काठमाडौं, २३ फागुन । नेकपा एमालेले मध्यरात राष्ट्रपतिबारे निर्णय गरेको छ । एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपति उम्मेदवारका अाकांक्षी वरिष्ठ नेता झलनाथ खनाललाई लोप्पा खुवाउँदै मध्यराती सम्पन्न स्थायी समिति बैठकबाट सो निर्णय गरेको हो । नेता खनालले शितल निवास छिर्ने अाशा गरेपनि एमाले अध्यक्ष केपी […]
राजनीति
प्रेस, आस्था र विचार स्वतन्त्रतामाथि हस्तक्षेप गरेर शान्ति नहुने चलाउनेको जोड
बुटवल, २३ फागुन । बुटवलबाट प्रकाशित भइरहेकाे गर्जन पोष्ट साप्ताहिकले प्रकाशनको तेस्रो पूरा गरेको छ । तीन वर्षहरु पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाले मंगलबार ‘संविधानमा मौलिक अधिकार : विचार, आस्था तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा आयोजित अन्तरक्रियामा कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संगठन […]
पदमा लिसोझै टाँसिन खोजेको भन्दै राष्ट्रपतिदेखि नेतासम्मलार्इ पूर्व डिआइजीको यस्तो प्रहार
काठमाडौ, २३ फागुन । पूर्वडीआईजी पार्वती थापामगरले विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहोर्याउन खोज्नु गलत भएको बताएकी छन् । एउटै व्यक्ति पटक पटक सोही पदमा दोहोर्याउँदा अरु जेलनेल खाएकाहरुले अवसर नपाउने थापाको तर्क छ । नेकपा एमालेले मंगलबार मध्यराति वर्तमान राष्ट्रपति भण्डारीलाई पुनः राष्ट्रिपति उम्मेदवार बनाउनु निर्णय गरेपछि सामाजिक संजालमा लेख्दै थापाले लेखेकी छन्, “हालका नेपालका […]
सांसदमाथि यस्तो नत्थी लगाइदै, नियम नमाने १५ दिन निलम्बन गरिने
काठमाडाैं, २२ फागुन । संसद चलिरहेका बेला सांसदहरुले गर्ने व्यवहारमाथि व्यापक प्रश्न उठेपछि कडा नियम ल्याइएकाे छ । संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर […]
लालबाबुको मन्त्रालय रातारात गायव, कार्यकक्ष बाहिर अर्को बोर्ड टाँसिएपछि लालवावु दङ्ग
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेकै दिन एमालेका लोकप्रिय नेता लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री नियुक्त भए । कार्यभार सम्हालेलगत्तै उनले उपत्यकामा मुख छोपेर हिँड्ने दिनको अन्त्य गर्ने घोषणा गरे । लगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरेको भन्दै विभिन्न उद्योग र कम्पनीलाई जरिमाना पनि तिराए। पदभार ग्रहणलगत्तै सकारात्मक चर्चा बटुलेका मन्त्री […]
प्रधानन्यायाधिश पराजुली एसएलसी परीक्षामै फेल भएको यस्तो भेटियो प्रमाण
काठमाडाैं, २१ फागुन । ‘चितवनको शारदा विद्यालयबाट प्रवेशिका अनुत्तीर्ण भएकोमा किन उत्तीर्ण भनी लेखियो र झुक्याउने गरी त्यसैमा किन वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठको सिम्बोल नं. राखियो ?’ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल ? परस्पर बाझिने तथ्य […]
सेल्फीमय संसद बैठक: संघीय संसदको पहिलो बैठकमा देखिए अनौठा र रोचक दृष्यहरु
कम्युनिस्टहरुले संसदलार्इ गफ गर्ने थलाे मान्छन । याे कुनै पनि हालतमा जनपक्षीय हुनसक्दैन, गफमा भुलाएर पुँजीवादीहरुले अाफ्नाे स्वार्थपूर्ती गर्ने थलाे प्रयाेग गर्छन भन्ने भनार्इ कम्युनिस्टहरुकाे छ । यद्यपी नेपालमा भने संसदभित्र अाफूलार्इ कम्युनिस्ट भन्नेहरुकै बहुमत छ । त्याे पनि सामान्य हाेइन झन्डै दुर्इ तिहाइ । त्यसमा पनि अहिलेकाे संसदमा लेनिनवाद मान्नेहरु करिव दुर्इ तिहार्इकाे संख्यामा […]
सरकारले विनाकारण विद्यार्थी पक्राउ गरेका कारण क्रान्तिकारीको शैक्षिक हड्ताल
काठमाडौं, २० फागुन । सरकारले विनाकारण देशभर विद्यार्थीहरुलार्इ गिरफ्तार गर्दै लामाे समय हिरासतमा राख्ने गरेकाे भन्दै अाज अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल अाह्वान गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अाह्वानमा अाज आइतबार घाेषणा गरेकाे शैक्षिक हड्तालका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । साे संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर थुप्रै […]
कर्णालीको प्रदेश सभाले बनायो चार समिति
सुर्खेत, २० फागुन । कर्णाली प्रदेश सभामा चारवटा समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ । ११ फागुनमा माओवादी सांसद सीता नेपालीको नेतृत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । मस्यौदा समितिले २६ फागुनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा एमालेबाट […]
किन लागे लालबाबु पण्डित युरो ४ का पछि, युरो ४ भन्दा कमका गाडी पूर्ण प्रतिबन्ध लगाउने तयारी
काठमाडाैं । सरकारले प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले युरो ४ भन्दा कम मापदण्डका सवारीसाधन आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बढी प्रदूषण फाल्ने सवारीसाधन नियन्त्रण गर्न कम्तीमा युरो ४ मापदण्डको गाडी मात्रै आयात गर्न दिने व्यवस्था लागू गर्ने गृहकार्य अघि बढाएका हुन् । युरो ४ मापदण्डको प्रविधि भएको गाडीले फाल्ने […]










