कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे […]
मुख्य समाचार
श्रीमानले विदेशबाट तनाव दिएको भन्दै आमाछोरा एउटै डोरीमा झुन्डिएर आत्महत्या
गुल्मी, २८ बैशाख । छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका […]
अपहरण र हत्या क्रम बढ्दै, सुरक्षा पहुँच कमजाेर हुँदै
काठमाडाैं, १७ असार । दाङमा व्यवसायी तथा व्यापारीहरुकाे अपहरण गरी हत्याका घटना बढ्दै गएका छन् । पछिल्लाे समयमा यसरी चार जना चर्चित व्यवसायीहरुकाे अपहरण र हत्या भइसकेकाे छ । शुक्रबार तुल्सीपुरका व्यवसायी राजकुमार श्रेष्ठकाे शव भेटिएपछि यहाँका व्यवसायीहरु त्रसित बनेका छन् । तुल्सीपुरबाटै कारसहित अपहरणमा परेका व्यवसायी श्रेष्ठ गत जेठ २६ गते अपहरणमा परेका थिए […]
सासूले बुहारीलार्इ असारे हिलोमा पछारेपछि । कतै १ मत त कतै गोलामा पराजित
काठमाडाैं, १७ असार । स्थानीय चुनावकाे दाेस्राे चरणमा पनि धेरै राेचक र रमार्इला तथ्यहरु बाहिर अाएका छन् । चुनाव गराउन गएका कर्मचारीहरु दिनभर कुर्दा पनि मतदाताहरु नअाएका समाचारदेखि भिडन्तका खबरसम्म अनि कतै सासुले बुहारीलार्इ पराजित गरेका त कतै शिक्षकलार्इ विद्यार्थीले पराजित गरेका कथा पनि अाएका छन् । त्यसैगरी कतै उम्मेदवारहरु १ मतले मात्र पराजित भएका […]
अपहरित व्यवसायी राजकुमार मृत अवस्थामा फेला
सल्यान, १६ असार । केही दिन अघि दाङकाे तुल्सीपुरबाट अपहरणमा परेका व्यवसायी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । अज्ञात समूहले उनलार्इ केही दिन अघि अपहरण गरेर वेपत्ता पारेकाे थियाे । व्यापारी श्रेष्ठकाे शव अाज सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटिमा भेटिएकाे हाे । साेही ठाउँमा नेपाल टेलिकमकाे टावर पनि रहेकाे छ । […]
देउवा छाडेर केपीसँग सम्बन्ध बढाउने तयारीमा राजपा
काठमाडौं, १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ। राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्न समेत सुरु गरेको छ। आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने बताइएकाे छ । असार २१ मा बस्ने […]
वाइसिएल अध्यक्षसहित माओवादी केन्द्रका ३१ नेताद्वारा राजिनामा
सल्यान, १५ असार । सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । गाउँपालिकाको केन्द्रको विषयलाई लिएर उनीहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालिकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनीहरुले सामूहिक राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र […]
भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने चीनकाे चेतावनी
काठमाडाैं, १५ असार । भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही नाका हुँदै हजाराै तिर्थयात्रुहरु कैलाश मानसराेवर पुग्थे । पछिल्लाे समय साे नाकामा भारत र चिनियाँ […]
काठमाडौंमा कडा रुखाखोकी । सचेत हुन स्वास्थ्यकर्मीकाे अाग्रह
काठमाडौं, १४ असार । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् । […]
सस्तोमा शेयर किन्ने अवसर
काठमाडौं, १४ असार । लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिएको छ। पछिल्लो समय केही थप कम्पनीले अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएकाले लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिन लागेको हो। हाल बजारमा टुरिजम डेभलपमेण्ट बैङ्क, नेरूडे लघुवित्त, नेपाल बैङ्क, ग्रामीण विकास बैङ्कलगायतका कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा छ । यही अवस्थामा थप […]