भुकम्पले थिलथिलो पारेको सिंहदरबार जोगाउन प्लास्टिकको ओत हालियो

Singhdurbar

काठमाडौँ, २३ असार । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । फलामले आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । विसं २०७२ वैशाख १२ गतेको […]

अन्तरघात गरेको भन्दै कांग्रेसभित्र मारामार । कोहोलपुरमा एक समूहले अर्काेलार्इ दल्यो कालोमोसो

बाँके, २२ असार । स्थानीय निर्वाचन अघि नै नेपाली कांग्रेसका नेताहरुले देशव्यापी अाफ्ना अान्तरिक कार्यक्रममा दिएकाे एउटा अभिव्यक्ति चर्चामा अाएकाे थियाे । उनीहरुले कांग्रेस हारेकाे अाफैभित्रकाे अन्तरघातले हाे । चुनाव अघि नै नेताहरुमा याे बाेध भएकाे भए पनि याे चुनावमा पनि कांग्रेसभित्र उही अाराेपप्रत्याराेप चलिरहेकाे छ ।  यसैबीचमा बाँकेकाे काेहलपुरमा कांग्रेसका एक समूहले अर्काे समूहमाथि […]

ढलेको धरहराबाट करोडौ कुम्ल्याउने कम्पनीको यस्तो धन्धा

Dharahara

काठमाडौं । काठमाडौंको पहिचानका रुपमा रहेको धरहरा भुकम्पले ढलिसकेको छ । त्यही ढलेको धरहराबाट एउटा कम्पनीले करोडौ कुम्ल्याइरहेको छ । सार्वजनिक सम्पतीको दुरुपयोग गरेर करोडौ कमाए पनि सो कम्पनीले राज्यलाई भने एक पैसा बुझाएको छैन । बरु, उल्टै आफूले तिर्नुपर्ने रकम मिनाहा गरिपाउ भनेर हारगुहार गरिरहेको छ । यसरी खुल्लमखुल्ला ठगी गर्ने साइड वाकर्स ट्रेडर्स […]

अमेरिकाका युद्धपाेत चीनले कब्जामा लिएपछि ट्रम्प तनावमा

काठमाडौं । चीनले अमेरिकाकाे युद्धपाेत कब्जामा लिएकाे छ । साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेका अमेरिकी युद्धपोतलार्इ चीनको जल सेनाले नियन्त्रणमा लिएको हाे । साउथ चाइना सी क्षेत्रमा लामाे समयदेखि अमेरिका, जापान र चीनका बीचमा तनाव बढ्दै गएकाे छ । अाफ्ना युद्धपाेत चिनियाँ सेनाले कब्जा गरेपछि अमेरिका तनावमा छ । अमेरिकाले यस क्षेत्रलार्इ अाफ्नाे उपस्थिति […]

रातभर ठूलाे पानी परेपछि सप्तरीका १५ सय परिवार डुबानमा

सप्तरी, १८ असार । गएरातीदेखि परेकाे ठूलाे वर्षाका कारण सप्तरीका १५ सय घरपरिवार डुबानमा परेका छन् । वर्षाका कारण बाढी गाउँमा पसेर अाधा दर्जन गाउँ नै डुबानमा परेपछि त्यहाँका बासिन्दाहरु विस्थापित बनेका छन् । वर्षाका कारण सप्तरीका खाडो, त्रियुगा, जीता लगायतका नदीमा ठूलाे बाढी अाएकाे छ । ती नदीमा अाएकाे बाढीले नगरपालिकाका दुईवटा वडाका साथै […]

ढलेको धरहराको निजी कम्पनीले यसरी गरिरहेको छ करोडौमा व्यापार

Dharahara

काठमाडौं, १८ असार । केही वर्ष अघिसम्म काठमाडौंको पहिचान अगाडि सार्दा धरहरा देखाइन्थ्यो । राजधानीको मुटु सुन्धारामा रहेको देशको पहिचान अहिले छैन । बहत्तर साल बैशाख बाह्र गते आएको महाभुकम्पले राजधानीको प्रमुख पहिचानका रुपमा रहेको धरहरा गल्र्यामगुर्लुम्मै ढालेको छ । अहिले मानिसहरुका मनमा ढलेको धरहराका स्मृति मात्र बाँकी छन् । धरहराले एकातिर देशको शान उचालिरहेको […]

कालिकोटमा अर्काे बस दुर्घटना । चट्टानमा बस ठोक्काएर चालकले बचाए यात्रु

Karnali Highway

कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे […]

अपहरण र हत्या क्रम बढ्दै, सुरक्षा पहुँच कमजाेर हुँदै

काठमाडाैं, १७ असार । दाङमा व्यवसायी तथा व्यापारीहरुकाे अपहरण गरी हत्याका घटना बढ्दै गएका छन् । पछिल्लाे समयमा यसरी चार जना चर्चित व्यवसायीहरुकाे अपहरण र हत्या भइसकेकाे छ ।   शुक्रबार तुल्सीपुरका व्यवसायी राजकुमार श्रेष्ठकाे शव भेटिएपछि यहाँका व्यवसायीहरु त्रसित बनेका छन् । तुल्सीपुरबाटै कारसहित अपहरणमा परेका व्यवसायी श्रेष्ठ गत जेठ २६ गते अपहरणमा परेका थिए […]

पर्यटन मन्त्रालयमा १ वर्षमै ५ मन्त्री फेरिए । ५ वर्षमा १२ मन्त्री

Tourism-Nepal

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् ।   अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग पङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ ।   मन्त्रालय तथा मातहत निकायको विकास […]

नेपालमा वास्तविक प्रजातन्त्र नै छैन

Prabhat-Chalaune

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्ताे पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था र त्यसलाई सञ्चालन गर्नेहरुका आनीवानी, व्यवहार, शैली र गतिविधिका बारेमा नागरिकले गरेका टिप्पणीलाई मिडियामार्फत सम्प्रेषण गर्न पाउने स्थिति […]