चर्चित गायिका चन्द्रा चलाउने फेरि उदाइन सल्यानी झ्याउरे तालमा

काठमाडौं । चर्चित गायिका चन्द्रा चलाउने र गायक यज्ञराज बुढाथाेकीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । झ्याउरे भाकामा “तिर्खा मेट्ने” बाेलकाे गीतसँगै म्यूजिक भिडियाे समेत सार्वजनिक भएको छ । गायक यज्ञराज बुढाथोकीकै शब्द र सङ्गीत रहेकाे उक्त गीतलाई म्युजिक बैंक नेपालले बजार व्यवस्थापन गरेको छ । संगीत संयोजन चर्चित संगीत संयोजक कृष्ण पुनले गरेकाे याे […]

बरिष्ठ नृत्य गुरुआमा हनी श्रेष्ठलाई सम्मान गरिने

       नृत्य निर्देशक संघले चैत्र २२ गते राष्ट्रिय नाचघरमा नृत्य गुरुआमा हनी श्रेष्ठ सम्मान साँझ २०७४ तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नृत्य गुरुआमा श्रेष्ठलाई नगद रु २५ हजार ५ सय ५५ का साथै डि–डान पदकबाट सम्मान गरिने आयोजकले जनाएको छ । श्रेष्ठ ब्याले, कत्थक, चर्या, लोक लगायत नृत्य विधामा पोख्त र […]

रङ्गिन साँझ -२ मा लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउँदै

नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको रङ्गिन साँझ-२ सांगीतिक कार्यक्रमको लागि लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउने भएका छन । लोकसंगित प्रेमी जापानबासी नेपालीहरुलाई मनोरन्जन प्रदान गर्न जापानको टोकियोमा अप्रिल १५ तारिख आइतबारका दिन रंगिन साँझ कार्यक्रमको आयोजना गरिएको छ । टोकियोको नाकानो स्थित नाकानो जेरो हलमा आयोजना गरिएको उक्त कार्यक्रममा जापानमै […]

चेज जन्मदिनको गीत प्रतियोगितामा उत्तम महर्जनले जित हात परे

        काठमाडौं, चैत १० । पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा (चेज बूदिंया भिंतुना –जन्मदिनको गीत, कभर प्रतियोगिता उत्तम महर्जनले जितेका छन् । १ सय २१ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिता जितेका महर्जनले २४ इन्चको चेज लिड टिभी, आर्टोम्यूज रेकर्डिङ स्टुडियोको तर्फबाट सुरजवीर बज्राचार्यको रचना र जुगल डंगोलको संगीत र संगीत […]

पर्यटन प्रर्वद्धनार्थ कवि सम्मेलन

काठमाडौँ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले देशलाई जनभावना अनुरुप विकास निर्माणमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपालको पर्यटन नगरी प्रर्वद्धन अभियान अन्र्तगत बुद्धबार फुल्चोकी डाँडामा आयोजित कवि तथा साहित्य महोत्सव कार्यक्रममा सो कुरा बताउनुभएको हो । पाँच पर्यटन नगरी महोत्सव समारोहलाई संबोधन गर्दै उहाँले विश्व कवि दिवसको अवसरलाई विकाश अभियान संगै अगाडि बढाउन […]

सुटिङ सेटमै अचानक ढले अमिचाभ, उपचारका लागि लगियो जोधपुर

काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए। उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर […]

शिलास्मा बनिन् ब्युटिसियन नेपाल २०१८

काठमाडौं । ‘ब्युटिसियन नेपाल २०१८’ को चौथो संस्करणको उपाधिशिलास्मामल्लले हातपारेकीछिन् । जमलस्थित राष्ट्रिय नाच घरमा आयोजना भएको ’ब्युटिसियन नेपाल’माउनले अन्य १६ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भईन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन । […]

चलचित्र शत्रु गतेको ट्रेलर आयो

काठमाडाैं । बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत ९ गतेबाट प्रदर्शन हुने फिल्मको कमेडी ट्रेलर शुक्रबार सार्वजनिक भएको हो । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा ‘रूपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत समावेश छन् । नायक पल शाह पहाडिया युवक र अभिनेत्री आँचल शर्मा मधेसी युवतीको भूमिका देख्न पाइनेछन् । फिल्ममा पहिलोपटक […]

वलिउड अभिनेत्री श्रीदेवीको निधनपछि नबोलेका श्रीमान बोनीले बल्ल लेखे यस्तो भावुक पत्र

काठमाडौं । बलिउडकी दिग्गज कलाकार श्रीदेवीको अन्त्येष्टिको तीन दिनपछि उनका श्रीमान् बोनी कपुरले भावुक पत्र सामाजिक सञ्जालमा सेयर गरेका छन् । राजकीय सम्मानका साथ अन्त्येष्टिमा मुखाग्नि दिन पुगेका बोनीले अहिलेसम्म धर्मपत्नीको निधनलाई लिएर बोलेका थिएनन् । शुक्रबार श्रीदेवीकै ट्विटर एकाउन्टबाट एउटा भावुक पत्र सार्वजनिक गर्दै उनले आफ्ना परिवार, साथी, सहकर्मी र फ्यानहरूलाई आभार व्यक्त गरेका […]

सलमानको कार्यक्रम स्थगित भएपछि नेपाली कलाकार खुशी

काठमाडौं । भारतीय चर्चित अभिनेता सलमान खानको काठमाडौंमा हुन लागेको कार्यक्रम स्थगित भएपछि नेपाली कलाकार खुशी भएका छन् । उनीहरुले सामाजिक संजालहरुमा प्रतिक्रिया दिइरहेका छन् । नेपाली कलाकारले नै पहिलो प्राथमिकता पाउनु पर्ने बताएका छन् । त्यस्तै भारतीय कलाकारहरुलाई नेपाल ल्याएर यसरी कार्यक्रम गर्नु नेपाली संस्कृतिमाथिको हस्तक्षेप हुने बताएका छन् । पल्ला घरकी सुकिलो सुकिलो […]