भ्वाइस अफ नेपालमा चार प्रतिस्पर्धी फाइनलमा प्रवेश

काठमाडाैं, २८ मंसिर । नेपालको चर्चित रियालिटी शो ‘टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतबारको कार्यक्रमदेखि फाइनलमा प्रवेश गरेको छ । फाइनलमा चारै जना निर्णायक दीप, अभया, सनुप र प्रमोदका टिमबाट एक/एक प्रतियोगीहरू प्रवेश गर्न सफल भएका छन् । यसअघि सेमी फाइनल पुगेका ८ जना प्रतियोगीमध्ये प्रत्येक टिमबाट एक/एक प्रतियोगीहरू फाइनलमा प्रवेश गरे । फाइनलमा […]

वलिउडका सबै कलाकार उरालेर अम्बानीले राजस्थानमा छोरी इशाका लागि यस्तो के गरे

नयाँ दिल्ली । भारतकै धनी मुकेश अम्बानीको एक्ली छोरी ईशा अम्बानीको विवाह पिरामल ग्रुपका अध्यक्ष अजय पिरामलका छोरा आनन्द पिरामलसँग हुदैछ । यो विवाह राजस्थानको उदयपुरमा रहेको ओबराय उदय भिल्ला तथा सिटी प्यालेसमा हुन गइरहेको छ । यो विवाहमा सहभागी हुनका लागि पुरा बलिउडनै उदयपुर पुगिसकेको छ । प्रियंका चोपडा, शाहरुख खान, गौरी खान, सलमान […]

चैत २२ देखि जीवन काँडा कि फूल देशभर प्रदर्शन हुने

काठमाडौं, २७ मंसिर । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो । २०६७ सालको मदन पुरस्कार प्राप्त […]

चिनियाँ म्युजिक कम्पनीले अमेरिकामा मात्र जारी गर्यो १ अर्ब ७ लाख डलरको आइपिओ जारी

एजेन्सी । चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदैछ । हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य १३ अमेरिकी डलर तोकिएको छ । वालस्ट्रिटमा पहिलोपटक पदार्पण गरेको […]

काठमाडाैंमा सार्कस्तरीय सांस्कृतिक महोत्सव सुरु

काठमाडौँ, २५ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुलुकबीच आपसमा संस्कृति आदान–प्रदान गरी जनस्तरको सम्बन्ध मजबुत बनाउन काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव एवं परम्परागत नृत्य आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सांस्कृतिक केन्द्र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गरेको सो महोत्सवमा सार्क अन्तर्गतका पाँच मुलुक नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का […]

काठमाडौंमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुँदै

काठमाडौँ, २४ मंसिर । नृत्य मार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने भएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मङ्सिर २८ गते दिउँसो १ बजे हुने प्रतियोगितामा २६ समूहबीच प्रतिस्प्रर्धा हुने छ । ‘स्ट्रकपप’ को आयोजना, युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एण्ड म्यानेजमेन्ट’ […]

काठमाडौँमा माउन्टेन फिल्म फेस्टिबल किम्फको सोह्रौँ संस्करण सुरु

काठमाडौँ, २१ मङ्सिर । ‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला वादक दावा योङजुङ शेर्मालागतयले सामूहिक रुपमा उद्घाटन गरे […]

मिस वर्ल्डमा श्रृङ्खलाले जितिन एकैसाथ दुर्इ अवार्ड

काठमाडाैं, १७ मंसिर । चीनकाे सान्यामा भइरहेकाे मिस वर्ल्डकाे अन्तिम ३० का लागि भएकाे प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला खतिवडाले २ वटा महत्वपूर्ण सफलता हात पारेकी छन् । श्रृङ्खलाले मिस वर्ल्डको मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितेकी छिन्। यससँगै उनी दुर्इ वटा अवार्ड जितेर अन्तिम ३० मा पर्न सफल भएकी छन् । महत्पूर्ण दुर्इवटा अवार्ड […]

सिङ्गापुरकी सुन्दरीसँग हारेपछि श्रृङ्खलाले फेसबुकमा यस्तो भिडियो अपलोड गरिन (भिडियोसहित)

काठमाडौँ, १६ मंसिर । मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा पराजित भएपछि नेपालकी श्रृंखला खतिवडाले अाफ्ना शुभचिन्तकलार्इ भावुक भिडियाे सन्देश दिएकी छन् ।  मिस वर्ल्डकाे प्रतिस्पर्धामा रहेकी श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिङ्गापुरकी सुन्दरीसँग पराजित भएकी थिइन । सामाजिक सञ्जालमा अाफ्नाे भिडियाे सन्देश पाेष्ट गर्दै श्रृङ्खलाले अाफूलार्इ पराजित गर्ने सिङ्गापुरकी सुन्दरीलार्इ नराम्रा कमेन्ट नगरिदिन अाग्रह गरेकी छन् […]

नेपालकी श्रृङ्खला सिङ्गापुरकी सुन्दरीसँग पराजित

काठमाडौँ, १६ मंसिर । मिस वर्ल्डकाे प्रतिस्पर्धामा रहेकी नेपालकी श्रृङ्खला खतिवडा पराजित भएकी छन । चीनको सान्यामा मिस वर्ल्र्ड २०१८ को अन्तिम चरणको प्रतिस्पर्धा भइरहेको छ । प्रतियाेगितामा नेपालकाे प्रतिनिधित्व गर्दै नेपालकी शृङ्खला खतिवडाले भाग लिएकी छन । मिस वर्ल्डकाे हेडड टु हेड च्यालेन्जकाे दाेस्राे चरणमा श्रृङ्खला पराजित भएकी हुन् । पहिलो चरणमा समूह विजेता […]