नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौं ४ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो । अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको […]

गृह मन्त्री नै फेर्न सक्ने यतीको शक्ति कति ?

काठमाडौं, ४ पुस । गोकर्णको २७ सय ९३ रोपनी जग्गा यती समूहलाई दिन गत वर्ष कात्तिकमा नेपाल ट्रस्टमा प्रस्ताव आएको थियो, तर ट्रस्टका तत्कालीन अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलसहित बहुमतले निर्णय गर्न मानेन, लगत्तै गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन संशोधन गरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो र यती समूहको स्वार्थसिद्ध गरिएको खबर पुष्प ढुंगानाले नयाँ पत्रिकामा लेखेका […]

आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण

काठमाडौं, ३ मंसिर। रौतहट बमकाण्डबारे कांग्रेस बोलेको छ  । सभापति शेरबहादुर देउवाले १२ वर्ष पूरानो मुद्दामा आफ्ना नेता तथा सांसद मोहम्मद अफ्ताव आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण भएको बताएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भक्तपुरको बोडेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै देउवाले भने, ‘सरकारले सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरी लगाएर पक्राउ गरी […]

मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी

जनकपुर ३ मंसिर । राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गरे । ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार […]

महराको पुनरावेदन रिटमाथि उच्च अदालतमा सुनुवाई हुँदै के थुनामुक्त होलान्?

काठमाडौ, ३ पुस । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । जर्वजस्ती बलात्कार प्रयास आरोपमा आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौँको निर्णयविरूद्ध महराले पुनरावेदन गरेका थिए उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेका हुन् । महराले आफूलाई […]

नयाँ मालिकहरू झन धुर्त छन् खाँचो छ त नयाँ स्पार्टाकसको, बाबुरामको कटाक्ष-दास र मालिकको सम्बन्ध

काठमाडौं, ३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र विपक्षी राष्ट्रिय जनता पार्टी राजपा बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई लिएर अहिले विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दास नेकपा र राजपाबीचको सहमतिलाई मालिकबीचको सम्बन्धसँग तुलना गर्दै कटाक्ष गरेका छन् । राष्ट्रियसभाको प्रदेश–२ […]

माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक तालिकासहित

काठमाडौं, २ पुस । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसका सातसहित १९ सांसदको कार्यकाल फागुनमा सकिंदैछ । पदावधि सकिन लागेका सांसदमा नेकपाका आठ, राजपाका दुई, समाजवादीका […]

स्थगित कांग्रेस केन्द्रीय समितिको बैठकआजदेखि पुन शुरु, पौडेल समुहलाई पेलेरै मिति तोक्ने तयारी

काठमाडौं २ पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल समुहलाई पेलेरै जाने तयारी गरेको छ । महाधिबेशनको कार्यतालिका बैठकको एजेण्डा बनाउँदा पनि पौडेल पक्ष केन्द्रीय समितिमा नआएपछि धमाधम बहुमतका आधारमा निर्णय लिने तयारी गरिएको छ । स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि पुन शुरु हुँदैछ । पौडेल पक्षलाई ल्याउन दुई दिन बैठक […]

‘पार्टी कमजोर भएका बेला सामानान्तर बनाउनु कांग्रेसभित्र घात हो’ देउवा पक्ष भन्छ–पार्टी फुटाएर गए भैगो नि!

काठमाडौं, १ मंसिर। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको दुई समुहको विवाद उत्कर्षमा पुगेको छ । महाधिबेशनको कार्यतालिकालाई लिएर उत्पन्न विवाद भात्रृ संगठनको भागबन्डासम्म पुगेको छ । सभापति शेरबहादुर देउवा समुहलाई अप्ठेरो पार्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भात्रृ संगठनमा भागबन्डा खोजेको कांग्रेस नेताहरुले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल वा नेपाल बिद्यार्थी […]

केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ: सञ्चारमन्त्री

काठमाडौँ, १ पुस । अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा जोड्दै आएको ‘द राइजिङ नेपाल’ आजदेखि ५५ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रुपमा यसको प्रकाशन शुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रुपमा वरुणशम्शेर राणा थिए । ‘द राइजिङ नेपाल’ ५४ वर्ष पूरा […]