जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार

पोखरा, २६ साउन । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो । […]

धम्पुसको एकीकृत विकास गुरुयोजना तयार

कास्की, २५ साउन । कास्कीको उत्तर पश्चिममा अवस्थित पर्यटकीय धम्पुस गाउँको पर्यटन, खेलकूद, कृषिसहित समग्र पक्षको एकीकृत विकासको गुरुयोजना तयार गरिएको छ । पर्यटकीय गाउँका रुपमा स्वदेश तथा विदेशमा परिचित माछापुच्छ«े गाउँपालिका–७ मा कृषि, पदयात्रा मार्ग, शिक्षा, स्वास्थ्य र खेलकूदको विकास गरेर पर्यटनमा टेवा पु¥याउने उद्देश्यले वडाले गुरुयोजना निर्माण गरेको हो । गत वर्ष धम्पुुस […]

भ्रमण वर्ष लक्षित नयाँ होटल

धम्बोझी, २५ साउन । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ रिसोर्ट होटल सञ्चालनमा आउने भएको छ । बर्दियामा पाटे बाघ, गैँडा र हात्तीहरु हेर्न देशी–विदेशी पर्यटक आउने क्रम बढेसँगै होटल र रिसोर्ट पनि धमाधम निर्माण भइरहेका छन् । भ्रमण वर्षलाई लक्षित गर्दै बर्दियाको मधुवन नगरपालिका–१ स्थित पत्थरबोजीमा करीब दुई बिघा क्षेत्रफलमा रिसोर्ट […]

ओझेलमा माडीको ‘धनलक्ष्मी छाँगो’

भरतपुर, २५ साउन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो । यहाँको वैकुण्ठ तालका विषयमा धेरै जानकार छन् । त्यो तालभन्दा माथि डेढ […]

पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

विराटनगर, २५ साउन । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने […]

धरान पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

विराटनगर, २५ साउन । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने […]

लुम्बिनी गुरुयोजना ८२ प्रतिशत पूरा

लुम्बिनी, २४ साउन । लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । बृहत्तर लुम्बिनी गुरुयोजनाको काम सम्पन्न गर्न झण्डै दुई सय अर्ब आवश्यक पर्ने लुम्बिनी विकास कोषले जनाएको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अध्यक्षता गर्नुभएको उक्त बैठकमा प्रा केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र […]

महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटक बढे

पोखरा, २४ साउन । पर्यटकीय नगरी पोखराको आकर्षणमध्येका महेन्द्र र चमेरे गुफामा भारतीय पर्यटकको सङ्ख्यामा वृद्घि भएको छ । प्राकृतिक गुफाका रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५/७६ मा उल्लेख्य रुपमा भारतीय पर्यटकले अवलोकन गरेका गुफा सचिवालयले जनाएको छ । गत आर्थिक वर्षमा महेन्द्र गुपmामा मात्रै ८४ हजार ६१२ र चमेरे गुफामा ४२ हजार ८५४ […]

भरतपुरमा सुबिधा सम्पन्न रिसोर्ट संचालनमा

चितवन, २४ साउन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका–२९ मा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ सञ्चालनमा ल्याइएको हो । भरतपुर, गैँडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिने उक्त […]

गैँडाकोटलाई धार्मिक पर्यटकीय रुपमा विकशित बनाइने

नवलपुर, २४ साउन । नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको गैँडाकोट नगरपालिका ऐतिहासिक, पुरातात्विक धार्मिक महत्व बोकेको क्षेत्रको रुपमा विकशित हुन थालेको छ । थुप्रै धार्मिक तथा पर्यटकीयस्थल रहेको यस क्षेत्रमा उत्तरबाट बग्दै आएकी कालीगण्डकी नदी, नारायणी नदी, शिरमा मौलाकालिका मन्दिर र मन्दिर परिसरबाट देखिने प्राकृतिक सुन्दरताले पनि यहाँ पर्यटकको आवागमन बढ्न थालेको हो । धार्मिक पर्यटकीय […]