पोखरा, २२ साउन । अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ । हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको प्रयासपछि पूर्ववत् अवस्थामा ल्याएको हो । गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको […]
पर्यटन
निगमले गर्यो जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त
काठमाडौँ, २१ साउन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता (पिएसए) नियुक्त गरेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो । निगमले उक्त कम्पनीबाट व्यवसाय र […]
चितवनमा भ्रमण वर्ष २०२० तयारी तीव्र
चितवन, २१ साउन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समिति गठन गर्न लागिएको छ […]
पर्यटकीय स्थल ‘रानीमहल’को गुरूयोजना बन्दै
पाल्पा –२१ साउन् । ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल दरबारको गुरु योजना सार्वजनिक गरिएको छ । ऐतिहासिक रानीमहललाई व्यवस्थित बनाउने सोंचका साथ समुन्नति गैरसरकारी संस्थाले तयार पारेको विस्तृत गुरु योजना तानसेनमा सार्वजनिक गरिएको हो । संस्थाका परामर्शदाता आकिटेक्चर ईन्जिनयिर समिर पौडेलले विस्तृत गुरु योजना प्रस्तुत गर्दै यसका लागि दुई करोड ५३ लाख खर्च अनुमानित गरिएको […]
भ्रमण वर्षमा लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म
काठमाडौँ, २० साउन । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले लिगलिगे दौडदेखि संयुक्त राष्ट्र सङ्घको शान्तिस्थापना कार्यसम्बन्धी गोष्ठीसम्म आयोजना गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम […]
तेमालमा ‘भ्रमण वर्ष’ लक्षित गरेर हाइकिङ सुरु
काभ्रे, २० साउन । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो । तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गरेका हुन । “तेमाल […]
पर्यटकको गन्तव्यस्थल बन्दै ‘आँधिमूल’
तनहुँ, १९ साउन । तनहँुको आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित ‘आँधिमूल’ पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै गाउँपालिकाले विकास निर्माणको कार्य थालेपछि पर्यटकको आर्कषण बढ्दै गएको हो ।तनहुँको धार्मिक पर्यटकीय सम्भावना बोकेका स्थलमध्ये आँधिमूल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले मात्र नभई स्थानीय तहले […]
पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालीम
कास्की, १९ साउन । पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन युनिट्राभ गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालीम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ […]
माछापुछ्रे पदयात्रामा धमाधम पूर्वाधार
कास्की, १८ साउन । पर्यटनको अथाह सम्भावना रहेपनि आवश्यक पूर्वाधार तथा प्रवद्र्धन नहुँदा पछाडि परेको ‘माछापुच्छ«े मोडल ट्रेक’मा पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय जुटेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ को कुइवाङबाट शुरु हुने सो पदयात्रा मार्ग तीनदेखि सात दिनको रहेको छ । कुइवाङबाट सैतीघट्ट, इमु, तक्रो प्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोरचोङ हुँदै […]
लेकसाइडको व्यवसाय विवाद अदालतमा
चिप्लेढुङगा, १८ साउन । पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायीनै साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब […]











