हल्लाको पाकिस्तान र बदलिएको इस्लामावाद

केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’ आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने । त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित गर्दै एकजना मित्रको कमेन्ट आयो, “जय होस आतङ्ककारीको भय नहोस ।” यो एक प्रतिनिधि मुलक भनाई थियो । यसो […]

सार्वजनिक अर्थतन्त्रको चिहानमा निजीकरणको फूल

जनताको पसिनाबाट आर्जित राज्यको ढुकुटीबाट तलब खाएर ‘भित्रको भण्डार खनेर बाहिरको आँगन कसले पुर्‍यो ?’ अनि ‘कोल्याप्स’को गफ चुट्ने ? ‘सार्वजनिक संस्थान : न बिलाए, न मौलाए’ शीर्षकमा नयाँ पत्रिकाले १६ मंसिर, ०७५ मा ब्यानर न्युज छाप्यो । त्यही अंकमा ‘किन चल्न सकेनन् सार्वजनिक संस्थान ?’ शीर्षकमा विमल वाग्लेको लेख छापियो । त्यसपछि क्रमशः रामशरण महतद्वारा लिखित […]

फस्टायो एसीको व्यापार, पृथ्वीको तापमानसँग छैन चिन्ता

भारत । गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न थालेका छन् । एसीको प्रयोगले पृथ्वीको तापमान अझ […]

ताइवानमा अमेरिकालाई ठूलो झड्का, अमेरिका-चीन सम्बन्धमा दरार आउने संकेत

एजेन्सी । शनिबारको स्थानीय निर्वाचनमा ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपीपी) ले हार बेहोरेपछि क्षेत्रीय सन्तुलनमा फेरबदल हुने प्रक्षेपण गरिएको छ । बेइजिङसँग नजिक मानिएको कओमिनटाङ (केएमटी) पार्टीको जीतसँगै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि यसको प्रभाव देखिने अनुमान गरिएको छ । यो नतिजाले अमेरिका–चीन सम्बन्धमा पनि असर पुग्ने छ । शनिबारको निर्वाचनअघिसम्म डिपीपीले ताइवानको […]

यसपालीको नेपाल संम्बत् ११३९ न्हुदँलार्इ नयाँ ढंगबाट अगाडि बढाऔं

  सर्वप्रथम हाम्रो ठाउँबाट हामीलाई बिस्थापित गर्न खोजिएको तथ्यलार्इ राम्ररी मनन् गरी अन्तरराष्ट्रिय नियमसँगै हाम्रो वर्तमान संबिधानले दिएको मौलिक हकलाई कुण्ठित गरी वासस्थानबाट हामीलाई नै विस्थापित गर्न खोजिएको हुँदा यसको शसक्त रुपले प्रतिरोध गर्दै यसपालीको न्हुदँ ११३९ लाई अग्रगामी ढंगले अगाडि बधाई उपत्यकाका बालाजु, लाजिम्पाट, बानेश्वोर लगाएत कालिमाटी, खोकना, साँखु आदि ठाउँमा हाम्रो पुर्खाले आफ्नो खुन […]

पृथ्वीमा डाइनोसरको अन्त्य र मानिसको उत्पतिको रोचक कथा

गोविन्द पोखरेल करिब साढे १४ करोड वर्षसम्म पृथ्वीमा राज गरेका डाइनेसोरहरु एकाएक कसरी लोप भए ? जल, जमिन, जंगल जताततै पाइने डाइनेसार लोप हुनुपर्ने कारण के थियो? पृथ्वीमा के त्यस्तो घटना भयो जसका कारण डाइनसोरको नामोनिशान नै मेटियो ? डाइनोसोर इभोलुसनरी इकोलोजीको एउटा महत्वपूर्ण पाटो हो। कतिपयका लागि यो ‘मिथ’ लागेपनि जीवाशेषहरुबाट प्राप्त प्रमाणले पृथ्वीमा […]

चेस खेल र भौतिकशास्त्र

मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको […]

न्याय दर्शन के हो ? न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरु

भौतिक व्याख्या गर्ने सन्दर्भमा हाम्रो जुन अवधारणा तयार हुन्छ, त्यो नै दर्शन हो । ‘संसारको संचालक ईश्वर हुन्’– यो एक प्रकारको दर्शन भयो । ‘ईश्वर होइन, भौतिक तत्वबाट नै जगतको सृष्टि भएको हो’– यो अर्को प्रकारको दर्शन भयो । यी दुई विपरीत मान्यताहरुलाई आत्मसात् गर्दै चलाइएको बहसका आधारमा नै अहिलेसम्म दार्शनिक व्याख्या निरन्तर रुपमा अगाडि […]

माओवादी आन्दोलन, ‘समानान्तर’ कमिटी र कारबाहीको डन्डा

२०५४ सालमा नेपालभर स्थानीय चुनाव हुँदैथियो । उमेरले हामी बच्चा नै थियौं । सामान्य खाने, खेल्ने, घरपरिवार, आफन्त बाहेक धेरै कुराको केही पनि ज्ञान थिएन । चुनावको बारेमा गाउँघरमा हुने कुराहरुले अलिकति उत्सुकता जागेर हुनुपर्छ, महिना र गते त सम्झना छैन तर मतदान हुने दिन मतदान केन्द्रतिर हिड्यौं । मतदान केन्द्र घरदेखि करिब १० मिनेट […]

संघर्ष नगरिए पनि आँखामा पट्टी त नबाँधियोस्

तपाईंले प्रधानमन्त्री मोदीको नाम लिन पाउनुहुन्न । तपाईं चाहनुहुन्छ भने उनका मन्त्रीहरूको नाम लिँदा हुन्छ । सरकारका जस्तासुकै खराबी पनि तपाईंले देखाउन सक्नुहुन्छ । मन्त्रालयका हिसाबले मन्त्रीहरूको नाम लिनुस्, तर प्रधानमन्त्री मोदीको नाम कतै लिनु हुँदैन । जब प्रधानमन्त्री मोदी नै आफैँ हरेक योजनाको घोषणा गर्छन्, हरेक मन्त्रालयको कामलाई आफँैसँग जोड्छन् र उनका मन्त्रीहरू पनि उनकै नाम लिएर योजना […]