भेडापालेर राम्रो आम्दानी

बलेवा, ११ चैत । उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्राय भेडिगोठमै बित्ने गरेको छ ।बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थाल्नुभएको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चाराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उहाँको पेशा हो । गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा […]

एक हजार ४७६ घरधुरीमा उठिवासको चिन्ता

वीरगञ्ज, ११ चैत । पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि इन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाएका छेैनन । “आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरानातिले जग्गा नहुनाको पिडा भोग्न नपरोस् ” उनले भन्े । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६टाँगियाबस्तीमा १४ हजार ७६ घरधुरीले घर कहाँ भन्दा ‘टाँगियाबस्ती’ भन्छन् तर त्यहाँ उनीहरुको नाममा जग्गा छैन […]

न्यायिक समितिमा मुद्दाको चाप

खलङ्गा, ११ चैत । बिहान १० देखि ११ बजेसम्म गाउँपालिकामा पुगिसक्दा त्यहाँ विभिन्न काम लिएर स्थानीयवासी पुगिसकेका हुन्छन् । अन्य कामका अलावा विभिन्न किसिमका विवाद र झगडाको बारेमा अहिले न्यायिक समितिले धमाधम काम अघि बढाएपछि गाउँपालिकामा भीड लाग्न थालेको हो । जिल्लाको तातोपानी गाउँपालिकामा दैनिकजसो विभिन्न प्रकारका मुद्दा लिएर आउने सेवाग्राही बढ्दो छन् । गाउँपालिकाका […]

आगलागीमा चार घर जलेर नष्ट

इनरुवा, ११ चैत । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक […]

निर्मला हत्या प्रकरणमा पक्राउ परेका एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश

कञ्चनपुर, १० चैत । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको आराेप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। आइतबारको थुनछेक बहसपछि जिल्ला अदालत कञ्चनपुरले तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला अदालत कञ्चनपुरका स्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार न्यायाधीश राजेन्द्रकुमार […]

प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई नै विद्यार्थीले दले कालामोसो

डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ । आइतबार दिउँसो करिब डेढ बजेतिर नेपाली कांग्रेसकाे विद्यार्थी संगठन नेविसंघ सर्मथित युवाहरुको एक समूहले प्रमुख पौड्यालको कार्यकक्षमै गएर अभद्र व्यवहार गर्दै कालोमोसो लगाएका हुन् । बिद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउसो कार्यकक्षमा रहेका पौड्याललाई १०/१२ जनाको एक […]

यसवर्षको एसईईका रोचक तथ्यः नायिकादेखि सांसदसम्म परीक्षा दिँदै

काठमाडौँ । आइतबारबाट यस वर्षको माध्यमिक शिक्षा (एसइइ) परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षाको पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको जाँच दिएका छन् । संघीय संरचनाअनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको परीक्षा यसवर्ष […]

कला महोत्सवको प्रचारमा साईकल ¥याली

         चैत्र १०, ललितपुर क्राफ््ट सिटीको प्रचारात्मक अभियान स्वरुप शनिबार ललितपुरमा भएको बृहत साईकल ¥यालीको उद््घाटन कार्यवाहक प्रहरी महानिरीक्षक ठूले राईले गर्नुभएको छ । ललितपुर महानगरपालिका–१६ ले सो ¥यालीको आयोजना गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक समेत रहनुभएका राईले कला, संस्कृति, सम्पदा, इतिहासको संरक्षण गर्ने उद्देश्यले हुन लागेको महोत्सवको सफलताको कामना गर्नुभयो। […]

मातृभाषा र सम्पदा सरंक्षणमा स्यःस्यः समाजको चर्चा

     चैत्र १०, ललितपुर/ संस्कृतिविद हरेराम जोशीको प्रमुख आतिथ्यतामा स्यःस्यः समाजको पाँचौ स्थापना दिवस भव्यताकासाथ सम्पन्न भएको छ । पाटनको अशोक पार्टी प्यालेसमा आयोजित उक्त स्थापना दिवसमा सहभागी विशिष्ट व्यक्तिहरुले स्यःस्यः समाजले जातिय समाजले राष्टियता, मातृभाषा र सम्पदा संरक्षणमा परम्परादेखि देखाएको कार्यको चर्चा गरेका छन । कार्यक्रममा बोल्दै संस्कृतिविद हरेराम जोशीले संस्कृतिको विकास सामूहिक […]

दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या

गौशाला, १० चैत । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् । साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र […]