सक्रिय राजनीतिबाट सन्यास लिँदै माधव नेपाल !

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम बोल्न सुझाव दिएका छन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए । ‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव […]

बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपाको मसाल जुलुस

काठमाडौं । बन्दको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीले उपत्यकामा मसला जुलुस गरेको छ । असोज ७ गते आइतबार अर्थात् भोलीको बन्द सफल पार्न नेकपाका कार्यकर्ताहरुले आज साँझ काठमाडौं, भक्तपुर र ललितपुरका बिभिन्न ठाउँमा मसाल गरेका हुन् । नेकपाले संचार केन्द्रलाई दिएको जानकारी अनुसार काठमाडौं बानेश्वर, बगाबजार र कलंकी,बांगेमुढा, ललितपुरको जावलाखेल र भक्तपुरको ठिमी लगायतका स्थान […]

यातायात मजदुरका माग सरकारले स्वीकारेपछि सवारी साधन सञ्चालनमा

काठमाडौं, ६ असोज । आन्दोलनरत चालकका माग सुनुवाइ गर्न सरकार तयार भएपछि सार्वजनिक सवारी (यात्रुवाहक र मालवाहक) का चालकले सवारी चलाउन सुरु गरेका छन्। सिंहदरबारमा शुक्रबार दिउँसो बारा सिमरास्थित नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक बसन्त शर्मासहितका आन्दोलनरत चालकका प्रतिनिधि र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहभागी छलफलमा आठ […]

नेकपाद्वारा असोज ७ गते उपत्यका बन्दको घोषणा, यस्तो छ कारण (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना पार्टी प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ । गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको माग गर्दै उक्त बन्दको कार्यक्रम घोषणा गरेको नेकपाकाे उपत्यका विशेष ब्युरोले जनाएको छ । ब्युरो इन्चार्ज […]

जोशीलाई महाअभियोग लगाउन ओली-प्रचण्ड थाले यस्तो तयारी, थाहा पाएपछि जोशीले नै मुख खोले

काठमाडौं । प्रधानन्यायाधीशमा अश्विकृत दीपकराज जोशीले आफूलाई महाअभियोग लगाए पनि सामना गर्ने बताएका छन् । नेकपाले जोशीविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले आफ्ना सांसदलाई एसएमएस गरे्र महाअभियोगका लागि हस्ताक्षर संकलन गर्न संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् । जोशीले आफूलाई […]

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै क्रान्तिकारीको प्रदर्शन

काठमाडौं । निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले बुधबार त्रिचन्द्र क्याम्पसमा विरोध प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिका अध्यक्ष उषाकिरण आजदको नेतृत्वको विरोध प्रदर्शन निर्मला पन्तको वास्तविक बलात्कारी तथा हत्यारालाई कारवाहीको माग गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै […]

स्वीस बैंकमा रहेको नेपालीको पैसाबारे छानविन गर्न सांसदको माग

काठमाडौं । स्वीजरल्याण्डको स्वीस बैंकमा नेपाली नागरिकको नाममा रहेको पैसाको छानविन गर्न राष्ट्रिय सभामा आवाज उठेको छ । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद खिमकुमार विकले स्वीस बैंकमा रहेको कालोधनको छानविन गरेर राष्ट्रियकरण गर्न माग गरेका हुन् । सो बैंकमा नेपालीको नाममा रहेको ३ सय २२ मिलियन स्वीस फ्रयाङ्क रहेको समाचार केही […]

राष्ट्रपति सीलाई नभेटि स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा यसो भने

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तर छिमेकी चीन भ्रमण सकेर बुधबार स्वदेश फर्केका छन् । च्याङसु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा सहभागी हुने सिलसिलामा प्रचण्ड पत्नि सीता र छोरी गंगासहित गत ३० भदौमा चीन उडेका थिए । स्वदेश फर्केपछि त्रिभुव विनस्थलमा सञ्चारर्कीसँग प्रचण्डले भ्रमण दुई मुलुक तथा नेपाल कम्युनिष्ट पार्टी र […]

उपराष्ट्रपति पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदै

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदैछन् । उनी बिहान  एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु जाने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोलीदेखि हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले अन्तर्राष्ट्रिय मेलाको उद्घाटन […]

बाँकेमा पनि वामदेवका लागि बाटो बन्द, रोकाले राजीनामा नदिने

काठमाडौं ।  नेकपाका नेता बामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिने भनेका बाँके –३ का सांसद नन्दलाल रोका क्षेत्रीले राजीनामा नदिने बताएका छन् । ‘बामदेव कमरेडसँग यस विषयमा मेरो कुनै कुरा भएको छैन । पार्टीका अरुकसैसँग पनि कुरा भएको छैन ।’ सांसद रोकाले भने,‘ मसँग कसैले राजीनामा मागेको पनि छैन, कसैले मागेर राजीनामा पनि दिन्न […]