मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिनामाथि व्यापक आलोचना

काठमाडाैं । विश्वकप विजेताकाे दावी गरिएकाे अर्जेन्टिना पहिलाे खेलमा बराबरीमा राेकिएकाे छ । विश्वकपमा निकै चर्चामा अाउने गरेका दुर्इ खेलाडी लियाेनल मेसी र क्रिस्टियानाे राेनाल्डाे मध्ये दुबै जनाले पहिलाे खेलमा बराबरी गरे । तर, दुर्इ जनाकाे चर्चामा भने उल्टाे भयाे । दुबै जनाकाे व्यक्तिगत प्रदर्शन पनि फरक रह्याे । पाेर्चुगलकाे कप्तान बनेका राेनाल्डाेले ह्याट्रिक गर्दै […]

रहस्यमय ढंगले गायब ३३ किलो सुन खोज्न बाजेको सेकुवा सिलबन्दी गरियो

काठमाडौं, ३१ जेठ । गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका बाजेको सेकुवामा छापा मारेको छ । साढे ३३ केजी सुन प्रकरणमा संलग्न चेतन भण्डारीले सञ्चालन गरेका सबै बाजेका सेकुवामा बुधबार छापा मारेको हो । बत्तिसपुतलीस्थित सेकुवा कर्नरमा समितले शिलबन्दी गरेकाे छ । अन्य स्थानमा रहेका बाजेकाे सेकुवा कर्नरमा पनि शिलबन्दी गर्ने […]

राजधानीमा यात्रुलार्इ सुविधा दिन यति ठूला बस सञ्चालनमा ल्याइदैछन

काठमाडाैं, ३० जेठ । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ। सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो। बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, […]

नेकपाको कार्यालयमा मध्यराति प्रहरीको आक्रमण, इन्चार्ज बिसी गम्भीर घाइते

चितवन  । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालयमा प्रहरीले अाक्रमण गरी एक कार्यकर्तासहित सम्पूर्ण सामानहरु कब्जामा लिएको छ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित भोजाडमा प्रहरीले जिल्ला इन्चार्ज लालबहादुर बिसीसहितको कार्यालय टीममाथि प्रहरीले आक्रमण गरी नगदसहित कार्यालयका सम्पूर्ण सामानहरु कब्जामा लिएको हो । अर्को ठाउँ कार्यालय सार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको इन्चार्ज बिसीले बताएका छन् । बिसीले […]

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरी छापा, कति भेटियो सुनचाँदी र पैसा ?

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ । शुक्रबार […]

इन्चार्ज र सेक्रेटरीसहित नेकपाका चार नेता रिहा, केन्द्रीय सदस्य राइ छुटेनन्

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित करिब दर्जन नेताहरु रिहा भएका छन् । अदालतको आदेशमा मंगलबार सिरहा इन्चार्ज अनुकुल राउत, सर्लाही सेक्रेटरी राजन, महोत्तरी सेक्रेटरी पवनकुमार महतो र पार्टीको युवा संगठन योङ रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य रोहित ढकाल रिहा भएका हुन् ।  उनीहरुलाई रिहा गर्ने अदालतले आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको […]

फेरि किन नेपाल आउदैछन् नरेन्द्र मोदी ? यस्तो रहेछ कारण

काठमाडौँ । नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । विमस्टेकको शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउने भएका हुन् । मन्त्रिपरिषदको आइतबारको निर्णयपछि आगामी भदौमा मोदीलाई नेपाल आउने बाटो खुलेको हो । आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । […]

एकाएक प्रधानमन्त्री ओली जंगी अड्डामा झुल्किएपछि यस्तो

काठमाडाैं, २१ जेठ । प्रधानमन्त्री केपी ओली आइतबार साँझ अचानक जंगी अड्डा पुगे । प्रधानमन्त्री अाेली अाफ्नै पार्टीका बरिष्ठ नेता तथा रक्षा मन्त्रालय सम्हालिरहेका उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पाेखरेललार्इ समेत जानकारी नदिएर जंगी अड्डा पुगेपछि ठूलै हल्लीखल्ली भयाे । तर, बाठा रक्षामन्त्री पाेखरेलले भने प्रधानमन्त्रीले सुर्इकाे नदिए पनि उनले त्याे कुरा पहिले नै थाहा पाए । […]

३३ किलो सुन प्रकरणमा अनुसन्धान नै त्रुटिपूर्ण रहेको दावी

काठमाडाैं, २१ जेठ । नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू हेमन्त मल्ल र रमेश खरेलले सञ्चारकर्मीहरूसँग अनुसन्धानमा त्रुटि रहेको र यस्तो अभ्यासले उच्च जोखिम मोलेर ‘अन्डरकभर अप्रेसन’ गर्ने प्रहरीलाई हतोत्साही गर्ने बताएका छन् […]

३३ किलो सुनकाण्डका अर्का अभियुक्त घलेद्वारा आत्मसमर्पण

काठमाडौं । तस्करीको ३३ किलो सुन र समन शाक्य हत्याकाण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन्। उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए। आत्मसमर्पण गरेका घलेको अदालतमा बयान सुरु भइसकेको छ । तस्करीको सबै व्यवस्था मिलाउने  घले लगानीकर्ता मध्येका भुजुङ गुरुङका सालो हुन् ।  घलेले नै […]