एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि शुरु हुन लागेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि आउन अनुमति दिन लागिएको हो । अन्तर्राष्ट्रिय उडानबाट बाली आउन चाहनेहरुलाई आगामी अक्टोबर १४ देखि खुल्ला गरिने अधिकारीहरुको भनाइ छ । दक्षिण कोरिया, चीन, जापान, न्युजिल्यान्डसँगै यूएई, […]
पर्यटन
पर्यटक भित्रन बन्यो सहज
काठमाडौँ। सरकारले विदेशी पर्यटक भित्र्याउन बिगत पाँच महिनादेखि बन्द रहेको अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ । दोस्रो चरणको कोरोना भाइरसको महामारी बढेपछि बन्द भएको भिसा प्रकृया पुन खुला: गर्ने सरकारको तैयारी छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुवै खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ । यस्तै पर्येकाका लागि अनिवार्य […]
गुण एयरलाइन्सले दशैँअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने
सुर्खेत, ३ असोज । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत-काठमाडौं नियमित उडान सुरु गर्ने तयारी थालेको छ । भर्खरै संचालनमा आएको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत-काठमाडौं हवाई सेवा संचालन गर्ने तयारी थाले हो । देशका पाँचवटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए […]
नयाँ एयरपोर्ट बनेपछि पोखरामा के हुन्छ अल्ट्रालाइट प्याराग्लाइडिङको भविष्य ?
पोखरा, ३ असोज । तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन् । पहिलो पटक सन् १९९६ मा उनले पोखरामा एभिया क्लब जन्माइन् र अल्ट्रालाइटमार्फत पर्यटकले आकाशबाट पोखरा घुम्न पाउने भए । अहिले पोखरामा तीनवटा अल्ट्रालाइट कम्पनी सञ्चालनमा छन् । विगत पाँच वर्षदेखि जाइरोकोप्टर पनि उड्न थालेको […]
टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु
भक्तपुर, २ असोज । भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरूप यमःद्यो ठड्याइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुरका टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ । इन्द्रजात्रा सुरूवातको दिन भक्तपुरको टोलटोलमा यमः द्यो ठड्याउने गरिन्छ। जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका ईताछें, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, […]
असोज पहिलो साताबाट अन्नपूर्ण आधारशिविर खुल्दै
पोखरा । कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो । विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलिप गुरुङले बताए । […]
चीनको छेन्दुबाट आएको जहाज झण्डै २ घन्टा काठमाडौंको आकाशमा होल्ड
काठमाडौं । चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ओभर सुट गरेको छ । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् । मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान […]
आन्तरिक हवाई उडान ५० प्रतिशत क्षमतामा खुलाउने निर्णय, ११ देशमा हप्तामा २७ उडान हुने
काठमाडौं । कोविड महामारी संख्या बिस्तारै घट्दै गर्दा सरकारले आन्तरिक हवाई उाडन खुला गर्ने निर्णय गरेको छ। ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । उडान तालिका बुधबार तय गरिने मन्त्रालयले जनाएको छ। वैशाख २० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो। यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन […]
सेल्फी खिच्दै गर्दा हात्तीको आक्रमणबाट एकको मृत्यु
विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। आज बिहान भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए। घाइते मियालाई न्युरो […]
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव काठमाडौँ ल्याइयो
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौँ ल्याइएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौँ ल्याइएको हो । सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ : ०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी […]