अमेरिकी सरकारको खर्च विधेयक सिनेटबाट पारित नभएपछि ट्रम्प तनावमा

US president Donald trump

एजेन्सी । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ । खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको विगत २५ वर्षको अमेरिकी इतिहासमा यो चौँथोपटक हो । विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रत्यक्ष प्रभाव देखिने विज्ञहरूको भनाई छ । यो विधेयक अनुमोदन भएको भए संघीय निकायहरूलाई उपलब्ध हुने […]

आयोगले अयोग्य सिफारिस गरेपछि २० सांसदको पद धरापमा

भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले जनाएको छ । “निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरु सवै जना दिल्लीका मुख्य मन्त्री अरबिन्द […]

जवानले प्रहरी चौकीभित्रै गोली प्रहार गरेपछि ९ प्रहरीको मृत्यु

काठमाडौं, ५ माघ । अाफ्नै सहकर्मीको गोलीबाट ९ प्रहरीको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको पोशाकमै रहेका एक जना जवानले प्रहरी अधिकारीहरुमाथि अन्धाधुन्दा गोली हानेका थिए । प्रहरी चौकीमै भएको घटनामा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय […]

सात सय अमेरिकी सेना अफगानिस्तानमा थपिदै

एजेन्सी । अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ । आतङ्कवाद विरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकाप्रति लक्षित गर्दै यहाँको तालिवान लडाकू समूहका प्रवक्ता जाविउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भने, […]

४० विद्यार्थी यात्रारत डुङ्गा दुर्घटना, चारको मृत्यु

एजेन्सी । महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्् । उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए । प्रारम्भिक अनुसन्धानबाट डुङ्गाले भारबहन क्षमताभन्दा बढी यात्रु […]

चिलीमा सन् २०१७ मा चौध प्रतिशतले पर्यटक बढे

एजेन्सी । चिलीले सन् २०१७ मा ६४ लाख पर्यटकलाई स्वागत गरेको समाचार छ । यो सङ्ख्या सन् २०१६ को तुलनामा १४.३ प्रतिशतले बढेको चिलीको पर्यटन विभागले मङ्गलबार जानकरी दिएको छ । पर्यटकहरूको नामावलीको सूचीमा ३० लाख पर्यटक एर्जेन्टियालीहरू रहेका र यो सङ्ख्या करिब आधा भएको बताइएको छ ।</p> <p>चिली युरोपको एक अर्को युरोपको ठूलो बजारको […]

दक्षिण र उत्तर कोरियाबीच चीनमा भयो गोप्य वार्ता, अमेरिका फेरि त्रसित

काठमाडौं । अमेरिकालाई छल्दै दक्षिण कोरियाले उत्तर कोरियासँग गोप्य वार्ता गरेको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा चीनमा भएको वार्ताको बताइएको छ । दक्षिण काेरियाले अाफूलार्इ छलेर उत्तरसँग वार्ता गरेपछि यतिबेला अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प त्रसित बनेका छन् । यसअघि उत्तरकाेरियालार्इ सिध्याउने धम्की दिँदै अाएका ट्रम्प उत्तरकाेरियाका राष्ट्रप्रमुख किम जाेङ उनसँग वार्ता गर्ने रहर देखाउन […]

किमले दिए यस्तो खतरानाक चेतावनी, ‘आणविक हतियारको साँचो सधैँ मेरो टेबलमा छ’

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ […]

पाकिस्तानले अमेरिकालार्इ गम्भीर धोका दिएको ट्रम्पको आरोप

US president Donald trump

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई सहयोग गरिरहेको आरोप लगाएका छन । अमेरिकाबाट अर्बौ डलर सहयोग पाईसकेको पाकिस्तानले आफूलाई धोका दिँदै आतंकवादलाई सहयोग गरिरहेको ट्रम्पको आरोप छ । उनले ट्वीट गर्दै अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब डलर भन्दा बढि सहयोग गरेपनि पाकिस्तानले मुर्ख बनाईरहेको उल्लेख गरेका छन् । अमेरिकाले गत अगष्टमै पठाउने […]

कारागारमा झडप हुँदा ९ जना कैदीको मृत्यु

काठमाडाैं । ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । एक समुहले हतियार सहित विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए । भागेका मध्ये ३० जना कैदीलाई भने पुन: नियन्त्रणमा लिईएको छ । ब्राजिलमा क्षमता […]