्थिरता थेग्न नसक्ने उल्लेख गर्दै आफ्ना मागहरू शान्तिपूर्ण माध्यमबाट राख्न प्रधानमन्त्रीले आग्रह गरेकी […]

भक्तपुरको सल्लाघारीमा जुवातास खेल्ने १४ जना समातिए, डेढ लाख बढी बरामद

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा जुवा तास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।   सोमबार साँझ करिब साढे ६ बजेको समयमा सल्लाघारीस्थित डेरा गरी बस्दै आएका ४१ वर्षीय गोपाल बहादुर बलको कोठामा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   उनीहरूको साथबाट  […]