दुल्लु, २४ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारी समायोजन प्रक्रिया अगाडि बढीसकेको र समायोजन मार्फत सबै प्रशासनिक संरचनामा छिट्टै कर्मचारीको व्यवस्थापन गर्ने बताएका छन । संघियता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको बताएका हुन् । शुक्रवार दैलेख उद्योग बाणिज्य संघद्धारा आयोजित ‘दैलेख महोत्सव-२०७५ तथा कर्णाली प्रदेशस्तरीय उद्यम, […]
राजनीति
काठमाडौंको बसुन्धरामा ठूलो वम विष्फोट, वैदेशिक रोजगार संघका अध्यक्ष गुरुङको गाडी खरानी
काठमाडौं, २४ फागुन । काठमाडाैंकाे बसुन्धरामा ठूलाे वम विष्फाेट भएकाे छ । शुक्रबार साँझ सात बजे वरिपरि ठूलाे आवाजका साथ बम विष्फाेट भएपछि साे क्षेत्रका धेरै घरका झ्लालहरु फुटेक छन । विष्फाेट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धराकाे सुन्दर मार्गमा रहेकाे घरमा भएकाे प्रहरीले जनाएकाे छ । घरकाे भुइ तलामा भएकाे विष्फाेटबाट गुरुङकाे […]
विप्लव नेतृत्वको नेकपाद्वारा प्रदेश सांसद नियन्त्रणमा
बझाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी एक सांसदलाइ नियन्त्रणमा लिएकाे छ । नेकपा बझाङले सुदुरपश्चिम प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएकाे हाे । सात नं प्रदेश साँसद देवकी मल्ललाइ बझाङको बिजगडाबाट नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन । नेकपाको भातृसंगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार […]
सिके राउतलाई छोडन आदेश, रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु रिहा
काठमाडौं, २३ फागुन । नेपालबाट तराई अलग बनाएर छुट्टै देश बनाउने अभियानमा लागेको आरोपमा थुनामा रहेको सीके राउतलाई सर्वोच्च अदालतले एकाएक रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्ने गरी गरेको फैसला उल्ट्याउँदै सर्वोच्चले रिहा गरेर सामान्य तारेखमा राख्न आदेश दिएको हो । ठूलो मत पाएर विजयी भएका रेशम […]
झिसमिसेमै प्रहरीले विप्लवको गाउँ पसेर यसरी मच्चायो आतंक, महिला उत्रिए प्रतिकारमा
काठमाडौं । कपिलवस्तुको शिवगढीमा प्रहरीले एकाबिहानै छापा मारेपछि सो क्षेत्रको जनजीवन त्रसित बनेको छ । बिहान झिसमिसेमै प्रहरी शिवगढीका घरघरमा पसेर खानतलासी गरेपछि आतंक फैलिएको हो । प्रहरीले एकाबिहानै आएर त्रास फैलाएपछि स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोखेका थिए । बिहानैदेखि सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको थियो । शिवगढी नेपाल कम्युनिस्ट पार्टीका […]
भ्रष्टाचार काण्डमा उपराष्ट्रपतिका छोरा दिपेशसँग बयान लिँदै अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो। आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल […]
चर्को शुल्क लिएर विद्यार्थी ठगेको भन्दै मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक गिरफ्तार
पोखरा, २३ फागुन । चर्को शुल्क लिएर विद्यार्थीमाथि ठगी गरेको आरोपमा प्रहरीले गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रकलाई पक्राउ गरेको छ । कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको कास्की प्रहरीले पुष्टि गरेको हो । विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर […]
शनि, मनि र दुश्मनीको राप
एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता भएका कारण रुप फेर्दै बल्छीबाट बचेर इन्द्र स्वर्गलोकतिर भाग्न सफल भए । माझीहरूले विना कसुर आफुलाई चोट लगाएकोमा क्रुद्ध […]
एनसेल आक्रमणको आरोपमा भुजेललाई कन्चटमा पेस्तोल तेस्र्याएर ४ दर्जन पुलिसले पक्रेको खुलासा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेलले आफूलाई सरकारले झूट्टा मुद्दा लगाएर फसाउन खोजेको बताएका छन् । एनसेलमा घटना भएको बेला आफू बनेपामा आफन्तको घरमा बसिरहेको बताएको र प्रहरी आफैँले बुझ्दा बनेपामा भएको पुष्टि भए पनि जबर्जस्ती झूट्टा आरोप लगाएको उनले बताए । ललितपुरस्थित जिल्ला अदालत प्राङ्गणमा आफन्त र पत्रकारसँग कुरा गर्दै उनले […]
सडक कब्जापछि कमल थापाको चेतावनी ‘लोकतन्त्र लुटतन्त्र भयो, अब तेस्रो जनआन्दोलन गर्छौ’
पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले तेस्रो जनआन्दोलन हुने चेतावनी दिएका छन । दोस्रो जनआन्दोलनका बेला गृहमन्त्री रहेका थापाले ब्यापक दमन गरेको आरोप सेलाउन नपाउदै उनले आफ्नो नेतृत्वमा तेस्रो जनआन्दोलन हुने चेतावनी दिए । मंगलवार गृहजिल्ला मकवानपुर आएका थापाले उक्त चेतावनी दिएका हुन् । राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे […]











