काठमाडौं, २ असाेज । नेपालमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । लकडाउन खुकुलाे बनाएर लामाे दुरीका सार्वजनिक यातायात समेत खुल्ला गरिए लगत्तै संक्रमणले २ हजार संख्या नाघेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार २०२० जना नयाँ संक्रमित भेटिएकाे जानकारी दिएकाे हाे । पछिल्लो २४ घण्टामा ११४५८ वटा पीसीआर परीक्षणमा गरिएकाेमा २०२० संक्रमित भेटिएका […]
समाज
हुम्लामा शिक्षाको सुनौलो घाम छर्ने गोठीगाउँ
हुम्ला । वर्तमानमा दुर्गम गाउँको रुपमा चिनिएको गोठी गाउँबाट नै हुम्लामा औपचारिक शिक्षाको शुरुवात भएको हो । जिल्लाको औपचारिक विद्यालय स्थापना भएको छ दशक पुगेको छ । गोठी गाउँ हालको सर्केगाड गाउँपालिको एक वडाको रुपमा चित्रित भएको छ । यो भन्दा अगाडि यो एक ऐतिहासिक गाउँको रुपमा चिनिन्थ्यो । यहाँ खशहरू वसोवास भएको हुम्लाको ऐतिहासिक, […]
हुम्लामा खानेपानी तथा पाइपबाट बनाइन्छ चिया मदानी
हुम्ला । हुम्ला जिल्लामा पछिल्लो समयमा भोट चिया खाने संस्कारको वृद्धिसँगै चिया मदानीको माग पनि बढ्दो छ । यसले नौनी, सातु, चिया, अण्डा र नुन मिसाएर भोट चिया बनाउनका लागि सस्तो, सजीलो, हल्का र सर्बसुलभ रुपमा पाइने भएकोले चिया मदानीका लागि एचडिआई पाइपबाट चिया मदानी बनाउने काम बढ्दो छ । विभिन्न संघसंस्थाहरु र खानेपानी कार्यालयले […]
खुला प्राकृतिक संग्राहलय हो हुम्लाको लिमी
हुम्ला । हुम्लाको उत्तरी क्षेत्र लिमी उपत्यकामा विश्वकै दुलर्भ वन चौरी, हिमाली चितुवा, काली कण्ठे सारस फेला परेका छन । याे जानकारी प्रकृतिको साथीहरु नामक संस्थाको खोज टोलीले पत्ता लगाएको छ । लिमी हुम्ला जिल्लाको प्राकृतिक र साँस्कृतिक रुपमा अति महत्वको स्थान भएको तथ्य सिमकोटमा सञ्चालित सरोकारवालाहरुसँगको छलफलगोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उक्त प्रकृतिका साथीहरु नामक […]
कोरोनाको त्रासबीच नेपालका हिमाल चढ्न बहराइनका राजकुमारको टोली काठमाडौंमा
काठमाडौं, ३१ भदौ । काेराेनाकाे त्रासकाबीच नेपालका हिमाल चढ्नका लागि बहराइनका राजकुमारकाे टाेली नेपाल आइपुगेकाे छ । मध्यपूर्वको मुलुक बहराइनका राजकुमार तथा राजपरिवारका सदस्यसहित १८ जनाको टोली आइपुगेकाे छ । उनीहरुले आफ्नाे छुट्टै विशेष विमान ल्याएका छन् । उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। टोलीमा बहराइनको डिफेन्स फोर्समा […]
काठमाडौंमा भुकम्पको ६ म्याग्निच्यूडको ठूलो धक्का महशुस
काठमाडौं । काठमाडौंमा अहिले बिहानै भुकम्पकाे धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएको भूकम्प गएको जानकारी दिएकी छन । उनले भुकम्पकाे नेपालमा ६ म्याग्निच्यूड मापन गरिएको पनि जानकारी दिएकी छन। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं […]
मंगलबार थपिए १४५९ जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४५९ जना कोरोना भाइरसकाा संक्रमण थपिएका छन। यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५६७८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित राजधानीमा देखिएका छन् । राजधानीका तीन जिल्लामा गरेर ६७६ जना कोरोनाका संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा ठूलाे संख्यामा संक्रमित छन् । मन्त्रालयका […]
काठमाडौंमा संक्रमण र मृत्यु दर बढ्यो, २४ घन्टामा उपत्यकामा मात्र ६७६ संक्रमित, ५ को मृत्यु
काठमाडौं, ३० भदौ । निषेधाज्ञा खुकुलाे भएलगत्तै काठमाडाैं उपत्यकामा काेराेना संक्रमण दर पनि ह्वात्तै बढेकाे छ। मंगलबार उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । त्यसैगरी संक्रमितकाे मृत्यु पनि बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै पछिल्लाे २४ घन्टामा उपत्यकामा […]
नेपालमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरै १९ जनाको मृत्यु
काठमाडौं, २९ भदौ । नेपालमा काेराेना संक्रमणबाट एकैदिन अहिलेसम्म बढी मानिसकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा नै ६ जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२ जनाएकाे मृत्यु भएकाे छ । […]
सोमवार ११७० जना संक्रमित भेटिए, उपत्यकामा ५१२
काठमाडौं, २९ भदौ । साेमवार नेपालमा एकैदिन ११७० जनामा काेराेना भाइरसका संक्रमित फेला परेका छन् । यसअघि झै सबैभन्दा बढी संक्रमित ५१२ जना उपत्यकामा थपिएका छन् । उपत्यकामा पनि सबैभन्दा बढी काठमाडाैं जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका […]










