आफै पढ्ने विश्वविद्यालयका रजिस्ट्रार र अध्यक्षलार्इ कार्यकक्षमा थुनेको भन्दै नौ विद्यार्थी पक्राउ

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले […]

डडल्धुरामा फेरि अर्को जिप दुर्घटना, २ को मृत्यु, १५ घाइते

धनगढी, १ मंसिर । डडेलधुराको भागेश्वर गाउपालिका, ४ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकामबाट भागेश्वर जाँदै गरेको म १ ज १८० नम्बरको जिप केहिबेर अघि दुर्घटना भएको हो । मृत्यु हुनेमा भागेश्वर ३ का ४५ वर्षीय दिपेन्द्र शाही र भागेश्वर २ का २७ वर्षीय धर्मसिंह मडै रहेका जिल्ला प्रहरी कार्यालय […]

नेप्सेको अनलार्इन कारोबार प्रणाली विरुद्ध लगानीकर्ता आन्दोलनको तयारीमा

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुरु गरेको अनलाइन कारोबार प्रणालीमा समस्या नै समस्या आएपछि सेयर लगानीकर्ताले आन्दोलन गर्ने चेतावनी दिएका छन । अनलाइन प्रणाली सुरु गरेको एक साता बितिसक्दा पनि समस्या समाधान नभएपछि लगानीकर्ता मर्कामा परेका हुन् । नेप्सेले पुरानो कम्प्यूटिकृत कारोबार प्रणालीलाई विस्थापित गरेर अनलाइन कारोबार प्रणाली सुरु गरेको हो । तर, नयाँ […]

पुमोरी हिमालमा हराएका २ आरोहीका शव ३० वर्षपछि पहिचान

काठमाडौं । सुन्दर हिमालका रुपमा चिनिएकाे पुमोरी हिमालमा बेपत्ता भएका आइसल्यान्डका दुई आरोहीको शव ३० वर्षपछि फेला परेको छ। ७ हजार १ सय ६१ मिटर अग्लो पुमाेरीमा भेटिएका दुर्इ शवकाे पहिचान भएकाे हाे । २०४५ असोजमा पुमोरी हिमाल आरोहणका क्रममा २७ वर्षीय युवा क्रिस्टिन रुनारसोन र पोर्रटिन गुओजोन्सनको आधिकारिक पहिचान खुल्ने कागजातसहित शव फेला परेको […]

दूरसञ्चार प्राधिकरणको अध्ययनबाट थाहा भयो, नेपालमा सबै मोवाइल सेवा प्रदायकका सेवा गुणस्तरहीन

काठमाडौ । फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनी असफल भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायक त्यसमा असफल भएका छन् । प्राधिकरणले ड्राइभ टेस्ट […]

सुगतरत्न के फेरि जेल जालान ? नेपाल एयरलाइन्समा फेरि अर्को काण्ड

काठमाडौं, २८ कार्तिक । सुगतरत्न कंसाकार नेपाल बायु सेवा निगममा मनाेमानी गरेर एक समय जेल गएका थिए । भलै अनेक गरेर उनलार्इ अदालतले त्याे बेला सफाइ दियाे । तिनै कंसाकार फेरि नेताहरुलार्इ फकाएर त्यही निगममा फर्किए उही पाेष्टमा । नानीदेखि लागेकाे बानी भनेझै फेरि कंसाकारले त्याे भन्दा ठूलाे काण्ड घटाएकाे चर्चाले बजार तताएकाे छ । […]

छठ अस्ताउँदो सुर्यलार्इ पुजा गरी भव्य रुपमा मनाइदै

काठमाडौं, २७ कार्तिक । तरार्इवासीहरुकाे महान पर्व छठ मनाइदैछ । आज छठ पर्वको तेस्रो दिन हाे । यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । छठ चार दिनसम्म मनाइने गरिन्छ । छठकाे अन्तिम तथा चाैथाे दिन अाज मुख्य दिन हाे । अाज छठ पर्व मनाउनेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिएर पुजा गर्ने […]

अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै छठपर्व मनाइदै, काठमाडौँमा देखियो यस्तो (फोटो फिचर)

बुद्ध शरण शाही  काठमाडाैं, २७ कार्तिक । अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै काठमाडाैं उपत्यकासहित देशकाे खासगरी तराइ क्षेत्रमा छठ पर्व मनाइदैछ । यस पर्वकाे अवसरमा काठमाडौँकाे बागमती, विष्णुमति नदीकिनार तथा कमलपोखरीमा निकै श्रृगार गरिएको छ । छठलार्इ तिहारपछिको अर्को ठूलाे रमाइलो पर्व मानिन्छ । छठ मनाउन तथा हेर्नका लागि काठमाडाैका विभिन्न ठाउँमा ठूलाे संख्यामा मानिसहरु जम्मा […]

एयरबस खरिदमा अर्बौको घोटाला, भाडाको जहाज खरिद गरेको खुलासा

काठमाडौं । विमान निर्माता एयरबसले २८ जुन २०१८ मा एउटा विज्ञप्ति निकाल्यो। नेपाललाई पहिलो वाइड बडी विमान हस्तान्तरण गरिएको दिन थियो त्यो। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एयरलाइन्सले पहिलो ए३३० वाइड बडी जेटलाइनर बुझेको छ, जुन पोर्चुगलको लिजर (भाडामा लगाउने) हाई फ्लाईले भाडामा दिने दुइटामध्ये एउटा विमान हो।’ उक्त विज्ञप्ति एयरबसको वेब साइटमा अझै देख्न सकिन्छ। […]

ग्यास बुलेट बोकेको भारतीय ट्रकले किचेर ११ पढ्दै गरेकी छोरी र आमाको मृत्यु

धादिङ, २५ कार्तिक । धादिङ बेनिघाट ग्यास बुलेट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बेनिघाटस्थित विशालटारमा भएको दुर्घटनामा ३९ वर्षीया गीता नेपाली र १९ वर्षीया सुनिता नेपालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गीता र सुनिता आमाछोरी हुन्। गीता स्थानीय बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर–५ की सदस्य पनि हुन्। भारतको बरेनीबाट काठमाडौँको बालाजुस्थित […]