अनलाइनमा काम गर्ने एक पत्रकारको हत्या

एजेन्सी । मेक्सिकोमा एक पत्रकारको हत्या भएको छ । मेक्सिकोको चर्चित अनलाईन गुरेरो इन्स्टान्टेमा कार्यरत पत्रकार रोजेलियो बारागान हत्या गरी एउटा कारमा राखेर फालिएको अवस्थामा भेटिएका हुन् । हत्या गरिने पत्रकार गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक समेत रहेका थिए । पत्रकार रोजेलियो उक्त अनलाईनमा दश वर्षदेखि कार्यरत थिए। उनको शव एक वेवारिसे कारमा भेटिएको थियो । […]

२३ लाख नागरिक गरिबीबाट मुक्त

एजेन्सी । चीनको उत्तर पश्चिमी सिनच्याङ युगुर स्वायत्त प्रदेशमा पाँच बर्षमा २३ लाख १० हजार नागरिक गरिबीबाट मुक्त गरिएको क्षेत्रीय अधिकारीले मङ्गलबार जनाएका छन् । सन् २०१३ मा उक्त क्षेत्रको गरिबीदर १९.५ प्रतिशत रहेकोमा सन् २०१८ मा उक्त क्षेत्रको गरिबी दर छ प्रतिशतमा झरेको छ । सन् १९७८ मा उक्त प्रदेशको ग्रामिण इलाकाका नागरिकको प्रतिव्यक्ति […]

अत्यधिक गर्मीका कारण जापानमा ११ जनाको मृत्यु, ६ हजार बढी अस्पताल भर्ना

टोकियो । जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक […]

इस्टर आक्रमणपछि राजिनामा दिएका मन्त्रीहरू सरकारमा फिर्ता

एजेन्सी । श्रीलङ्कामा इस्टर आक्रमणपछि राजिनामा दिएका श्रीलङ्काका मुसलमान मन्त्री सरकारमा फिर्ता भएका छन् । श्रीलङ्काकाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी विज्ञप्तिअनुसार उनीहरूले सोमबार राति नै राष्ट्रपतिबाट पुनःसपथ लिएका छन् । मन्त्रीबाट राजिनामा दिएका भएपनि उनीहरूको समर्थन रहेका कारण सरकारलाई कुनै असजिलो नभएको सत्ताधारी दलका नेताहरूले बताएका छन् । सन् २०१९ को अप्रिल २१ गते तीन […]

प्लास्टिकबाट इँटा, युनिसेफको सहयोगमा कारखाना निर्माण

राष्ट्रसंघ, १४ साउन । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ । बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाकाबाट उत्पादित इँटा स्कुल निर्माण प्रयोग गरिने जानकारी दिए । प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ । […]

अफगानिस्तानमा छ महिनामा तेह्र सय बढी सर्वसाधारण मारिए

काबुल १४ साउन । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले मङ्गलबार जानकारी दिएको छ । तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको […]

एक अफगान सैनिकले गरे दुई अमेरिकी सेनाको हत्या

काबुल, १४ साउन । एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन् । अफगानिस्स्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो । अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको छ । तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन । अफगानिस्तानको दक्षिणी […]

ब्राजिलको कारागारमा हिंसात्मक झडप रोकिएन, एकै दिन ५७ जना मारिए

रियो डि जेनेरो, १४ साउन । ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ । यद्यपी १६ जनाको घाँटी काटिएको थियो भने […]

६५ जना मलामी मारिएको घटनाप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १४ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गरेका छन् । हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उनले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताएका हुन् । उनका उपप्रवक्ता फहरान […]

मेलोमेसो मिलाएर विदेश भ्रमणः एक वर्षमै १६७ विदेश पुगे, चीनमा मात्र १०४

काठमाडौ, १४ साउन । कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्। पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले […]