गाउँमा सुनिन छाडे सारङ्गीका धुन

म्याग्दी, १२ भदौ । कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् । देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने […]

सुदूरपश्चिमकाे गौरा गीतको मौलिकता हराउँदै

कञ्चनपुर, ११ भदौ । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा […]

एयर सुन्दरीहरुका लागि सिजन मिडियाले ल्यायो नयाँ अवसर

काठमाडौं । सिजन मिडियाले मिस एयर होस्टेस २०१७ चौथो संस्करणको आयोजना गरेको छ । विगत ७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले यस सिजनको पहिलो चरणको छनौट प्रक्रियाबाट ५१ जना एयर सुन्दरीहरु छनौट गरेको जनाएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिन्न सहरमा एयर होस्टेसको तालिम लिइ बसेका […]

इन्द्र जात्रा, लाखे नाच सभ्य र व्यवस्थित बनाउने तयारी

प्रत्येक वर्ष भाद्र शुक्लका दिन काठमाडौँको हनुमान ढोका क्षेत्र कालभैरव अगाडि इन्द्रध्वजा ठड्याइ मनाइदैछ । काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवार समुदायले याे पर्व मनाउने गर्दछन । यस पटक पनि विधिपूर्वक मनाउन लागिएकाे याे जात्रा सुरक्षित र ब्यवस्थित हुने अायाेजकले जनाएका छन् ।  इन्द्रजात्राको […]

एक सय वर्षपछि मगर बस्तीमा फर्कियो सोरठी

पर्वत, ८ भदौ । मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने […]

गायिका सरिता शाहीको नयाँ तीज गीत

३ भाद्र ,काठमाडौँ ।     नव चर्चित गायिका सरिता शाही हालै सम्पन्न ” ब्राइतर तिम्रो सुर मेरो गीत ” प्रतियोगितामा प्रथम हुनुभएको छ । तिजको उपलक्ष्यमा गायिका शाहीले ” शिवजीको विशेष सिफारिस ” सिर्षकमा बिल्कुलै नया भाकामा तीज गित बजारमा ल्याएको छ । राजेन्द्र थापाको शब्द रहेको यो गीतमा राजन सिवाकोटीको संगीतमा आमोस तामांगले […]

गायिका सरिता शाहीको नयाँ तीज गीत

३ भाद्र ,काठमाडौँ ।   नव चर्चित गायिका सरिता शाही हालै सम्पन्न ” ब्राइतर तिम्रो सुर मेरो गीत ” प्रतियोगितामा प्रथम हुनुभएको छ । तिजको उपलक्ष्यमा गायिका शाहीले ” शिवजीको विशेष सिफारिस ” सिर्षकमा बिल्कुलै नया भाकामा तीज गित बजारमा ल्याएको छ । राजेन्द्र थापाको शब्द रहेको यो गीतमा राजन सिवाकोटीको संगीतमा आमोस तामांगले एरेन्ज […]

तीज विशेष सांगीतिक कार्यक्रम ‘तीज धमाका’ हुँदै

चन्द्र खनाल, टोकियो । नेपाली नारीहरुको हर्ष र उमङ्गको पर्व हरितालिका तीजको अवसरमा नवलपरासी समाज जापानले आयोजना गरेको ‘प्रथम नवलपरासी तीज धमाका २०१७’को सवै तयारी पुरा भएको जनाएको छ । अगस्त २१ तारिक ईकेगामी हल टोकियोमा हुने उक्त कार्यक्रममा साँगितिक धमाका मच्याउनका लागि नेपालबाट लोक तथा दोहोरी गायन क्षेत्रमा अग्रपङ्तीमा रहेकी गायिका पूर्णकला बि.सी.र नेपाली […]

चलचित्रमा पनि जम्दै रामदेव बाबा

काठमाडाैं । भारतका प्रख्यात योग गुरु रामदेव अब बलिउड फिल्ममा पनि देखिने भएका छन्। पतन्जली ब्राण्डबाट व्यवसायमा प्रवेश गरेका रामदेव फिल्म ‘ए हे इन्डिया’मा देखिन लागेका हुन् । लोम हर्षद्वारा निर्देशित फिल्मको एक गीतमा रामदेव देखिने भएका छन्। फिल्मको ‘सैंया सैंया’ बोलको गीतमा उनी देखिन लागेका हुन्। फिल्म ‘ए हे इन्डिया’ राष्ट्रवादमा आधारित फिल्म हो। […]

राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्ने पर्व शुरु

ललितपुर । गाईजात्राको भोलिपल्ट ललितपुरको पाटनमा मतया पर्व अर्थात दिप यात्रा मनाउने गरिन्छ । मतया पर्वलाई न्यकू जात्रा पनि भन्ने चलन रहेको छ । ललितपुर नगर भित्र रहेका बौद्ध चैत्यहरुमा वर्षभरि गुमाइएकाको आफन्तको नाममा दीप दान गर्ने र राँगाको सिङ बजाउदै नगर परिक्रमा गर्दे मनाउने पर्व भएको हुँदा यो जात्रालाई विशेष गरी न्यकू जात्रा भन्ने […]