काठमाडौँ, ९ असोज । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई […]
समाचार
बाढीमा परेर ‘मयूरे’ केटाको मृत्यु
चितवन, ८ असोज । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षित दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटो) मरेको छ । बाढीका कारण रोग लागेर मयूरे नामको गैँडाको केटो मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए । गत साउन २८ गतेको बाढीमा डुबेपछि रोग लागेर मयूरे मरेको उनले बताए । […]
सरकारको नीतिप्रति पत्रकार महासंघले जनायो आपत्ती
काठमाडौँ, ८ असोज । नेपाल पत्रकार महासङ्घले एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्न भनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहबाट जारी हुने एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४ को ‘नमूना कार्यविधि’ मन्त्रालयको वेबसाइटमा प्रकाशन गरेकामा आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै सरकारले […]
उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले उचाल्यो
काठमाडौँ, ८ असोज । प्रथम उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले जितेको छ । ललितपुरको थैबस्थित सुइरेमा भएको सो प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ थैब टिम च्याम्पियन बनेको हो । नेपाल सितोरियो कराते सङ्घ भारदेउले आयोजना गरेको उक्त प्रतियोगितामा शाखा डोजो भारदेउ ६ स्वर्ण, ११ रजत र ११ कांस्यपदकसहित दोस्रो […]
अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि सम्झौता
काठमाडौँ, ८ असोज । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पु¥याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले आज विज्ञप्तिमार्फत जनाएको छ […]
अमेरिकाले उत्तर कोरिया नजिकै पुर्यायो अत्याधुनिक बमबर्षक विमान
एजेन्सी । अमेरिकाको बमबर्षक विमानले उत्तर कोरिया नजिकै उडान भरेको बताइएको छ । पेन्टागनले सो कुराको दाबी गरेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकी प्रवक्ता डाना ह्वाइटले उक्त उडान ‘राष्ट्रपतिसँग कुनै पनि खतरासँग जुट्नका लागि थुप्रै विकल्प रहेको’ भनी दर्साउनका लागि गरिएको बताएकी छिन् । केही समय यता उत्तर कोरिया र अमेरिकाबिच वाकयुद्ध निकै तिखो […]
पेरिडाँडामा पल्टियो जीप , दुई प्रहरीको घटनास्थलमै मृत्यु
बागलुङ । बरेङ गाउँपालिका–२ पेरिडाँडामा आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ । सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ले अन्तराष्ट्रिय सञ्जाल बढाउने विश्वास
काठमाडौँ, ८ असोज । ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को अभियानले अन्तर्राष्ट्रिय तहमा सम्पर्क सञ्जाल विस्तार गरी आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान र तुलसीलाल स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न मुलुकका विज्ञले सो अभियानले दक्षिण एसियाको समुन्नतिमा सकारात्मक प्रभाव पार्ने हुँदा त्यसलाई चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रमका […]
व्यापारीहरुको निसानामा निरिह बने मन्त्री : च्यातियो झण्डा फुटाइयो सिसा
कैलाली । अापूर्ति राज्यमन्त्री कर्णबहादुर बिक टिकापुरका व्यापारीहरुको निसानामा परेका छन् । ब्यापारीहरुले उनको झण्डावाला गाडी तोडफोडसमेत गरेका छन् । टिकापुर पुगेका मन्त्री बिकले आयल स्टोर लगायत बजारका केहि पसल अनुगमन गरेका थिए । दशैंको मुखमा अनुगमन गरि ब्यापार बिगारेको भन्दै ब्यापारीरु आक्रोसित भएका थिए । ब्यापारीहरुले राज्यमन्त्री चढेको गाडीको झण्डा च्यात्तुको साथै गाडीका सीसासमेत […]
जुवाखालबाट बैंकका सिइओ र पार्टीका नेताहरुसँगै पक्राउ । प्रहरीले राख्यो गुपचुप
विराटनगर, ७ असाेज । विराटनगरकाे एक जुवाखालबाट बिभिन्न उच्च अाेहाेदाका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इअाे), राजनैतिक दलका केही नेताहरु, कर्मचारी र ठूला व्यापारी समेत रहेकाे बताइएकाे छ । तर, प्रहरीले भने याे घटनालार्इ गुपचुपमै राखेकाे छ । साथै पक्राउ परेकाे व्यक्तिहरुका बारेमा केही सूचना दिन मानेकाे छैन । […]








