काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमका भाव समेटिएको कारुणिक गीत बजारमा आएको छ । ‘चोट’ बोलको गीतलाई एसएनबि म्यूजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा विगत निकै लामो समय यता सञ्चार क्षेत्रमा […]
कला/मनोरञ्जन
भाउ खोज्ने प्रेमिकाबाट दिक्क गायक उद्धब घिमिरे
काठमाडौँ । गायक उद्धब घिमिरेले एकोहोरो रुपमा सिन्धुपाल्चोक कि निरु कार्कीलाई माया गरिरहँदा निरुले वास्ता नगरी भाउ खोजे पछी, गायक उद्धब दिक्क भएर अबको दिनमा आफ्नो सोचलाई परिवर्तन गरेर अगाडि बढ्ने भएका छन् । उनले उक्त भनाइ एक गीतको रोमान्चक भाव अन्तर्गत अशंख्य श्रोता एवं दर्शन माझ सार्बजनिक गरेका हुन् । यो समयमा हुने बिभिन्न […]
गायक एसवी साउदको के रैछ माया सार्वजनिक
काठमाडौं । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा धेरै कलाकारहरुको आगमन भएको छ । यस भित्र धेरै कलाकारहरुले आफ्नो दरिलो कलाको साथमा यो क्षेत्रमा प्रवेश गरेका छन् भने कोहि रहर र आफ्नो आर्थिक दरिलो भए कै कारण यस क्षेत्रमा रहेका छन् । त्यसैले यसरी आर्थिक र रहरको भरमा यो क्षेत्रमा प्रबेश गर्ने धेरै कलाकारहरु पलाएन […]
मुना र सविनको मायामा हल्ला चलाएपछि
काठमाडाैं, ६ पुस । प्रियसी म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायिका मुना थापा मगर र गायक सविन तामाङको सुमधुर आवाजमा ‘दुनियाँले हल्ला चलायो’ गीत आजबाट युट्यूव मार्फत सार्वजनिक गरिएकाे छ । माया प्रेममा विछोडिनु पर्दा कसकाे मन पो खुसी हुन्छ होला र ? यस्ताेबेला मानिसका मनमा उब्जने भावना तथा माया-प्रेमका मार्मिक भावनाहरुलाई समेटेर तयार परिएको गीत दर्शक […]
रोजिना तामाङको लभ पर्छ फ्याट्की फ्याट् (भिडियो सहित)
काठमाडाैं, ६ मंसिर । इन्देणी अनलाईन रोधी घरको प्रस्तुतिमा गायक दिनेश श्रेष्ठ , हरि श्रेष्ठ र रोजिना तामाङको लोकदोहोरी एल्बम लव पर्छ फयाटकी फयाट् भखरै बजारमा आएको छ । युवा अवस्थामा पुगेका माया प्रेममा का भावहरु र प्रविधिको प्रयोगबाट मानिसको जिवनमा पर्ने प्रभावलाई गितको भिडियो समेटिएको छ । समय र कालखण्ड अनुसार मानिसले त्यसै अनुसारको […]
सन्नी लियोनीलाई नरोकिएमा सामूहिक आत्मदाह गर्ने युवाको चेतावनी
एजेन्सी । पोर्न फिल्मको पृष्ठभूमि भएकी अभिनेत्री सन्नी लियोनी बलिउडमा राम्रैसँग स्थापित भइसकेकी छिन् । तर भारतीय समाजले उनलाई अझैसम्म पचाउन सकेको छैन । हालै बैंगलौरमा एउटा समुहले सन्नी लियोनीको बहानामा सामुहिक आत्मदाहको चेतावनी दिएको छ । सन्नीले ३१ डिसेम्बरको रातमा बैंगलौरमा आयोजना हुने न्यू इयर इभ प्रोग्राममा विशेष प्रस्तुति दिने कार्यक्रम छ । त्यसको […]
नेपालमा गम्भीर अपराध मानिने बिट्क्वाइनमा लगानी गरेर अमिताभ बच्चनले कमाए दुर्इ अर्ब
काठमाडाैं, ५ पुस । नेपालमा बिटक्वाइनकाे काराेबार अवैध मानिन्छ । यही अाराेपमा नेपालका धेरै मानिसहरु जेलमा छन् । केही समय पहिले दाेलखाकाे खिम्ति क्षेत्रबाट विटक्वाइनकाे प्रमुख उत्पादन केन्द्र नै पत्ता लगाएर साे कार्यमा सम्लग्न व्यक्तिहरुलार्इ जेल हालेकाे छ । तर, नजिककाे छिमेकी देश भारतमा भने यसकाे काराेवार हुन्छ । वलिउडका निकै सम्मानित कलाकार अमिताभ बच्चनले […]
थुप्रै अवार्ड विजेता फिल्म द लास्ट हनी हन्टरको रोमाञ्चक कथा
काठमाडौं । नेपालको पूर्विभेग सोलुखुम्बुक्षेत्रमा खिचिएको ‘दी लास्ट हनी हन्टर’को एसियामा नै पहिलो पटक प्रदर्शन गरिएको थियो । कुमारीहलमा बिहीबारबाट विधिवत रुपमा उद्घाटन भएको डकुमेन्ट्री हेर्न आयोजकले निम्त्याएका विशिष्ट अतिथी मात्र थिएनन् डुकमेन्ट्रीमा मुख्य पात्र रहेका सोलुखुम्बुको गुडेल गाउँमा भिरमौरी को मह काढ्ने मौलीधन राई पनि उपस्थित थिए । बेन नाइटको निर्देशन रहेको डकुमेन्ट्री हेर्न […]
‘नारायणगोपाल युवा संगीत’ पुरस्कार शिवाकोटी र जोजिजुलार्इ
काठमाडौँ, १ पुस । राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ । नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो […]
रजनीकान्तकाे नयाँ फिल्म २.० अप्रिलमा प्रदर्शन गर्ने तयारी
बलिउडका चर्चित स्टार अभिनेता रजनिकान्तकाे अर्काे नयाँ चलचित्र छिट्टै पदर्शनमा अाउने भएकाे छ । रजनिकान्तको नयाँ फिल्म प्रदर्शन मिति तय भएसँगै यसका बारेमा विभिन्न चर्चा चल्न थालेका छ्न । वलिउड फिल्मका समीक्षक तरण आदर्शले रजनीकान्तकाे फिल्म २.० काे रिलिज मिति तय भएकाे अाफ्नाे ट्वीटरमा सार्जजनिक गरेका हुन् । रजनीकान्तले अाफ्नाे फिल्म ‘२.०’ आउँदो अप्रिल २७ […]