काठमाडाैं, १९ असाेज । अमेरिकाकाे चर्काे दवावका बाबजुत पनि भारतले रुससँग अत्याधुनिक हतियार खरिद गर्ने भएकाे छ । भारतले रुससँग ‘एस-४००’ खरिद गर्ने चर्चा चलेदेखि नै अमेरिकाले भारतलार्इ चेतावनी समेत दिएकाे थियाे । यसैबीच रुसका राष्ट्रपति भ्लादमिर पुटिन भारत पुगेका छन् । भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भेट […]
राजनीति
जनकपुर अाइपुग्याे भारतीय रेल
जनकपुरधाम, १९ असाेज । रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गरे। राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गरेका थिए। भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले निरीक्षण गरेका हुन्। रेलमार्ग तयार भइसके पनि […]
डिल्ली रावतको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठनले बुझायो सञ्चारमन्त्रीलार्इ ९ बुँदे मागपत्र
काठमाडाैं, १६ असोज । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया क्षेत्रका समस्या समाधान गर्न दवाव नपुगेकाे बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालका प्रतिनिधिहरुसँग कुराकानी गर्दै मन्त्री बास्काेटाले दवाव विना काम नहुने स्थिति बनेकाे भन्दै पत्रकारहरुले नै अाफ्ना समस्याका बारेमा बाेल्नुपर्ने बताए । उनले पत्रकारहरु विकेन्द्रित रुपमा कुरामात्र गर्नु भन्दा सबै क्षेत्रबाट दवाव […]
माओवादी आन्दोलन, ‘समानान्तर’ कमिटी र कारबाहीको डन्डा
२०५४ सालमा नेपालभर स्थानीय चुनाव हुँदैथियो । उमेरले हामी बच्चा नै थियौं । सामान्य खाने, खेल्ने, घरपरिवार, आफन्त बाहेक धेरै कुराको केही पनि ज्ञान थिएन । चुनावको बारेमा गाउँघरमा हुने कुराहरुले अलिकति उत्सुकता जागेर हुनुपर्छ, महिना र गते त सम्झना छैन तर मतदान हुने दिन मतदान केन्द्रतिर हिड्यौं । मतदान केन्द्र घरदेखि करिब १० मिनेट […]
क्रान्तिकारी पत्रकार संगठनमा डिल्ली रावत अध्यक्ष, स्थापित मिडियाका सम्पादक तथा सक्रिय पत्रकारहरु कमिटिमा
काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय अध्यक्षमा डिल्लीराज रावत निर्वाचत भएका छन् । बिहीबार काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकले रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो । बैठकले अन्य पदाधिकारीहरु पनि निर्वाचित गरेको छ । बैठकबाट निर्वाचित भएका सबै पत्रकारहरु सक्रिय पत्रकारहरु छन । साथै प्राय सबै जना नेपाल पत्रकार महासंघका विभिन्न संरचनामा काम गरिसकेका पत्रकार […]
४९ दिनपछि रिहा भए प्रकाण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रवक्ता ‘प्रकाण्ड’ रिहा भएका छन् । गत साउन २२ गते काठमाडौंको चोभारबाट २ कार्यकर्तासँगै गिरफ्तार परेका प्रकाण्ड आज ४९ दिनपछि रिहा भएका हुन् । सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिएपनि प्रहरीले भने उनलाई सर्वोच्च परिसरबाटै ४ पटक गिरफ्तार गरेर झुटा मुद्दामा बिभिन्न जिल्ला घुमाएको थियो । रिहालगत्तै नेकपा कार्यकर्ताले उनलाई […]
धरपकको विरोधमा भोली असोज १० गते रोल्पा बन्द
रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी रोल्पाले अआश्विन १० गते रोल्पा बन्द गर्ने भएको छ । गत असोज १ गते प्रहरीले जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई समेत विनाकारण पक्राउ गरेपछि त्यसको विरोधमा नेकपाले १० गते रोल्पा बन्दको घोषणा गरेको हो । लामो समयदेखि नेकपाका नेता कार्यकर्तामाथिको धरपकड, दमन र गिरफ्तारीबिरुद्ध मंगलबार बन्द आवहान गरिएको सो पार्टीकी नेतृ असिनाले […]
ओली देशबाहिर भएका बेला धुम्बाराहीमा प्रचण्डको उत्सव !
काठमाडौं । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर भएका बेला प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा भित्र्याएका छन् । सोहि अवसरमा नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार नेता कार्यकर्ताले उत्सव मनाइरहेका छन् । नेपाला टेलिभिजनका पूर्वअध्यक्ष एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका मंगलबार छन् । […]
सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड
काठमाडौं – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए। तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। […]
भारतीयका लागि मोदीले ल्याए विश्वकै ठूलो स्वास्थ्य कार्यक्रम
काठमाडाै । अागामी चुनावलार्इ लक्षित गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी निरन्तर सरकारका नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेका छन । यसैक्रममा उनले माेदी केयर नामक विमा कार्यक्रम घाेषणा गरेका छन् । याे विमा कार्यक्रम विश्वकै सबैभन्दा ठूलाे मानिएकाे छ । अाम नागरिककाे स्वास्थ्य बीमा सम्बन्धि याे कार्यक्रम आइतबार घोषणा गरिएको छ । प्रम मादेीले यो कार्यक्रम […]











