‘नारायणगोपाल युवा संगीत’ पुरस्कार शिवाकोटी र जोजिजुलार्इ

काठमाडौँ, १ पुस । राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ । नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो […]

रजनीकान्तकाे नयाँ फिल्म २.० अप्रिलमा प्रदर्शन गर्ने तयारी

बलिउडका चर्चित स्टार अभिनेता रजनिकान्तकाे अर्काे नयाँ चलचित्र छिट्टै पदर्शनमा अाउने भएकाे छ । रजनिकान्तको नयाँ फिल्म प्रदर्शन मिति तय भएसँगै यसका बारेमा विभिन्न चर्चा चल्न थालेका छ्न । वलिउड फिल्मका समीक्षक तरण आदर्शले रजनीकान्तकाे फिल्म २.० काे रिलिज मिति तय भएकाे अाफ्नाे ट्वीटरमा सार्जजनिक गरेका हुन् । रजनीकान्तले अाफ्नाे फिल्म ‘२.०’ आउँदो अप्रिल २७ […]

खेती मासियाे तर ज्यापू संस्कृति जोगाउन मनाइदैछ योमरी पुन्ही

काठमाडौँ, १७ मंसिर । मल्लकालभन्दा अघिदेखि काठमाडौँ उपत्यकाभित्र र बाहिरसमेत नेवारी समुदायको पहिचान बनेको ज्यापू संस्कृतिमा आधुनिकताको प्रभावले परिवर्तन आएपनि मौलिक संस्कृति संरक्षणको मुद्दा सेलाएको छैन । बढ्दो शहरीकरण र कृषिमा आधुनिकीकरणका बीच परम्परागत ज्यापू संस्कृतिको जगेर्नामा यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरू निरन्तर लागिरहेका छन् । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो […]

प्रमोद खरेलसँग देउडामा अनिता चलाउनेको धमाकेदार प्रस्तुति

थाेरै मानिसले मात्र अाफ्नाे अध्ययन र करिअर फरक फरक बनाएकाे देखिन्छ । त्यस्तै एक नाम हाे अनिता चलाउने । पत्रकारिता पढेकी अनिता पछिल्लाे समयकी चर्चित गायिका हुन् । देश तथा विदेशका थुप्रै लाइभ कन्सर्टमा अनिताकाे माग छ । अाधुनिक र लाेक दुबै खालका गीतमा स्वर दिँदै अाएकी अनिताकाे ‘देउडा खेल्छु चट्टै’ बाेलकाे देउडा गीत पनि […]

पत्रकार बाेहाेरा र भट्टले जमाना नि के अायाे भन्दै युवतीलार्इ प्रपाेज गरेपछि

गायक तथा पत्रकार राजु बाेहाेरा र उनका सहकर्मी पत्रकार साहस भट्टकाे नयाँ गीत सार्वजनिक भएकाे छ । गायिका तथा माेडल सिर्जु अधिकारीकाे साथमा राजु बाेहाेराले स्वर दिएकाे जमाना नि के अायाे बाेलकाे गीत म्यूजिक भिडियाेका साथमा बजारमा ल्याइएकाे छ । जमाना नि के आयो गीतमा राजु बाेहाेरा र सिर्जु अधिकारीकाे स्वर रहेकाे छ । सञ्चारकर्मी […]

सन्नी लियानले त्रसित मुद्रामा भनिन ‘मलार्इ प्रत्येक दिन ज्यान मार्ने धम्की अाउँछ’

मुम्बई । फिल्म ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् । धम्कीपछि यो मुद्दामा अभिनेत्री सन्नी लियोनीले पनि निर्माण युनिट र कलाकारको समर्थन गरेकी छिन् । सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्ने सम्मको धम्की आउने गरेको बताएकी छिन् । ‘दीपिका र […]

बिरामीले उठ्नै नसक्ने गरी थलिएका बेला लेखियाे ‘अन्जु पन्त दुर्इटा ब्वाइफ्रेन्डसँग मस्तीमा’

काठमाडाैं । जति बेला उनी चर्चाको शिखरमा थिइन् । जटिल रोगले आक्रमण ग¥यो । पिनासबाट सुरु भएको उनको समस्या घाँटीमा पुग्यो । भन्छिन्, ‘मेरो आवाज सर्पको जस्तो हुन थाल्यो, शरीरको हरेक नसा दुख्थ्यो । सुताउने उठाउने काम अरूले नै गरिदिनुपथ्र्यो ।’ उपचारका लागि होमियोप्याथी, एलोप्याथी, आयुर्वेद सबै उपचार गरिन् । थेरापीदेखि इन्डोस्कोपीसम्म गर्दा नभएपछि झाँक्रीको […]

ब्यूटी क्वीनका साथी लेट मी इनकाे धमाकेदार इन्ट्री हुने

काठमाडौं । लेट मि इनको प्रायोजनमा “मिसेस ब्युटी क्विन नेपाल” प्रतियोगिता हुने भएको छ । सिजन मिडिया प्रा.लिले आयोजना गर्ने उक्त प्रतियोगितामा विवाहित महिलाहरुले प्रतिस्पर्धा गर्छन् । ‘लेट लेट मि इनको मुख्य प्रायोजन रहने “मिसेस ब्युटी क्विन नेपाल” । अनुहार तथा विभिन्न छालाको समस्याको कोरीयन प्रविधिवाट नेपालमा उपचार गर्नको लगि वानेश्वरमा मंसिर द्रोस्रो साता खुल्दै […]

४१ देशका बाल सुन्दरीहरुसँग भिड्न नेपालकी विशेषता ब्राजिलमा

काठमाडौं । ४१ देशका बाल सुन्दरीहरुकाे सहभागितामा हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा भाग लिन नेपालकी विशेषता बुढाथाेकी ब्राजिल जाँदैछिन । नेपालको प्रतिनिधित्व गर्दै बाल सुन्दरी बिशेषता बुढाथोकी ब्राजिलको साउपाउलो शहरमा आगामी ६ देखि १२ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगितामा जाने भएकी हुन् । उनी नेपालको पहिलो सहभागी हुनेछिन । यसअघि ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागी […]

महानगरका प्रमुख भन्छन, काठमाडौँको कलासंस्कृतिको संरक्षण सम्वद्र्धन मेरो पहिलो प्राथमिकता

काठमाडौँ, २६ कार्तिक । शाक्य फाउण्डेशन नेपालले आज यहाँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ । नेपाल संवत् ११३८ का उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्नेसमेत उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख शाक्यले काठमाडौँको कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै यहाँका ‘बहाः बही’ का रुपमा चिनिने महाविहारको जीर्णोद्धारका योजना र बजेट […]