काठमाडौं । जेठ २३ को साँझ पिन्जुको लागि विशेष रह्यो । कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जु मिस्टर एण्ड मिस लिटिल च्याम्पको फाइनल राउण्डमा सर्वाेत्कृष्ट भएकी छन् । पिन्जु संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराकी नातिनी हुन् । सभामुख महराकी छाेरी प्रगति महराकी छाेरी पिन्जुले राष्ट्रिय नाचघरको भव्य एवं चमकदार मंचमा मिस लिटिल च्याम्पको […]
कला/मनोरञ्जन
सरिता लामिछानेलाई पराजित गर्दै चलचित्र कलाकार संघमा आए खड्का
काठमाडाैं, २६ जेठ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन्। सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा विजय भएका हुन्। खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भए। रेजिनाले २४३ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि विनोदकुमार भट्टराईले ९६ मत प्राप्त गरे। […]
‘लिबाय् धुंकाः’ को प्रेमियर विहिबाः गुण सिनेमा ग्वार्कोमा
काठमाडौँ, २४ जेष्ठ । नेवार संस्कृतिको हास्य ब्यङ्ग विधा ‘ख्यालः’ चलचित्रमा समावेश गरी प्रस्तुत गर्ने गुणले भरिएका राजेशमान सिंहयको निर्देशनमा नेपाल भाषाको चलचित्र “लिबाय् धुंकाः (अर्थात ढिलो भएपछि)” यही जेष्ठ ३० गते विहिबार गुण सिनेमा ग्वार्को, ललितपुरमा ५ बजे प्रदर्शन हुने भएको छ । चलचित्रको प्रिमियर शोको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक सिंहले यस […]
प्रदेश १ मा मिस एसईई बनिन क्रिष्टिना
झापा । इकोम मिस एसईई प्रदेश १ २०१९ को उपाधी झापा मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो भन्ने प्रश्नमा आफ्नो सठिक भनाई राख्दै उनले यस बर्षको उपाधी जितेकी हुन् । सोमबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा फस्ट रनरअफ बिर्तामोडकी प्रिसा खरेल र सेकेण्ड रनरअप बिर्तामोडकै […]
स्वयम्भूराज शाक्यको सांगीतिक प्रस्तुति हुँदै
जेष्ठ १९ , काठमाडौँ / वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति “जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः” सांगीतिक साँझ यही शनिवार हुँदैछ । मंगल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम गायक शाक्यको जन्मस्थाल ललितपुरको हःखा टोलस्थित कोतमा आयोजना हुँने जानकारी शनिबार आयोजिक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । साँझको ५ बजे शुरु हुने उक्त कार्यक्रममा […]
भाषा,मौलिकतालाई टेवा पुर्याउन ‘नेवा: आइडल’ गरिने
जेष्ठ १७ ,काठमाडौँ / नेवार भाषा ,मौलिकता लाई टेवा पुर्याउने उदेश्य अनूरूप समुदाय भित्र रहेको प्रतिभा प्रदशन तथा प्रतुती गर्ने उदेश्यका साथ ‘नेवा आइडल’ हुने भएको छ । देश भरी ७७ जिल्लाका साथै भारतको सिक्किम ,दर्जलिंग आदि स्थानमा बसोबास गर्दै आएका नेवार समुदायको सक्रिय सहभागिता रहने गरि नेवार समुदाएको छुट्टै पहिचान प्रस्तुति गर्ने […]
प्रदेश १ स्तरीय मिस एसईईको सेमिफाइनलमा पाँच किशोरी छनौट
इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् । ड्रिम्स वल्र्ड इन्टरटेण्मेटको आयोजनामा भएको प्रतियोगितामा बिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलका लागि छनौट भएका हुन् । प्रतियोगी नम्बर १ अनुमा राईले “व्युटी एण्ड परपस”प्रतियोगी नम्बर ३३ प्रिसा खरेलले “मिस इन्टेलेक्च्यर”, प्रतियोगिनम्बर २५ रेनु श्रेष्ठले “टप मोडल कन्टेष्ट”, प्रतियोगी नम्बर ९ दिपिका भट्टराईले […]
अनुपम म्यूजिक अवार्डका लागि प्रतिभा छनौट समिति
पोखरा । अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन् । समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी […]
भारतभर मोदीको चर्चा, पश्चिम बंगालमा भने भाजपाकै धुरुन्धर नेता हराउने एक सुन्दरीको चर्चा
काठमाडाैं । भारतीय लाेकसभाकाे निर्वाचनमा भारतीय जनता पार्टीले अदभूत जित हासिल गर्याे । भाजपाका कार्यकर्ताहरु देशभर जितकाे उमंगमा छन भने चुनावमा पराजित हुने भारतीय नेशल कांग्रेससहितका दलहरु भने चुनावी समीक्षामा छन् । भाजपाले यसपटक यसअघि नजितेका धेरै क्षेत्रमा राम्राे मत पायाे । त्यसमध्ये पश्चिम बंगाल एक थियाे । पश्चिम ममता वेनर्जीकाे अखिल भारत त्रिनमूल कांग्रेसकाे […]
लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल भव्य रुपमा सम्पन्न
जेष्ठ ५,काठमाडौं / नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९ प्रतियोगीता काठमाडौंमा सम्पन्न भएको छ । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित प्रतियोगीता तीनवटा समूहमा ५७ जना प्रतिस्पर्धीहरुबीच भव्य रुपमा सम्पन्न भयो । प्रतियोगीतामा लिटिल प्रिन्सेजतर्फको उपाधी आद््या कार्कीले जितिन्् । विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक साथमा […]











