ग्राम्स्कीकाे चर्चित शैक्षिक लेखक- कस्तो शिक्षा ?

शास्त्रीय र व्यावसायिक विद्यालयहरुको विभाजनको एउटा तर्कसङ्गत सूत्र थियो– व्यावसायिक विद्यालय औजार चलाउने वर्गका लागि हो । शास्त्रीय शिक्षा प्रभुत्वशाली वर्ग र बुद्धिजीवीहरुका लागि हो । सहर तथा गाउँमा औद्योगिक आधारको विकास हुनुको मतलव थियो– नयाँ सहरी बुद्धिजीवीहरुको बढ्दो आवश्यकता । शास्त्रीय विद्यालयसँगसँगै प्राविधिक विद्यालय विकसित भयो । यसले सामान्य संस्कृतिको मानवीय कार्यक्रमको सिद्धान्त अर्थात् […]