महोत्तरी । जलेश्वर नगरपालिकाका-८ का वडा अध्यक्ष आफ्नै दलित महिला वडा सदस्यसँग अनुचित सम्बन्ध राखेको आरोपमा पक्राउ परेका छन् । दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेका छन । उनलाई दलित महिला वडा सदस्यको घरमा महिलाका देवर, ससुरा र जेठाजुले […]
मुख्य विशेष
कार्तिक २८ देखि सबै एनलग टेलिभिजन बन्द गर्दै सरकार
काठमाडाैं । सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन […]
भारतीय गाडीका कारण सडक, पुलपुलेसा र नेपाली व्यवसायी धरासायी हुँदै, सरकार मौन
रुपन्देही, २६ कार्तिक । यातायात व्यवसायीले नेपालमा निर्वाध रुपमा चलिरहेका भारतीय गाडीहरुलाई नियमन गर्न सरकारसँग माग गरेका छन् । अत्यधिक भार बोकेका भारतीय गाडीका कारण नेपालका सडक, पुलपुलेसाहरु भत्कने र दुर्घटना बढ्ने गरेको नेपाली व्यवसायीले बताएका छन् । ठूला भार बोकेका भारतीय गाडीहरुलाई निर्बाधरुपमा छुट दिँदा नेपाली गाडीले काम नपाई व्यवसायी बैंकको व्याज तिर्न नसक्ने […]
हिमालयन बैंकका शेयरधनीबीच यसरी भयाे कुटाकुट
काठमाडौं, २५ कार्तिक । हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले […]
आफूलार्इ आतङ्कित पार्न नारायणकाजीले गोरखामा हतियार भित्र्याएको बाबुरामको दावी
गाेरखा, २४ कार्तिक । सबै सहकर्मीले छाेडेर गएपछि एक्लै बनेका बाबुराम भट्टरार्इ गाेरखा २ बाट प्रतिनिधि सभाका लागि अाफूलार्इ भाेग माग व्यस्त छन । गाेरखा २ नम्बरमा घरदैलाे अभियान चलाएर भाेट मागिरहेका बाबुरामले अाफूलार्इ खतरामा पार्न हतियारसहितका मान्छे परिचालन गरिएकाे बताएका छन् । नेपाली कांग्रेसकाे साथ लिएर चुनावी मैदानमा कस्सिएका नयाँ शक्ति नेपालका संयाेजक बाबुरामले […]
वर्षमान पुनको आदेशमा नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार
राेल्पा, २३ कार्तिक । संघ र प्रदेशकाे चुनावकाे पूर्व सन्ध्यामा सरकार नेपाल कम्युनिस्ट पार्टीप्रति दमनपूर्ण शैलीमा प्रस्तुत भएकाे छ । सरकारले नेकपाका राेल्पा जिल्ला इन्चार्ज र सेक्रेटरीसहित चार जनालार्इ गिरफ्तार गरेकाे हाे । पार्टी कामकाे शिलशिलामा गाउँमा रहेका उनीहरुलार्इ प्रहरीले गिरफ्तार गरेपछि नेकपाले त्यसप्रति कडा अापत्ती जनाएकाे छ । प्रहरीले नेकपाका राेल्पा जिल्ला इन्चार्ज दलबहादुर […]
लसुन सिरानी मुनि राखेर सुतेमा यस्ता हुन्छन फाइदै फाइदा
लसुन भान्साको एक महत्वपूर्ण अंग हो । सामान्य दाल, भात तरकारी होस वा कुनै विशेष परिकार, स्वाद निकाल्नका लागि लसुनको प्रयोग गरिन्छ । लसुन स्वादका लागि मात्र होइन, यसको छुट्टै अन्य गुण पनि छन् । लसुनलाई जडिबुटीका रुपमा पनि लिइन्छ । यदि लसुनलाई राती सुत्दा सिरानी मुनि राखेर सुत्यो भने धेरै कुरा फाइदा हुने एक […]
पहिलो राष्ट्रपति डा रामवरण यादवलाई १५ दिने अल्टिमेटम
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव बसेको घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त बिष्टको घर डा यादवका लागि भाडामा लिएको थियो । गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमार्फत घर र […]
नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना
बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]
कहाँ कति मतदाता
काठमाडौँ । निर्वाचन आयोगले १ करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६ सय २७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १ सय ४१ छ । तेस्रोलिङ्गी मतदाताको संख्या १ सय ६७ देखिएको छ । जसअनुसार मोरङमा सबैभन्दा धेरै र मनाङमा सबैभन्दा […]










