बीरगंजमा व्यवसायीमाथि गोली हान्न लगाउने उनकै श्रीमती भएको पुष्टि

पर पुरुषसँगको प्रेममा फसेकी एक श्रीमतीले आफ्नै श्रीमानलाइ गोली हान्न लगाएको खुलासा भएको छ । पर पुरुषसंगको प्रेम सम्बन्ध सफल पार्न उनले आफ्नै श्रीमान्लाई गोली हान्न लगाएको खुलासा भएको हो । नामै प्रियंका । पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवाटोल स्थायी घर भै वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई आफ्नै श्रीमती प्रियंका चौरसियाले प्रेमीसँग मिलेर […]

४७ कम्पनीले गरे बोनस सेयर बाड्ने घोषणा

Share Market

विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर […]

जिल्ला प्रहरी कार्यालय अगाडि नै व्यवसायीमाथि हानियो गोली, गोली लागेका चौरासियाको अवस्था गम्भीर

विरगञ्‍ज, १७ फागुन । विरगञ्जमा एक युवा व्यवसायीमाथि गाेली प्रहार भएकाे छ । युवा व्यवसायी उमेशप्रसाद चौरसियामाथि अज्ञात समूहले गोली प्रहार गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय विरगञ्ज नजिकै रहेको रातोबंगला अगाडि चाैरसियामाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेर चौरसिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय चौरसियाको […]

अखिल क्रान्तिकारीका तीन नेता बैतडीबाट गिरफ्तार

धनगढी, १७ फागुन । अनेरास्ववियु (क्रान्तिकारी)का तीन नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेललाई बैतडी प्रहरीले बुधबार गिरफ्तार गरेको हो । त्यसैगरी जिल्ला नेताहरु सुरेन्द्र धामी र शिशिरलाई गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनको काममा रहेका नेताहरुलाई विना कारण रफ्तारको बताउँदै अध्यक्ष पूर्णबहादुर सिंहले […]

मुख्यमन्त्रीलार्इ मासिक तलब मात्र ६० हजार, भत्ता र सुविधा कति कति

बुटवल, १७ फागुन । प्रदेश नम्बर ५ ले प्रदेश मुख्यमन्त्री, राज्यमन्त्री, साहकमन्त्री र सांसदहरुको पारिश्रमिक तथा सेवा-सुविधा सम्बन्धी मस्यौदाको खाका तयार गरेको छ । केन्द्रले पठाएको प्रारम्भिक विधेयकको आधारमा प्रारम्भिक मस्यौदा तयार गरेको हो । प्रारम्भिक मस्यौदामा उल्लेख भए अनुसार प्रदेश सभाका मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९ सय प्रस्ताव गरिएको छ । संघले केन्द्रलाई […]

होलि पर्व रङ र लोलासँग खेलेर मनाइदै

काठमाडौं, १७ फागुन । अाज होली पर्व । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व अाज हिमाली एवम् पहाडी जिल्लामा मनाइँदैछ । रङहरुको पर्व भनेर चिनिएको होलीलाई आपसी मेलमिलाप र सद्‍भावको लागि खुशी साटेर मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै अाउन यो पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । किंदन्तीअनुसार त्रेता […]

माओवादी केन्द्रको विद्यार्थी संगठन फुट्यो रायमाझीको नेतृत्वमा अर्को छुट्टै केन्द्रीय समिति

काठमाडौँ । अखिल (क्रान्तिकारी) पुर्नगठनको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न भेलाले आलोक रायमाझीको संयोजकत्वमा ४० सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरेको छ । नेकपा माओवाद केन्द्र एमालेमा विलय भएको भन्दै नेता गोपाल किरातीले माओवादी केन्द्रको पुर्नगठन गरेसँगै विद्यार्थी संगठन पुर्नगठन गरिएको हो । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको […]

माओवादको विसर्जन र जनताप्रतिको अपराध

एमाले र माओवादी केन्द्रको एकीकरण कुनै अनौठो कुरा होइन । यो हुनुपथ्र्यो भयो । अझै पनि माकेमा कम्युनिस्टको केही भ्रम थियो । त्यो नाङ्गो भएको छ । बिष्णुमतिको फोहर र बाग्मतीको फोहर मिलेर बनेको संगम हो बाम एकीकरण । भेंडा भेंडातिरको बथानमा हुन्छन् । गाई गाईको बथानमा । यो प्राकृतिक नियम हो । राजनीति क्षेत्रमा […]

सरकारको कदम विरुद्ध नेकपाको कडा प्रतिक्रिया, केपी र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्ने चेतावनी

नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारका विरुद्ध कडा प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै यस्तो कडा प्रतिक्रिया आएको हो । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको पक्राउ पुर्जी र कानुनी धम्कीलाई पूरै खारेज गरेको बताएका छन् । […]

नेकपाका नेता पदम राई भोजपुरबाट रिहा

भोजपुर , १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्यूराे सदस्य तथा पूर्वमन्त्री पदम राई अाज भाेजपुरबाट रिहा भएका छन् । नेता राईलाई भाेजपुर जिल्ला अदालतबाट ६० हजार धराैटीमा रिहा गरिएकाे हाे । उनकाे रिहाईकाे माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे थियाे ।  माेरङकाे विराटनगरमा अायाेजना गरिएकाे युवाहरुकाे राष्ट्रिय सम्मेलनमा भाग लिन […]