नेपाली समाजमा ठूलो सामाजिक द्वन्द्व अझै पनि जारी छ । प्राचीन समयदेखि आजसम्म नेपाली समाजमा सामाजिक परिवर्तनको संघर्ष कहिले सुशुप्त रुपमा त कहिले घनिभूत रुपमा देखा पर्ने गरेको छ । यसक्रमको पछिल्लो समयको ठूलो घनिभूत संघर्ष थियो दसवर्षे जनयुद्ध । जनयुद्धले नेपाली समाजलाई जरैदेखि हल्लायो । मानिसका सोचहरुलाई युटर्न गरिदियो । रैतीमा रेटिएका नागरिकलाई शासक […]
राजनीति
‘बाबुराम भट्टराई र उपेन्द्रको लाइन एउटै छ कुनै विवाद छैन’
काठमाडौं, ८ मंसिर । सरकार छाड्ने र नछाड्ने विषयमा समाजवादी पार्टीभित्र दुई अध्यक्षबीच मतान्तर रहेको कुरालाई सो पार्टीले खण्डन गरेको छ । समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई सरकार छाड्ने पक्षमा छन् भने सो पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव छाड्न नहुने पक्षमा छन् । शनिबार राती अबेरसम्म बसेको पार्टी पदाधिकारीको बैठकपछि पार्टी तत्काल […]
नेपाली आकाशमा अनौठो अज्ञात विमान, धुँवा उडाउँदै राजधानीलाई दुई फन्का मार्दा पनि सरकार बेखबर
काठमाडौँ, ८ मंसिर । शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन। हवाई क्षेत्रका जानकारहरूले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका […]
मेडिकल कलेजभित्र पेस्तोल भेटियो, कलेज प्रशासनले नै पेस्तोल राख्न थालेको विद्यार्थी दावी
काठमाडौँ । प्रहरीले चितवन मेडिकल कलेजको छात्रावास अगाडिको हाताबाट एउटा पिस्तोल बरामद गरेको छ। केही दिनयता कलेजले पढाई शुल्क महँगो लिएको भन्दै त्यसलाई फिर्ता गर्न माग राखी आन्दोलनरत विद्यार्थीहरुको छात्रावास अघिल्तिरको हातामा हतियार देखेपछि कलेज सेक्युरिटी गार्डले प्रहरीलाई सूचित गरेका थिए। प्रहरीका अनुसार सूचना पाउने वित्तिकै प्रहरीले छात्रावास पुगेता पनि केही विद्यार्थीहरुले उनीहरुको छात्रावास भित्र […]
कर्मचारी समायोजनले पारेको असरस् गाउँपालिकाको कुनै वडामा पनि सचिव छैनन
बैतडी । बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवबिहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सचिवबिहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । साविकको ६ गाविसका ६ प्राविधिक सहायकलाई नौवटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीनजनाले दुई वडा र अन्य […]
नेकपामय भक्तपुर : ३० इन्जिनियर सहित विभिन्न दलका ४ सय बढीको पार्टी प्रवेश सम्पन्न
मङ्सिर १४ गतेलाई तय गरिएको उपनिर्वाचनको मिति नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुरमा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र नम्बर १(१) बाट ४ सय बढी युवालाई पार्टी प्रवेश गराएको छ । नेपाली काँग्रेस देखि नेपाल मजदुर किसार पार्टी, विप्लव नेतृत्वको नेकपा, राप्रपा र केही स्वतन्त्र समेत गरी ४ सय बढी […]
गूगल र फेसबुकको व्यापार शैली मानवधिकारका लागि खतरा
काठमाडौं, ७ मंसिर । मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् । एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति चिन्ता व्यक्त गरेको छ । मानव अधिकार संगठनहरुका दावी अनुसार यी प्लाटफर्म ठूलो स्तरमा ‘मानवाधिकारलाई नोक्सानी […]
सत्तारुढ नेकपाले गर्याे जर्मनीको वामपन्थी पार्टी डि लिंकेसँग ६ बुँदे सम्झौता
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जर्मनीको वामपन्थी पार्टीसँग ६ बुँदे समझदारी गरेकाे छ । विश्वका वामपन्थी कम्युनिस्ट पार्टीहरुसँग सम्बन्ध विस्तार गर्ने क्रममा नेकपाले जर्मनीकाे डि लिंके पार्टीसँग यस्ताे समझदारी गरेकाे हाे । नेपाल भ्रमणमा आएको जर्मनीको वामपन्थी पार्टी डि लिंके र नेकपाले ६ बुँदे समझदारी गरी अापसमा आदानप्रदान गरेका छन । यसअघि नेकपाले […]
राष्ट्रपति भण्डारी श्री ६, ओली श्री ५ र प्रचण्ड श्री ३ बनेको गगन थापाको यस्तो दलिल
पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार निरङ्कुश बनेकाे अाराेप लगाएका छन । सरकारले लगातार कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको भन्दै थापाले विगतका श्री ५ भन्दा पनि अहिलेका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य केही नेताहरु पर पुगेकाे दावी गरे । कास्की २ को उपनिर्वाचन पार्टीका उम्मेदवारलाइ सहयाेग गर्न पाेखरा […]
डीपी ढकाललाई मन्त्री बनाउन मैले मुख्य मन्त्रीजीसँग कुरा पनि गरिसके : वामदेव गौतम
भक्तपुर, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख समेत रहेका सचिवालय सदस्य वामदेव गौतमले भक्तपुरको उपनिर्वाचनमा पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाइने कुरा पक्का भएको बताएका छन् । आफूले भोट माग्नका लागि नभई उनको बौद्धिकता लाई कदर गर्दै मन्त्री बनाउन पहल नै गरिसकेको समेत गौतमले जिकिर गरे […]











