धनगढी, ४ माघ । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ । विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाविना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ जना घर धनीले दिएको मुद्दामा सर्वोच्च अदालतको अन्तरिम आदेश आएपछि सो क्षेत्रको सडक […]
समाज
देशव्यापी आन्दोलनमा उत्रेका नर्ससँग वार्ता गर्न सरकारी समिति गठन
काठमाडौँ, ४ माघ । स्वास्थ्य मन्त्रालयले आज आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् । समितिका संयोजक डा श्रेष्ठले आज संघलाई लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि भएको द्विपक्षीय […]
आजदेखि नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने
चितवन, ३ माघ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ […]
पत्ताल भूमेश्वर क्षेत्रलाई उजिल्याउन प्रयास
बैतडी, ३ माघ । उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ । सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र मन्दिर रहेका छन् । यहाँ रहेको नेपालकै गहिरो पबल भूमेश्वर गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी भजन विष्टको […]
इन्डाेनेशियामा प्रहरीद्वारा गोली हानि एक नेपालीको हत्या
काठमाडौं, ३ माघ । मलेसियमा मारिएकाे भनेर समाचारमा अाएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे खुलेकाे छ । यसअघि उनी मलेसियन प्रहरीद्वारा मारिएकाे भन्ने समाचार प्रकाशित भएकाे थियाे । मारिएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे थाहा भएकाे छ । मारिने व्यक्ति ३४ वर्षीय शरण तामाङ हुन् । लागू औषध तस्करको आरोपमा उनि मारिएकाे प्रारम्भिक जानकारी अाएकाे […]
झोलामा टाउको झोलाभरि पैसा भन्ने पूर्वगृहराज्यमन्त्री बालक अपहरणका नाइके, एक करोड फिरौती
नवलपरासी, २ माघ । कुनै समय माअाेवादीका विरुद्ध अापत्तीजनक अभिव्यक्ति दिएर चर्चामा अाएका कांग्रेस नेता तथा पूर्व मन्त्री अपहरणमा सम्लग्न भएकाे खुलेकाे छ । झाेलामा टाउकाे ल्याउँ झाेलाभरि पैसा लैजाउ भन्नेर तत्कालिन माअाेवादी जनयुद्धमा लागेका नेता कार्यकर्तामाथि दमन चलाउने कांग्रेस नेता देवेन्द्रराज कँडेल एक बालककाे अपहरणमा जाेडिएका हुन् । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलकाे समूहले एक […]
एमाले सांसद मनाङे सपथ खानै नपार्इ जेलघरमा, सिलवाल अझै फरार
काठमाडौं, २ माघ । गुण्डा नाइके राजिव गुरुङ ‘दीपक मनाङे’ सांसद पद खोसिएको छ । नेकपा एमालेको पूर्ण सहयोगमा मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित दीपक मनाङे संसद भवनमा होइन जेल जाने भएका छन् । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेपछि उनको सांसद पद नहरने भएको छ । मंगलबार १४ वर्ष पुरानो ज्यान मुद्दामा सर्वोच्च […]
सर्वोच्चले गर्यो अर्को फैसला, मनाङबाट निर्वाचित दिपक मनाङेलार्इ पाँच वर्ष कैद सजाय
काठमाडौँ, २ माघ । मनाङबाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा निर्वाचित भएका राजिव गुरुङलार्इ सपथ नलिँदै सर्वाेच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएकाे छ । दिपक मनाङे भनेर गुण्डा नार्इकेका रुपमा परिचित राजिव गुरुङलार्इ कर्तव्य ज्यान मुद्दामा जेल सजाय सुनाएकाे हाे । यससँगै प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचित भएका जनप्रतिनिधिहरु विभिन्न अपराधिक कार्यमा जाेडिएका […]
चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या १९ पुग्यो, सरकार सुन्दै सुन्दैन नागरिकका पीडा
सप्तरी । चिसो र शीतलहरका कारण कठ्यांग्रिएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १९ पुगेको छ। स्थानीयवासी घाम लागेर माघे संक्रान्ति राम्ररी मनाउन पाउने आसमा बसेका थिए। तर, स्थानीयलाई निराश पार्दै चिसो हावा, शीतलहर र तुसारो पर्ने क्रम थप बढ्दा जनजीवन झनै कष्टकर बन्न पुगेको छ। आइतबार दिउँसो केही बेर मधुरो […]
ब्ल्याकमेलिङको आरोप पुष्टि गर्न सुमार्गीलार्इ सिरोहियाको चेतावनी
काठमाडाैं, २ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि लगाएको आरोप पुष्टि गर्न व्यवसायी अजेयराज सुमार्गीलाई चेतावनी दिएका छन्। अाफूले सुमार्गीलार्इ धम्की नदिएकाे उनले प्रष्ट पारेका छन् । यदि कुनै माध्यामबाट धम्की दिएकाे भए प्रष्ट पार्न उनले बताएका छन् । सिराेहियाले भनेका छन, ‘मैले पहिले बेचेकै मूल्यमा जग्गा फिर्ता गर्न धम्क्याएको हो भने […]











