काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा बढेको विवाद हात हालाहालसम्म पुगेको छ । नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र […]
समाचार
मेयेर- उपमेयर कुनै बिबाद् छैन गलत प्रचार हो :- मेयर शाक्य
पुस १४ , काठमाडौं / एतिहासिक रानीपोखरी पुनर्निर्माण सम्बन्धि सम्पदाविद र स्थानीयबासीको चर्को विरोधपछि काठमाडौं महानगरपालिकाले काम रोकेको छ । महानगरले पुरानै मौलिक स्वरुप भन्दा फरक कंक्रिट प्रयोग गरि संरचना समेत फेरिने गरि निर्माण कार्य बढाएको भन्दै गएको मंगलबार उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा स्थानीय सम्पदाविद लगाएत समुहले ताला बन्द गरेका थिए । लगतै […]
‘Nepali Babu Made in Nepal’
Sichuan, China, 29 December 2017: A Cultural program organized by China West Normal University Nanchong, Sichuan to Welcome the New Year 2018, Nepalese students studying in the university actively participated performing their Nepalese cultural dance and singing. In the program students from Ghana, Botswana, Ivory Coast, Tanzania, Ethiopia, Zimbabwe, Laos and other foreign students also […]
आठौ नेवाः एकता दिवस सम्पन्न
पौष १३ ,काठमाडौँ / नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको छ । ने.सं. ११३० अर्थात् बि. स २०६६ आठ बर्ष अगाडी आजकै दिन प्रथम पटक भएको नेवाः राष्ट्रिय सम्मेलनले नेवार जाती भित्र रहेको विभेदको अनत्य भएको संदेश दिदै नेवार जाती […]
आठौ नेवाः एकता दिवस सम्पन्न
पौष १३ ,काठमाडौँ / नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको छ । ने.सं. ११३० अर्थात् बि. स २०६६ आठ बर्ष अगाडी आजकै दिन प्रथम पटक भएको नेवाः राष्ट्रिय सम्मेलनले नेवार जाती भित्र रहेको विभेदको अनत्य भएको संदेश दिदै नेवार जाती […]
५० लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने
काठमाडौँ, १२ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय […]
१९ वर्षीय म्यादी प्रहरी पूजा धामीले गरिन् आत्महत्या
कञ्चनपुर । मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अस्थायी सुरक्षाकर्मीको भूमिका खेलेकी एक जना म्यादी प्रहरीले सोमबार आत्महत्या गरेकी छन् । कञ्चनपुर झलारी-१० घर भएकी १९ वर्षीय युवती पूजा धामीले सोमबार घरमै विष सेवन गरेर आत्महत्या गरेकी छन्। पूजाले घरमा कोही नभएको मौका छोपी विष सेवन गरेको बताइएको छ । उनले विष सेवन गरेको […]
साधारण शेयर खरिद गर्दै हुनुहुन्छ ? नेपाल धितोपत्र बोर्डले गर्यो नयाँ व्यवस्था
काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण […]
एमाले-माके नेताहरु आन्तरीक तयारीमा
प्रकाश सिलवाल,काठमाडौँ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पुर्याउन दुवै दलका तर्फबाट […]
नृत्य निर्देशकको उद््घोषण तालीम सम्पन्न
काठमाडौं, पुस ९ गते । नृत्य निर्देशन जस्तो श्रृजनात्मक क्षेत्रमा संलग्न नृत्य निर्देशकहरु बोल्ने क्षेत्रमा अगाडि आउन नसक्दा राज्यको कानसम्म आफ्ना कुराहरु पु¥याउन नसकिएको नृत्य निर्देशकहरुले बताएका छन्् । नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको एक हप्ते उद््घोषण कला तालीमको समापन समारोहका वक्ताहरुले आफ्ना समस्या सम्बन्धित निकायमा स्पष्ट रुपमा राख्नका लागी […]










