चेम्बरद्वारा छात्रवृत्ति प्रदान

काठमाडौँ, ७ असोज । नेपाल चेम्बर अफ कमर्सले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित पाँच छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । चेम्बरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशबाट ती छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा प्रदेश १ बाट अनु पौडेल (सङ्खुवासभा) र मेनुका गुरुङ (सुनसरी), प्रदेश नं २ […]

शिक्षाका सह-सचिवहरुको ब्यापक सरुवा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवहरुको ब्यापक सरुवा गरेको छ । मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणीका धेरै सह-सचिवहरुलाई एकसाथ सरुवा गरिदिएको हो । मन्त्रालय श्रोतका अनुसार शिक्षा मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिएको योजना महाशाखा प्रमुखको रुपमा रहेका बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ भने उनको ठाउँमा अस्ट्रेलियाबाट भर्खरै अध्ययन बिदा सकाएर फर्केका सह-सचिव […]

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई

काठमाडौँ, ७ असोज । समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन । समाजवादी विद्यार्थी युनियनले आज यहाँ आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिए । अध्यक्ष […]

शिक्षक लाइसेन्स परीक्षाका लागि माध्यमिक र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको लागि माध्यमिक तह र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र […]

शिक्षक लाइसेन्सको परीक्षाबारे परेको रिट सर्वोच्चमा खारेज, ५ पटक सरेको लाइसेन्स परीक्षाको अवरोध हट्यो

काठमाडौं । सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । मंगलवार न्यायधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलाशले शिक्षक लाइसेन्सको विज्ञापन खारेजीको विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५ र अहिले […]

फर्किए विद्यार्थी, जोगिए विद्यालय

बलेवा, ७ असोज । गत शैक्षिक सत्रमा सातजना शिक्षक रहेको विद्यालयमा छजना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थीसमेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजीकै रहेको गणेश प्राथमिक विद्यालयमा विद्यार्थी कम भएको धेरै समय भइसकेको थियो । बागलुङ नगरपालिका–४ पाखाथरका अधिकाँश विद्यार्थी बागलुङ बजारका निजी विद्यालयमा गएपछि विद्यालय […]

दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा

गलकोट, ७ असोज । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो । सङ्घले वार्षिकरूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको […]

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस्)

भक्तपुर, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०७६ साल वैशाख÷जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल प्रकाशन गरेको हो । गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ […]

मादक पदार्थले लठ्ठिएका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि…

खोटाङ, ७ असोज । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न […]

कक्षा ११ को नतिजा आज आउदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ ।  मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ । बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन । बोर्ड बैठकपछि परीक्षाफल प्रकाशन गर्ने परम्परा रही आएको छ । बोर्डले गत वर्ष झैँ यसपटक पनि सबै समूहको एकसाथ परीक्षाफल प्रकाशनको तयारी […]