काठमाडौं, १५ कार्तिक । बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौको पशुपतीदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डोसम्म बुलेट मोटरबाईक यात्रा गरिएको छ । कर्णालीको पर्यटन प्रवद्र्धन र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका हुन । काठमाडौबाट डोल्पाको दुनैसम्म बुलेट –याली पुग्ने भएको हो । […]
पर्यटन
भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट
भ्रमण वर्षमा ‘होमस्टे’द्वारा पर्यटकलाई छुट–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १५ कात्तिक । आउँदो ‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास होमस्टे ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् । होमस्टे एशोसिएसन नेपाल होसानले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि […]
सय नयाँ गन्तव्यको सूचीमा पर्यो पाँचपोखरी, यसरी पुगिन्छ पाँचपोखरीमा
मेलम्ची, १४ कात्तिक । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी पर्यटन वर्ष घोषणा गरिसकेको छ । त्यसैलाई लक्षित गरी सरकारले एक सय ‘नयाँ तथा विकास गरिने गन्तव्य’को सूची तयार पा¥यो । त्यसमै परेको छ, सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्र । समुद्री सतहबाट चार हजार १०० मिटरको उचाइमा रहेको पाँच पोखरी पाँच वटा भिन्नभिन्न […]
‘गन्तव्य मर्दी हिमाल’ अभियान
पोखरा, १४ कात्तिक । पोखरा उद्योग वाणिज्य सङ्घले पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा घोषित ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका साथ आजदेखि मर्दी हिमाल तर्फको पदयात्रा कार्यक्रमसहित अभियान थालिएको हो । भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश […]
धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’
भद्रपुर, १४ कात्तिक । झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । किम्बदन्ती अनुसार महाभारत कालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ । भक्त सत्तल सेनलाई दुःख दिइरहने […]
बागलुङमा विदेशी पर्यटक
बलेवा, १४ कात्तिक । विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ बजार सुनसान जस्तै थियो । बुधबारसमेत सार्वजनिक बिदा भएकाले गत वर्षको जत्तिको सर्वसाधारणको चहलपल पनि बागलुङ बजारमा देखिएन् । दिउँसो २ बजे प्रायः सवारीको जाम हुने बागलुङ बजारको मुटु लोकतान्त्रिक चोकमा बुधबार दिउँसो […]
अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले जित्यो कास्य पदक
काठमाडौँ, १३ कात्तिक । रोमानियामा सम्पन्न चौबिसौँ अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले काँस्य पदक जित्न सफल भएको छ । नेपालमा सम्पन्न छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये पाँच जना विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा नेपालका तर्फबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईको नेतृत्वमा सात जनाको समूह सहभागी भएको थियो । यसैगरी […]
सौराहामा बन्ने भयो यस्तो घण्टाघर
चितवन, १३ कात्तिक । पर्यटकीय नगरी सौराहामा भ्रमण वर्ष शुरुवातीसँगै रोटरी घण्टाघर बन्ने भएको छ । रोटरी क्लब अफ रत्ननगरले निर्माण गर्न लागेको घण्टाघरको आज शिलान्यास गरिएको हो । रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठले घण्टाघरको शिलान्यास गरेका हुन । सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, […]
भ्रमण वर्ष सघाउन मोटरसाइकल यात्रा
गलकोट, १० कात्तिक । नेपालीले आफ्नो गाउँ–ठाउँ चिन्दैन बरु अन्य देशको भ्रमण गर्न रुचाउँछन् भन्ने गुनासोको बीच बागलुङमा आफ्नै स्थानलाई महत्व दिनका लागि यसपटक प्रयास भएको छ । आफ्नो गाउँ सबैलाई चिनाउने गरी बागलुङमा ‘पहिला गृह जिल्ला, अनि चार किल्ला’ भन्ने नाराका साथ पर्यटन प्रवद्र्धनका निमित्त शनिबार बागलुङस्थित कालिका मन्दिरदेखि गाजाको दहसम्म मोटरसाइकल यात्रा गरिएको […]
विमानस्थलमा राखियो १३ प्रहरीसहितको कडा सुरक्षा व्यवस्था
खोटाङ, ९ कातिक । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा स्थायी सुरक्षाको व्यवस्था गरिएको छ । गृहमन्त्रालयको निर्णयअनुसार प्रहरी नायब निरीक्षकको नेतृत्वमा १३ जना प्रहरी रहने गरी सुरक्षाको व्यवस्था मिलाइएको हो । खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा पर्ने सो विमानस्थलमा तत्कालका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरी खटाइएको छ । विसं २०७५ माघमा धावनमार्गको कालोपत्रे […]











