ब्रेजिक्टले छ लाख रोजगारी गुम्न सक्ने खतरा

एजेन्सी । युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ । सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले विना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ । जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा […]

फ्रान्ससँग १२ नौसैनिक जहाज किन्दै अष्ट्रेलिया

एजेन्सी । अष्ट्रेलियाले फ्रान्ससँग ३५ अर्ब अमेरिकी डलर बराबरको पानीभित्र चल्ने जहाज (पनडुब्बी) किन्ने एक सम्झौतामा सोमबार हस्ताक्षर गरेको छ । सम्झौता अनुसार फ्रान्सको पानीजहाज निर्माण गर्ने नौसैनिक समूहले सुरक्षा प्रयोजनका लागि १२ वटा पनडुब्बी जहाज अष्ट्रेलियालाई दिनेछ । अष्ट्रलियाली प्रधानमन्त्री स्कट मोरिसन र दुबै देशका रक्षामन्त्रीको उपस्थितिमा उनीहरूबीच ‘सबम्यारिन प्रोग्राम स्ट्राटेजिक पार्टनरिङ एग्रीमेन्ट’ भएको […]

चीनले आर्थिक बृद्धिका लागि लियो नयाँ नीति

एजेन्सी । आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद् झु हाइविनले बताएका छन् । विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन गरेको सहयोगी नीतिहरूका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल भएको उनले बताएका छन् । “चीनले आफ्नो आर्थिक […]

भारतमा मदिरा सेवन गर्दै गरेका ५८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरूले जनाएका छन् । “उत्तर प्रदेशको सहारानपुर जिल्लामा विषाक्त मदीरा सेवानका कारण मृत्यु हुनेको सङख्या ३६ भएको पुष्टि गरेको […]

चीनमा पेट्रोलियम पदार्थको प्रयोगमा अत्यधिक वृद्धि

एजेन्सी । चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । “चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प्रतिशत बढी हो,” चीनको राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । तेल उपयोगको […]

माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई भ्रष्टाचारको अभियोग

एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमलाई अनियमितातको अभियोग लगाइएको छ । उनलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्बन्धी अभियोग लगाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । माल्दिभ्स लोकतान्त्रिक पार्टीका हमिद अब्दुल घाफुरले ट्वीट गर्दै गयूमलाई चोरी, घुस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाइएको उल्लेख गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार माल्दिभ्सको प्रहरीले महान्याधिवक्ताको कार्यालय मार्फत […]

चीन र अमेरिकाबीच पहिलेभन्दा अझ सशक्त सहकार्यको अपेक्षाः चिनियाँ राजदुत

एजेन्सी । संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुई चिनकाइले विश्वले चीन र अमेरिकाबीच यस अगाडिभन्दा अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताएका छन् । चीन–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ वर्षको उपलक्ष्य र चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा कुईले विश्वमा अथाह परिवर्तन भइरहेको र विश्वव्यापी धारणा चीन र अमेरिकाबीच सहकार्य […]

शान्त बन्दै दक्षिणी सुडान, २० हजार नागरिक देश फिर्ता

एजेन्सी । संयुक्त राष्ट्रसंघले दक्षिणी सुडानमा शान्ति प्रक्रियाले सकारात्मक मोड लिएको जनाएको छ । लामो समयदेखि गुहयुद्धमा रहेको दक्षिणी सुडानमा देश छाडेका २० हजार नागरिक पछिल्लो समय स्वदेश फिर्ता भएका बताइएको छ । राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरू स्वदेश फर्किएका हुन् । दक्षिणी सुडानबाट विस्थापित […]

अफगानिस्तान भडपमा २० सैनिकसहित ४२ को मृत्यु

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भिडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका साथै २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा […]

घरमै आएर विमान ठोक्किएपछि पाँच जनाको मृत्यु

एजेन्सी । एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । वर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो […]