काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा ठूलो समस्या सुरू भएको छ । पटक पटक समस्या देखिन थालेपछि प्रम ओलीले आफ्नो सचिवालयमा रहेका सबैलाइ राजिनामा दिन निर्देशन दिएका छन । प्रधानमन्त्रीले सचिवालय सुधार गर्नका लागि अभियान थालेको बताइएको छ । स्रोतका अनुसार प्रमले राजिनामा दिन भनेपछि केही सचिवालयका सदस्यले राजिनामा पनि दिएका छन । प्रम […]
राजनीति
१९ महिनामा शिक्षामन्त्रीले ३६ काम गरेको किन गरे यस्तो दावी
काठमाडौँ, २२ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिलेसम्मको आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले मन्त्रालय सम्हालेको १९ महिना १९ दिनको अवधिमा आफूले गरेका ३६ बुँदे कामको विवरण उल्लेख गरेका छन् । विवरणमा ५९१ स्थानीय तहमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ । “प्राविधिक तथा व्यावसायिक शिक्षाको […]
भेरी बबईमा शेयर बाँडफाँटको टुङ्गो
सुर्खेत, २२ कात्तिक । सङ्घीय सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइसर्भन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्का लागि कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । ‘जनताको जलविद्युत् योजना’ अन्तर्गत स्थानीय, प्रदेश, सङ्घ र जनताको सहभागिता रहने गरी कम्पनी स्थापना गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको कम्पनीको ढाँचामा ५१ प्रतिशत सरकार र […]
कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीलाई ओलीलाई कार्तिक २५ गते बोलाइयो
काठमाडौँ, २२ कात्तिक । भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो । नेपाल–भारतबीच कालापानीका सम्वन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने […]
कहाँ हुँदैछ प्रदेश ३ को राजधानी ? नामाकरण र राजधानीबारे मुख्यमन्त्रीको खुलासा
चौतारा, २२ कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडैनै टुङ्गो लगाइने बताएका छन । सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको आज हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अबको विकास गुणस्तरीय र रोजगारीमुलक हुनुपर्ने र त्यसको लागि प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति रहेको बताए । अवको […]
भारतले मिचेको सीमा बारे छलफल गर्न पहिलो पटक प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक
काठमाडौँ, २२ कात्तिक । नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका हुन । भारतले सीमा मिचेको विषयमा नेपालमा पहिलो पटक प्रधानमन्त्रीस्तरबाट सर्वपक्षीय छलफल बोलाइएको हो । “प्रधानमन्त्रीले सीमा समस्या […]
सत्तारुढ–प्रतिपक्षी सबै एकैसाथ ‘ब्याक अफ इन्डिया’ भन्दै सडकमा
काठमाडौं, २२ कार्तिक । भारतको व्यवहार विरुद्ध सत्तारुढ दलदेखि प्रतिपक्षी सबै एकैसाथ विरोधमा उत्रिएका छन् । सत्तारुढ दलका भातृसंगठन र प्रतिपक्षी दलका जनवर्गीय संगठनहरुले शुक्रबार भारतीय दुतावास अगाडि प्रदर्शन गर्दै ब्याक अफ इन्डियाको नारा लगाएका छन् । भारतले कालापानी, लिपुलेक लगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा यसरी सबै एकैसाथ प्रदर्शनमा उत्रिएका हुन् […]
सिल्क एयरबाट काठमाडौं ओर्लनेबित्तिकै छोरीसहित समातिएका व्यापारी रुप ज्योति विरुद्ध प्रहरीको यस्तो तयारी
काठमाडौं । प्रहरीले हाउजिङको नाममा ठगी गरेको आरोपमा पूर्व सहायक अर्थमन्त्री रुप ज्योति र उनकी छोरी सुरुचीविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थप गराएर अनुसन्धान अगाडि बढाएको छ । अदालतले ज्योतिलाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ। सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको […]
शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो नयाँ राष्ट्रिय शिक्षा नीति, यस्ता छन केही प्रमुख बुँदाहरु
काठमाडौं, २१ कार्तिक । सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले समग्र शिक्षा क्षेत्रलाई दिशानिर्देश गर्दै सार्वजनिक शिक्षाको सवलीकरणमा […]
कर्णालीलाई दुई वर्षमा धपक्कै बाल्ने उर्जामन्त्रीको घोषणा
सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम […]











