जाजरकोट, ३० साउन । भारी वर्षाका कारण अाएकाे बाढीका कारण जाजरकाेटमा ठूलाे धनजनकाे क्षति पुगेकाे छ । बाढीमा परी एक जनाकाे ज्यान गएकाे छ भने अरु धनमालकाे ठूलाे क्षति पुगेकाे छ । लगातार परेकाे वर्षाका कारण खाेला बढेपछि ठाउँ ठाउँमा बाढीले ठूलाे क्षति पुर्याएकाे हाे । बाढीले जिल्लाकाे पूर्वी क्षेत्र नलगाड नगरपालिकामा सबैभन्दा बढी असर […]
समाज
प्रचण्डले बर्खास्त गरेका ज्ञवालीलाई ओलीले पुनः प्राधिकरणको सीईओ बनाए
काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो । तर, प्रचण्ड सरकारले बर्खास्त गरेको थियो । त्यसबेला तत्कालीन अवस्थामा पनि प्रचण्ड सरकारले ज्ञवालीलाई बर्खास्त गरेपछि […]
बानेश्वरमा होस्टलको छतबाट खसेर एक विद्यार्थीको मृत्यु
काठमाडौं । बानेश्वरमा एक होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ। प्रयाग मार्गस्थित ओम शान्ति होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णकी ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो। होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। थप […]
नेकपाका सगरमाथा र कोशी ब्यूरो इन्चार्जसहित चार नेता गिरफ्तार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सागरमाथा र कोशी ब्यूरो इन्चार्जसहित चार नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । सगरमाथा ब्यूरो इन्चार्ज दिपेश र कोशी ब्यूरो इन्चार्ज किरण राईसहित राकेश शैलेसलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई मंगलबार राति धरानबाट गिरफ्तार गरेको हो । यसबारे नेकपाले औपचारिक रुपमा केही बताएको छैन भने प्रहरीले पनि गिरफ्तार गरेको […]
हिमालयन बैंकले मलेसियन कम्पानीलार्इ कसरी ठग्यो तीन अर्ब
काठमाडौं । म्याक्स मनी एस.डी.एन बि.एच.डीले हिमालयन बैंकका बिरुद्धमा तीन अर्ब रुपैया बिगो दाबी गरेको छ। रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस.डी.एन बि.एच.डीका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि सन् २०१६ सम्म हिमालयन बैंकले झुटो विवरण पेश गरी तीन अर्व बढी रकम भुक्तानी पेश गरेको आरोप लगाउँदै उक्त बिगो दाबी गरेका हुन्। […]
बन्द सकिएपछि विप्लवले भने- अन्तिम लडाइँ लड्न जरुरी भइसकेको छ (विज्ञप्तिसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकार दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको भन्दै त्यसविरुद्ध अन्तिम लडाइँ लड्नु पर्ने जरुरी भइसकेको बताएका छन् । मंगलबार नेपाल बन्द सकिएलगत्तै विप्लवले विज्ञप्ति जारी गरेर सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् । साथै महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका […]
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको बनायाे ८ वटा विषयगत समूह
काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको बैठकले विभिन्न आठ वटा विषयगत समूह निर्धारण गरी सदस्यहरुको जिम्मेवारी तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा आइतबार बसेको बैठले उक्त समुह गठन गरेको हो । चारमहिना भित्र समाजवाद उन्मुख शिक्षाको प्रणालीको खाका सहितको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको आयोगले संघीय शासन प्रणालीमा शिक्षाको दूरदृष्टि, […]
सुशिला कार्कीलार्इ लोकमानको १० करोड र गोडा धोएको पानी खाने प्रस्ताव आएपछि
काठमाडौं, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो। ‘टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा […]
निरन्तर भत्कन थालेपछि सिक्टा आयोजनाको गुणस्तर अख्तियारले छानविन गर्दै
नेपालगन्ज, २६ साउन । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ। सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति […]
जुगेडी पुलबाट गुडिरहेको भारतीय ट्रक खस्यो
चितवन, २६ साउन । चितवनको नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्। आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच४२टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]











