शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौँ, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ । आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ […]

किन भयो शिक्षक लाइसेन्स परीक्षा विवादित ? हिस्टुनको बहिस्कारदेखि परीक्षा रद्दसम्म

काठमाडौं । यो हप्ता शिक्षक सेवा आयोगले गरेको अध्यापन अनुमति पत्र (लाईसेन्स) विज्ञापनमा केही अनौठा घटनाहरु भएका छन् । एकतातिर सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेज गर्न भन्दै परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । अर्कोतर्फ प्रश्नपत्रसँगै उत्तर पुगेपछि आयोगले लाइसेन्स विज्ञापन नै खारेज गरेको छ । अदालतको आदेश सर्वोच्च अदालतले गएको […]

ठूलो संख्यामा खरिदार पदका लागि करारमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौ, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन-सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा […]

शिक्षक लाइसेन्स परीक्षा : हिस्टुनको बहिस्कार देखि परीक्षा रद्द सम्म

काठमाडौं ।यो हप्ता शिक्षक सेवा आयोगले गरेको अध्यापन अनुमति पत्र (लाईसेन्स) विज्ञापनमा केही अनौठा घटनाहरु भएका छन् । एकतातिर सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेज गर्न भन्दै परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । भने अर्कोतर्फ प्रश्नपत्रसँगै उत्तर पुगेपछि आयोगले लाइसेन्स विज्ञापन नै खारेज गरेको छ । अदालतको आदेश सर्वोच्च अदालतले गएको […]

दसैकै मुखमा निजी विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रने

काठमाडौं । दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो । इस्टुका महासचिव भोला चालिसे र कार्यबहाक अध्यक्ष मोतिराम फुयालले शनिवार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । विज्ञप्तिमा […]

शैक्षिक संस्थामा महिनावारी हुने छात्राका पीडा

जुम्ला, १३ असोज । तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन । उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै प्रचण्ड गर्मीमा बसेर अध्ययन […]

जनप्रतिनिधिको सहयोग विद्यालयलाई

गलकोट, १३ असोज । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का वडासदस्य लोकबहादुर थापाले आफ्नो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गरेका छन् । प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी सहयोग गरेको वडासदस्य थापाले जानकारी दिए । सामुदायिक विद्यालयतर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गइरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक […]

विद्यालयलाई चार जनाले गरे जग्गा दान

गलकोट, १२ असोज । बागलुङको काठेखाला गाउँपालिका–७ स्थित रेश नुन्थला माविको शैक्षिक उन्नयनका लागि पाँच रोपनी जग्गा निःशुःक उपलब्ध गराइएको छ । प्राविधिकधार तर्फको अध्यापन र शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउनका लागि विद्यालयलाई आवश्यक पर्ने जग्गा स्थानीय सहयोगदाताले विद्यालयका नाममा नामसरी भएर आएका विद्यालयले जनाएको छ । शैक्षिक उन्नयनका स्थानीय चार जनाले विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध […]

शिक्षक लाइसेन्सको परीक्षा रद्द, अर्को परीक्षा कहिले ?

भक्तपुर । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । शिक्षक सेवा आयोगले बस्तुगत प्रश्नको मात्रै कार्तिक २३ गते परीक्षा गर्ने गरी यसअघिको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । शुक्रवारको अंग्रेजी विषयको परीक्षामा बस्तुगत प्रश्नतर्फ क,ख,ग,घ मध्ये घ सेटमा उत्तरमा गाढा भएर […]

शिक्षक आयोगले निकाल्यो प्राथमिक तहको थप दुई जिल्लाको नतिजा (पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको विभिन्न जिल्लाको अन्तिम नतिजा प्रकाशन जारी राखेको छ । आयोगले यसैक्रममा खुलातर्फको प्राथमिक तहको अर्घाखाँची र कपिलवस्तु जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि […]