टेम्पोभित्रै चालक मृत अवस्थामा फेला

सप्तरी । सप्तरीमा एक जना टेम्पो चालक टेम्पोभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सप्तकोशी नगरपालिकामा स १ ह १२५७ नम्बरको आफ्नै टेम्पोभित्र सप्तकोसी नगरपालिका २ सिद्धीपुर निवासी सुन्दर भनिने दुर्गा बहादुर बस्नेत शुक्रबार दिउँसो आफ्नै टेम्पोभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको मुखबाट र्‍याल निस्केकाले विष खाएर गरेर आत्महत्या […]

२०७५ का १०१ फिल्मको अवस्था यस्तो रह्यो

वर्ष २०७५ नेपाली फिल्म क्षेत्रका लागि आंशिक सफलता र अध्यधिक असफलतको वर्ष सावित भएको छ। गएको वर्ष २०७५ पोखराबाट बनाइएको गुरुङ भाषाको फिल्म मनांगे नानी, बलिउड अभिनेत्री प्रियंका चोपडाले दार्जलिङमा सुटिङ गराई निर्माण गरेको पाहुना : द लिटिद भिजिटर्स, नेपाली भाषामा डब गरी रिलिजमा ल्याइएको जंगभूमि र केही भिडियो फिल्मसहित कुल १ सय १ फिल्म […]

धरानमा भयानक दुर्घटना कार र बस ठोक्किँदा ३ को मृत्यु, ५ को अवस्था चिन्ताजनक

काठमाडौं । सुनसरीको धरानमा गएराति सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नम्बरको कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कारमा […]

पाथीभरा दर्शन गरेर फर्किएको अर्को सवारी फेरि पर्यो दुर्घटनामा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री सवार गाडी दुर्घटनामा परेको छ । हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। गम्भीर घाइतेमध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र […]

खानेपानी मन्त्रालयमा दुई अर्ब २० करोड भ्रष्टाचार भएको महालेखाको ठहर

काठमाडौं, २८ चैत । मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ ।  महालेखाले सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ । आयोजना सञ्चालन अवधिमा थप १६ करोड २८ लाख रुपैयाँ अनियमितता […]

बिस्केटमार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्यढंगले प्रस्तुत हुन प्रमुख प्रजापतिको अपिल

भक्तपुरमा मनाइने जात्राहरुमध्ये सबैभन्दा महत्वपूर्व बिस्केट जात्रालाई सभ्य र भब्य बनाउन सद्भाव र्याली सम्पन्न भएको छ । र्याली पछि आयोजित कोण सभामा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्केट जात्रा मार्फत विश्वले भक्तपुर हेर्ने भन्दै सभ्य ढंगले प्रस्तुत हुन अपील गरेका छन । बुधवार बिहान दत्तात्रय देखि शुरु भएर तौमढीमा सम्पन्न र्यालीलाई सम्बोधन गर्दै प्रमुख […]

शिक्षा विकास केन्द्रमा यस्तोसम्म अनियमितता, सडकमै बार्गेनिङ गरेर शर्मनाक अवस्था

भक्तपुर, २७ चैत । करिव ९ महिनाअघि शिक्षा विभागबाट नाम बदलिएर बनेको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा एक व्यक्तिको कामका कारण शर्मनाक अवस्था आएको छ । यस केन्द्र अन्तर्गत नमूना विद्यालय निर्माण कार्यमा परामर्शदाता छनौटको काममा रत्नपार्कमा बेच्न राखिएका सामान जसरी बार्गेनिङ हुन थालेपछि यस्तो शर्मनाक अवस्था आएको हो । यसरी शिक्षा मन्त्रालय […]

भाषा, संस्कृति तथा सम्पदा संरक्षण निम्ति योगदान पुर्याउनको लागि “नेपा: युथ संस्कृतिक पुच:”को कार्यसमिति गठन

  अत्यावस्यक रक्त संचारमा सक्रिय सामाजिक सेवा गर्दै आएको नेपा: युथ अर्गनाइजेसनको मातहतमा भाषा,संस्कृति र सम्पदा संरक्षणमा योगदान पुर्याउनको उद्देश्यले नेपा:युथ साँस्कृतिक समूह (साँस्कृतिक पुच: )नामको संगठनको घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष एवं माननीय सभासद राजेन्द्र प्रसाद श्रेष्ठज्यु तथा विशेष अतिथि कन्यामन्दिर मा.वि. का प्रीन्सिपल श्री […]

महानगरका मेयरमाथि यस्तो षडयन्त्र, को हुन मेयर विद्यासुन्दरलाई सताउनेहरु ?

काठमाडौं । स्थानीय तहको निर्वाचन हुन लाग्दा सबैभन्दा चर्चामा थिए काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य । जितको टिका लाउनेबेलासम्म त उनलाई एकथरीले अब काठमाडौंको कायापलट नै गर्ने घोषणा पनि गर्न भ्याए । उनीबाट धेरैले धेरै खालका आशा गरेका थिए चुनावको बेला । तर, समय बित्दै जाँदा चुनावताका गरिएका अपेक्षा र अहिले आइपुग्दा धेरै फरक भएको […]

के तपाइको बच्चा पब्जीमा भुलिरहेका छन, पब्जीको लतले यस्तोसम्म हुन्छ

एजेन्सी । अनलाइन भिडियो खेल पब्जीले अहिले समाजमा निकै नकारात्मक असर देखाइरहेको छ । यसैबीच भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिब नाम गरेका कक्षा ६ मा पढ्ने एक बालकले पब्जीका कारण आत्महत्या गरेका छन् । ती बालककी आमाले पब्जी नखेल भनेर गाली गरेकै कारण बालकले आत्महत्या गरेको सार्वजनिक भएको छ । घटना केही दिन अगाडिको हो […]