पहिलोपटक नाचघरमा ३८० वर्ष पुरानो परम्परागत कार्तिक नाच देखाइदै

    ज्येष्ठ २६ ,काठमाडौँ / प्रत्यक बर्ष देखाइने कार्तिक महिनामा ललितपुर मंगलबजारस्थित कार्तिक डबलीमा मात्र हेर्न पाइने कार्तिक नाच रंगमंचमा देखाइने भएको छ । यहि असारको ३ गते राष्ट्रिय नाचघरमा आयोजना हुन लागेको ‘स्वजन रघुवंशी एकल साँझ’ कार्यक्रममा पहिलो पटक कार्तिक नाचको साथै पंचकपाल चर्या नृत्य मंचमा प्रस्तुत गरीने भएको छ । कलाकार स्वजन रघुवंशीले […]

धुर्मुस–सुन्तलीले के चर्को चन्दा उठाएकै हुन् ? किन लगायो सरकारले धुर्मुस–सुन्तलीलार्इ चन्दा उठाउन रोक ?

काठमाडौं, १८ जेठ । विभिन्न सामाजिक काममार्फत चर्चाकाे शिखरमा पुगेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विर अस्पतालकाे सरसफार्इमा अाएर विवादमा परेका छन् । विरअस्पतालकाे पूरै अनुहार फेर्ने भन्दै कम्मर कसेर लागेकाे ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले चन्दा उठाएकाे अाराेप लागेकाे छ । बाहिर उठ्ने सामान्य अालाेचना र अाराेप त छँदै थिए त्यसमाथि सरकारले नै उक्त […]

सलमानले चलचित्रमा डेब्यु गराउन खोजेका नवनायक जाहिरोका सवत्र चर्चा

काठमाडाैं । बलिउड अभिनेता सलमान खानलाई धेरैले चलचित्रमा डेब्यु गराउने ‘गदफादर’ मान्छन्। उनले डेब्यु गराएका कलाकारहरु अहिले चर्चित पनि भएका छन्। जरिन खान, ज्याकलिन फर्नान्डेज, अर्जुन कपूर, कट्रिना केफ उनले डेब्यु गराएका कला कार हुन्। हालै सलमानले जाहिर इकबाललाई पनि डेब्यु गराउने भएका छन्। जाहिरका पिता र सलमानखानका पिता साथी हुन्। जाहिरलाई सलमानलाई सानैदेखि चिन्दथे। […]

सोनी राजभण्डारीको नया एल्बम ‘ सोनी ‘ ( भिडियो सहित )

     जेष्ठ १६ ,काठमाडौँ / नेपाली तथा नेपल भाषाका धेरै गीतहरुमा स्वर दिनुभएकाी गायीका सोनी राजभण्डारीले आफ्नो पहिलो एल्बम ‘ सोनी’ श्रोतामाझ बजारमा ल्याएकी छिन् । चारवटा गीत रहेको यो एल्बममा अबिद र राजेन्द्र डंगोलको संगीत तथा शब्द रचना रहेकोछ । अबिदको रचनामा रहेको तीनवटामा सोनी र एउटामा राजेन्द्रको स्वरमा छ। सतायौ कि मेरो […]

लिटिल र टिनका विजेताहरु भारत जाने तयारीमा

   जेष्ठ ५ ,काठमाडौं / केहि दिन अघि मात्र सम्पन्न आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ र तेश्रो टिन प्रिन्सेज डिभा २०१८का विजेताहरु भारत जाने तयारीमा जुटेका छन्् । आउँदो जुलाइ ८ का दिनमा भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको इन्टरनेशनल ब्यूटि पेजेन्टमा सहभागी हुन लिटिल प्रिन्स एन्ड प्रिन्सेज र टिन प्रिन्सेजका विजेताहरु तयारीमा जुटेका […]

सारिकाको मनमा रमेश बसेपछि बजारमा हंगामा

काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका के.सी.को मनको कुनामा अर्का मोडल रमेश थापाले बास पाएका छन् । थापाले यस्तो बास वास्तविक रपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् । शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर […]

लामो समयदेखि प्रतिक्षारत बक्स अफिस अब स्थापना हुने पक्का

काठमाडाैं‌ । अागामी साउन महिनादेखि नेपाली चलचित्र उद्याेग बक्स अफिस प्रणालीमा जाने भएकाे छ । पहिलेदेखि नै बक्स अफिस स्थापनाकाे प्रयास हुँदै अाएकाे भए पनि हलका सञ्चालकहरुले अवराेध पुर्याएका कारण हालसम्म पनि याे काम हुन सकेकाे थिएन । अब भने नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको बक्स अफिस स्थापना हुने पक्का भएकाे छ । […]

बिदेशिएकालाई फिर्ता बोलाई देशको बिकास गरिनुपर्ने शुभकामना सहितको राष्ट्रिय गीत सार्वजनिक

गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेशबासीलाई बोलको गीत सार्वजनिक भएको छ । यस गितलाई भावना म्यूजिकले वजारमा ल्याएको हो । पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । साथै लिम्बु र लामा लाई निशा देशार, निरा रानाभाट […]

मनमोहित ‘मृगनयेनीको’ नयाँ म्युजिक भिडियो

          बैशाख १६,काठमाडौँ /नेपाली गीत संगीतमा नया प्रतिभाका रुपमा उदयेको छ गीतकार र मोडलको रुपमा जन्जित केसी । कलाकार केसीले हालै मात्र चर्चित साथी ब्याण्डका सञ्जीव श्रेष्ठको संगीत तथा आवाजमा ‘ मृग नयेनी ‘ बोलको न्युजिक भिडियो हालै सार्वोजनिक भएको छ । नया बनेको यस म्युजिक भिडियोमा मोडलिङ्गमा केसी नया अनुहारका रुपमा […]

मौलिकता झल्काउदै संगीत यात्रामा चर्चित गायक दिपक बज्राचार्य

      बैशाख १३ ,काठमाडौँ / दुइ दशकअघि पपगायन र संगीत मार्फत य्दयेका एक प्रतिभाशालि गाएक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक बर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन् । निकै चार्चामा रहेको नयाँ म्युजिक भिडियो र आफ्नो मौकिक पहिचान हुने गरि सांगीतिक यात्राका बारेमा जानकारी दिने उदेश्यले शुक्रबार आयोजित कार्येक्रममा बज्राचार्यले आफ्नो गीतलाई […]